sHRaWan idO (@newuser65324846) 's Twitter Profile
sHRaWan idO

@newuser65324846

@तिमिलाई सम्झेर (100%) back मेरो मन,

ID: 1465472724873068545

calendar_today30-11-2021 00:10:11

1,1K Tweet

325 Followers

774 Following

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

मान्यजनले टीका लगाई आशिष दिन्छन! बर्षदिनको पर्वलाई रमाईलो गरि मान्छन!! आफन्तजन भेला भई भलाकुसरी गर्छन! शुभकामना आफन्तलाई दिनुपर्छ भन्छन!! बितेका दिनको समीक्षा पनि गर्न थाल्छन! प्रगति र फेरि भेटिने कामना समेत गर्छन!! #शुभसन्ध्या_आत्मिय_मनहरु🌹🌼🌻 #दशैको_शुभकामना🌹🌺🌻🌷

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

दिन खास थियो भेट्न सकिएन! सदभाब भएर पनि देख्न सकिन!! सगै साथ हिड्ने रहर पूरा भएन! दु:ख देखाउन मन कत्ति लागेन!! खुशि खोज्ने तरिका थाहै भएन! समयको बर्खिलाप जान सकिन!! प्रकृतिको नियमसँग जुध्नु भएन! जिबनमा कहिल्यै बिर्सन सकिन!! #शुभदिन_आत्मिय_मनहरु🌹🌼💐 #शुभकामना_दशैको🌷🌻🌿

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

कसको प्रेम कति जोख्न ढक बनाउछु तिम्रो दिलसम्म नै जान सडक बनाउछु बिर्सिएछ बिधाताले हाम्रो भाग्य लेख्न हाम्रो भाग्य आँफै लेख्ने चक बनाउछु सबथोक गुमाएर पनि तिम्रो साथ पाउ सम्झौता गर जिन्दगीकै घटक बनाउछु पोखरी र पानी भएर बाँचौँ जिन्दगीभर केवल मेरो मात्र हौ भन्ने हक बनाउछु

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

यसरी एउटा कथाको सुरुवात भयो मुख्य पात्र माथि लेखको घात भयो प्रेमको बिरुवा हुर्काएर फूल्नै लाग्दा कोपिलामा नै धोकाको वर्षात भयो मनको चरि बसाइँ सरेर टाढा भएछौ सम्हाल्नै सकिन आज वज्रपात भयो हुन्छ होला तिम्रो तिर राति पछि दिन उदाउदैन मेरो घाम सँधैभरि रात भयो

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

रातो टिका जमारामा सजिएकी! चाहेर पनि भेट्न नपाएकी मोरी!! स्बर्गको परि झै सुन्दर देखिएकी! सम्झनामा आएकी हुन्छे घरिघरी!! अपार माया मनकी खानि रहेकी! मुटुभित्र रमाई बसेकी छ सधैभरी!! भाबनमा बहकीएर हिड्ने गरेकी! भनेकी हुन्छे कुर्नु मलाई कसैगरी!! #विजयादशमीको_शुभकामना🌹 #शुभदिन🌷🌼

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

तिम्रो चरण पुज्न टिपेर कमल राखियो मेरो गलामा तिम्रो उपहार सल राखियो रित्तिए सारा खुसि तिमीलाई दिँदा दिँदै आँफ्नो भागमा वियोगान्त पल राखियो दिल जलिरहन्छ आजकल साँझ बिहान आगो निभाउन आँखामै दमकल राखियो म हिँड्ने बाटो भरि सिसा रोप्यौ तिमीले हेर तिम्रो स्वागतमा मेरै आँचल राखियो

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

आँखाभरी टिलपिल आँसु, हातमा बिषालु पदार्थ जुन सेवन गरेर यो पापी संसार छोडेर सदाको लागि बिदा हुन मन लाग्छ!! तर आफ्नो पीडा मात्रै सम्झिएर पनि नहुने रहिछ!! कसै प्रतिको जिम्मेवारी पूरा गर्न बाध्य भएर पनि बाँचिरहनुपर्ने रहेछ !! सायद जिन्दगी नै यहि होला !!😢

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

कमजोर प्रस्तुति न्यून तर्कशक्ति! घमन्डको पराकाष्ट देखिने शैलि!! पुनराबृति बिगत गलत परम्परा! नाटकिय व्यवहार देखिने बोलि!! धैर्यताको बाँध टुटेर फुटिसक्यो! पछुताएर बस्नुपर्छ एक्लै भोलि!! रात रहे अग्राक पलाउँछ भन्छन! गन्तब्य बिहिन हाैलि बाटो भुलि!! #शुभरात्रि_आत्मिय_मनहरु🌹🌻🌷

