shiva🇳🇵 (@vs__thapa) 's Twitter Profile
shiva🇳🇵

@vs__thapa

ॐ 🚩
!शान्ति नै मनुष्य को सुरक्षा कबज!
काल्पनिक मात्र हुनलेखाई अन्यथा नलिनु होला
Instagram.com/VS__thapa
{If you like the pinned📍 tweet, please like it}

ID: 869066156904255488

linkhttp://www.youtube.com/channel/UC5SIcIBnHTVjjxTCOPCZzaw calendar_today29-05-2017 05:41:33

86,86K Tweet

11,11K Followers

11,11K Following

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

"जीवनमा आउने प्रत्येक बाधा र दुःखलाई दुर्गा भवानीको शक्तिले जित्ने साहस मिलोस् समयका प्रत्येक अन्धकारलाई टीका–जमराको उज्यालोले चिर्न सकोस्। यस विजयादशमीमा तपाईंको कदम–कदम सफलताको डाँडातिर उकालो लागोस्, र मुटुमा सदैव शान्ति र आनन्दको फुलबारी फुलिरहोस्। 🌺विजयादशमीको शुभकामना🌺

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

फूलको जिन्दगानी व्यथा मात्र हो आँसुको यो कहानी व्यथा मात्र हो प्यासको त्यो नजरले अलग देख्छ कि, एक बगरभित्र पानी व्यथा मात्र हो रात, दिनको फरक हुन्न बस् प्यारमा रात रोज्ने दिवानी व्यथा मात्र हो रातमा जूनले के गरिन् थाह छ, प्यारमा बेइमानी व्यथा मात्र हो #क्रमशः ⤵️⤵️

Riddi (@riddi515646) 's Twitter Profile Photo

अरुको कमजोरी 🐜 देखेर होइन, पहिले आफ्नै ठूलो गल्ती 🐘 सुधार्न ध्यान दिऊँ ✅। जीवनमा अरुलाई गिराउने होइन, उठाउने प्रयास गरौँ 💗। 🙏🌸

Riddi (@riddi515646) 's Twitter Profile Photo

यमराजले उठाउन नसकेको मलाई कसैको एउटा good morning message मा उठ्छु भनेर भ्रममा नपर्दा हुन्छ ल

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥ ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। 
शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥
ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐
shiva🇳🇵 (@vs__thapa) 's Twitter Profile Photo

शुभ प्रभात 🙏 मोह ले दुख दिए झैं याद हरु जब सम्म हराउदैन तब सम्म मनुष्य लाई अक्सर बेला बेला टोलाउने गराउँछ। #शिव

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

तिमीलाई चाहने मनसाय थिएन केही समयको सहयात्राले मनसाय चाहनामा परिणत भयो!! #शुभ_बिहानी!!

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

दशैं को भोलिपल्ट एकादशी तिथि अनुसार म जन्मिएको दिन - आज🎂🎈🎈🎈🎈🎈🎈🎈🎈🤗 थप एक बर्ष थपियो बुडो हुने क्रम चलेकै छ,....!!😊😋🤭

Sunita (@sunita720951281) 's Twitter Profile Photo

धरै पछि पछाडि फर्केर हेरे खुशीसँग परिचय पनि भयो धेरै पछि आफैंलाई नियालि हेरे आफ्नै मुटुसंग फेरी मित्रता भयो ।✍️

Sunita (@sunita720951281) 's Twitter Profile Photo

यो साथ यो पलको बात नै मिठो नसोचेरै भएको मित्रताको मात मिठो यो भावात्मक मुस्कानको रात मिठो नसोचेरै भएको मित्रताको गित झनै मिठो ✍️

ますちゃん【2nd】photomasujp (@photomasu2) 's Twitter Profile Photo

おはようございます。♪ 今日も佳き日でありますように、素敵な一日をお過ごし下さい。 photo : 9/21、上野東照宮ぼたん苑『ダリア綾なす秋の園』 #TLを花で一杯にしよう 昨日も沢山ありがとうございました。🙏 本日も宜しくお願いします。🤲

おはようございます。♪

今日も佳き日でありますように、素敵な一日をお過ごし下さい。

photo : 9/21、上野東照宮ぼたん苑『ダリア綾なす秋の園』

#TLを花で一杯にしよう

昨日も沢山ありがとうございました。🙏

本日も宜しくお願いします。🤲
Riddi (@riddi515646) 's Twitter Profile Photo

“मेरो शब्दमा मिठास तबसम्म हुन्छ, जबसम्म अर्कोको व्यवहारमा इज्जत र संस्कार हुन्छ।”

Riddi (@riddi515646) 's Twitter Profile Photo

सबै ज्ञान किताबबाट मात्र पाईदैन केही ज्ञान त मेरो पोस्टहरु बाट पनि पाईन्छ 😀😂😂😂😂

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

दुखी हुनेहरु खुशी छैनन् खुशी हुनेहरु सन्तुष्ट छैनन्!! -मान्छेको जिन्दगी! #शुभ_बिहानी!!

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।

ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।
Riddi (@riddi515646) 's Twitter Profile Photo

जीवन बिहानको पहिलो किरण सपना र आशाको सुन्दर बगैंचा जहाँ प्रत्येक पातमा कथा हुन्छ र हरेक सासमा कुनै न कुनै चाहना मृत्यु साँझको शान्त अन्धकार थाकेका पखेटाहरूको अन्तिम विश्राम जहाँ मौन मात्र बोल्छ र समय स्थिर भएर बस्छ।

Pravin Jha (@pravinjhaa) 's Twitter Profile Photo

मैं श्रेष्ठ हूं यह आत्मविश्वास है लेकिन सिर्फ मैं ही श्रेष्ठ हूं यह अहंकार है ! #सुबह_का_अभिवादन