❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile
❤️कृष्ण😘

@balkris23067550

civil sub.Engineer

ID: 1262074121099214849

calendar_today17-05-2020 17:35:17

13 Tweet

91 Followers

502 Following

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

प्रेम पवित्र हुन्छ बदनाम त तिनिहरूले गर्छन, जो स्वार्थको लागि अरूको नजिक जान्छन🙏🙄😒 #krishna❤

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

"आज कोहीपनि सत्य सुन्न चाहँदैन" किनकि!"सबै झुटो प्रशंसाको दुनियाँमा रमाउने बानीको सिकार बनिसकेको छैन" #krishna❤

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

जिन्दगीको तालमेल नमिल्या देख्दा..! जालझेल गर्दिम झै लाग्ने।😌😝 #krishna❤

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

कसैलाई भेट बिना नै प्रेम हुन सक्ला ? अवश्य सक्ला किनभने भेटमा त शरिर देखिने हो मन त शरिर नदेख्दा पनि भेटिन्छ नि ।😍😍 # krishna❤

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

राम्राे काम गर्दै जानुस साथ दिने कम भए पनि इज्जत गर्नेहरुकाे कमि हुने छैन❤️🤗 #शुभ_प्रभात 😍 #शुभ_दिन ❣️

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

एकचोटी Follow त गर्नुहोस follow back को speed देखेर कोमा मा पुग्नुहुन्छ्😍

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

भाग्य मा बिस्वास गर्नी ले हो DV भर्नी परिश्रम मा बिस्वास गर्नी ले लोकसेवा को तयारी गर्छन जे गर्छन आफ्नै देश मा गर्छन जस्तै म 🙃🙃

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

हास्नुस मुहार सुन्दर देखिन्छ , प्रार्थना गर्नुस् मन बलियो हुन्छ , प्रेम गर्नुस जीवन रमाइलो हुन्छ ❤️❤️❤️ #Good_morning_Everyone

❤️कृष्ण😘 (@balkris23067550) 's Twitter Profile Photo

आखाले देख्छ👀 मनले सजाउछ😍 जिन्दगिले चाहन्छ❤ र अन्त्यमा भाग्य कमजोर भैदिन्छ💔