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

दिल दुखाएर मेरो घरि-घरि नभन्नुस् भयो अब तपाईं मलाई सरि नभन्नुस् मैले माया गरेको हुँ इज्जत गर्नुहोला मेरै मान्छे हो भन्दैमा मनपरी नभन्नुस् मौका मिले फेरि नफर्किने गरेर उड्छु अब उड्दैन पिञ्जडाको चरि नभन्नुस् सहि गलत छुट्याउन सक्नु पर्छ सँधै आँफ्नो कुरा आधालाई भरि नभन्नुस्

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

लुकि लुकि तिमी आउनु पर्दैन झुटो माया भए लाउनु पर्दैन । किन रुहाउँछौ पल-पल मलाई मेरो सामु तिमी धाउनु पर्दैन । दिल भित्र अर्कै राखी तिमीले मेरो नाम अब गाउनु पर्दैन । तिम्रो संसार अन्तै रहेछ तिम्ले खेल बनाउनु पर्दैन । अघाई सके अविश्वासले म मायाको साथ थमाउनु पर्दैन ।

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

#फलो_गरौ_फलो_ब्याक_ढुक्कले_पाउ #शुभबिहानी🌺 Jisan Mayal Er.Pawan Shrestha @Bhavna_Pande 白雪 sHRaWan idO Kamal Nath Yogi @GoPal25336199 Sanjib Mainali 🇳🇵 पवित्रा विश्वकर्मा Prakash bhattarai ओरजिनल मुखिया Harihar Pokharel बेलुकीको लिष्टमा समावेश हुन रि टुइट गरौ है👇️

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

जिउन छोडेर जिन्दगीलाई शान सँग व्यापार गरेछौ मायाको दोकान सँग मैले आँफै रोजेको हुँ अन्धकार रात गुनासो के गराई भयो र बिहान सँग दिल दिएको थिए जतन गर्छौ भनेर मिल्काईदिएछौ पुरानो सामान सँग जसरी बुझ्न पर्ने हो बुझ्नु ऊसै गरेर ठ्याक्कै अर्थ हुँदैन मेरो उखान सँग

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

#फलो_गरौ_फलो_ब्याक_ढुक्कले_पाउ #शुभसन्ध्या 🌺🙏 Jisan Mayal Sanjib Mainali 🇳🇵 राकेश गुप्ता ओरजिनल मुखिया Prakash bhattarai @सुशील सरकार 🇳🇵 @CHISOMAN_1 @Prakash97933802 sHRaWan idO Sanjib Mainali 🇳🇵 Kamal Nath Yogi भोलि बिहानको लिष्टमा समावेश हुन रि टुइट गरौ👇️

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

बरु यो संसारका सबै गाली मलाई देउ बस ठेला यी बैनिलाइ फिर्ता गर्देउ ! 🙏 मलाई असह्य पीडा भयो ! 😢 गरिखानेको गास खोस्नु महापाप हो ।

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

धिपधिप बल्दै निभ्दै छ दियो जिन्दगी तिम्रो साथ पाए गजब थियो जिन्दगी न सोचेको पुग्छ न चाहेको हुन्छ केहि रहर पुरा नहुँदै मेरो सक्कियो जिन्दगी सम्हालिन खोज्दै थिए जसोतसो मैले हातको बरफ जसरी पग्लियो जिन्दगी सबैलाई भरिभराउ बनाई दिन्थे पहिले आज आँफै एकाएक रित्तियो जिन्दगी

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

आँधीबेरि चलेको छ हुरि चलेको छ मेरो दिलमा आज खुकुरी चलेको छ मन मुटु दिएर जोगाएको सम्बन्ध हो अचेल सम्बन्धनमा नै छुरी चलेको छ नसा नसा अङ्ग अङ्ग जतासुकै छौ मेरो रगत सँगसँगै निस्ठुरी चलेको छ जोसँग कहिल्यै छुटिन नपरोस् हुन्थ्यो हिजोआज उही सँग नै दुरी चलेको छ

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

भिड भाडमा हराउन सकिन्छ! खोज्न कहिल्यै नछोड्नु तिम्ले!! यात्रामा कतै पछि पर्न सकिन्छ! हरेस खाने काम नगर्नु तिमिले!! जीवनमा दु:ख पाईन सकिन्छ! बाटो बदल्ने काम नगर्नु तिमिले!! मायाले जीवन परिबर्तन गरिन्छ! निरन्तर कोसिस गर्नुपर्छ तिमिले!! #शुभबिहानि_आत्मिय_मनहरु 🌹🌻🌼🌷

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

#फलो_गरौ_फलो_ब्याक_ढुक्कले_पाउ #शुभबिहानी🌺 Jisan Mayal Er.Pawan Shrestha @Bhavna_Pande 白雪 sHRaWan idO Kamal Nath Yogi @GoPal25336199 Sanjib Mainali 🇳🇵 पवित्रा विश्वकर्मा Prakash bhattarai ओरजिनल मुखिया Harihar Pokharel बेलुकीको लिष्टमा समावेश हुन रि टुइट गरौ है👇️