ऋषि(Rishi) (@rishu5589) 's Twitter Profile
ऋषि(Rishi)

@rishu5589

म जे भन्छु त्यसको लागि म जिम्मेवार छु।हजुरले के बुझ्नुहुन्छ त्यसको लागि म जिम्मेवार छैन।साहित्यसंगित स्वदेशसगको प्रित आश छैन कसैसगको जित चाहन्छु सर्वव्यापी हित

ID: 1303343452193583106

calendar_today08-09-2020 14:44:42

45,45K Tweet

6,6K Followers

225 Following

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

कविता ____लोकतन्त्र___ मेरो देशको हिमाल हिउँको बिस्कुन लगाएर चिस्याउँथ्यो तातिएका मनहरु प्रकृतिले मुस्कुराएको यो देश संस्कृतिको मुस्कान छरेर खेलिरहेकै थियो धाननाच र साकेला देउसी र बालन दोहोरी र रोदी च्याब्रुङको तालले गाउँ एकताको गीत गाउँथ्यो नदीको छालले स्वतन्त्रताको

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

शायद इसलिए तेरे लफ़्ज़ अब महज़ कविता नहीं रहे,वो मेरी धड़कनों की भाषा बन गए हैं। हर पंक्ति में तू बसी है, हर विराम में तेरा असर है, और मैं... बस तेरी यादों का लेखक बन गया हूँ। 💫🕊️✍️

ऋषि(Rishi) (@rishu5589) 's Twitter Profile Photo

दोमन भएको छ। दोधारमा छु। लागेको भिजा स्विकारू या भाग्यलाई नकारू😔😔😔 या सारा त्यागेर संसारिकता यो तिक्तता पछारू अस्पष्ट छ। अन्योल भ'छ।😔 #शुभ_बिहानी 🙏🙏💖💖💖

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ निलान्जन समाभासं रविपुत्रं यमाग्रजम। छायामार्तंड संभूतं तं नमामि शनैश्चरम॥ऊँ श्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐

ॐ निलान्जन समाभासं रविपुत्रं यमाग्रजम। छायामार्तंड संभूतं तं नमामि शनैश्चरम॥ऊँ श्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐
ऋषि(Rishi) (@rishu5589) 's Twitter Profile Photo

सयौं थूंगा फूलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका विश्वभरि हामी🙏 जय नेपाल जय मातृभूमि #शुभ_बिहानी 🙏💖

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

जीवनको मध्यान्तरमा एउटा फूल फूल्न नपाउँदै पूर्णबिराम! लाग्दा एउटी आमालाई कति कठिन हुन्छ होला? कति सवाल मन उठ्छन् होला? दिमागले के के सोच्छन् होला? जसले आफ्नो सन्तानलाई छातीमा टासेर,दुध चुसाउन नपाउँदै काखमा राखेर एक टक नियाल्न नपाउँदै आर्यघाट पुर्याउनु पर्छ॥🥲🥲 #विनोदविनोदी

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

मानेर हेर्दा कोही पराई होइनन् ! जाँचेर हेर्दा कोही आफ्ना छैनन् !!!❣️🙏 #GoodNightTwitterWorld ❣️🙏

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

एक दिल और कितना मजबूत होना चाहिए, कोई कितनी भी चोट पहुंचाए वो टूटे ना, एक दिल और कितना पत्थर होना चाहिए, कोई कितना भी प्यार जताएं वो पिघले ना, एक दिल और कितना खरा होना चाहिए, कोई कितना भी सितम ढाए वो जले ना।

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
ऋषि(Rishi) (@rishu5589) 's Twitter Profile Photo

पोख्न कहाँ सकिन्छ र 🙄 मनको सबै हालहरु, 😣 शब्द बिहिन हुन्छन् , 😶 कतिपय सवालहरू!! 🤐 #ऋषिराम_अपवाद

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।

Sundar (@kavreli10) 's Twitter Profile Photo

ऊ- भिडभित्र पस्यो‌, कसैलाई फरक परेन गुमनाम भयो। ऊ- आमसभामा थियो, भाषण सुनिरहेको चुपचाप हरायो। एउटा आम मान्छे थियो, कसैका लागि एक भोट कसैका लागि एक मेलो काम कसैका लागि बटुवा फगत, एउटा हन्मेर्नो। फरक पर्छ र? कतै त फरक पर्छ जहाँ उसको एकै उपस्थितिले चलेको छ एउटा परिवार फरक पर्छ 😊

ऋषि(Rishi) (@rishu5589) 's Twitter Profile Photo

अरूले हेर्न चाहेको होइन, तपाईं जे बन्न चाहनुहुन्छ त्यही बन्नुहोस्। #शुभ_रात्री 🙏🖤