तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile
तिम्रो सम्झना # My love

@ra39281628

यो तिम्रो र मेरो मायामा कसैको आखा नलगोस

ID: 1553899311045685249

calendar_today01-08-2022 00:24:27

716 Tweet

187 Followers

202 Following

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

उस्कोलागि तिम्ले मलाई छाडेउ । हे भगवान उस्लेचाहि तिमिलाई आर्कैको लागि कहिले नछोडोस है । सहनै नस्क्ने पिडा हुदोरैछ ।

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

मेरि माया तन्त्र मन्त्र जन्ने वाला परि किक्याहो ।जति भुल्न खोज्दा पनि याद आई राख्ने ।

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

के भयो यो कस्तो हो यो किन माया लाग्छ मलाई यस्को यस्को अगालोमा बधिएर रुन किन मन लागेको मन को बेथा कम गर्नु उहि किन हुनु पर्ने भको बार बार यस्कै याद किन आको । किन यो बिना जिवन छैना जस्ति किन भको ।

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

आफ्नो हुन नस्केन मन्न्छेको के सरो माया लगेको हो न आफ्नो नै बनाउन सक्छु न उस्लाई भुल्न सक्छु

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

के सारो याद आको यस्को छोडेर जाने मन्छे ले याद पनि त लगेर जानु नि । 😢😢😢 छुटकारा कसरि दिलाउ म ।जिउन गरो भयो एहा मलाई 🥺

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

जाह थिए म जुन स्थितिमा थिए त्यहि छु म खालि मेरो वरिपरिको माहोल र मन्छे बद्लिएको छ

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

बोलि रहने आफ्नो मान्छे नबोल्दा मन मा सरै पिडा हुदो रैछ । कहिले Block गर्दिना कस्तो पिडा हुन्छ भन्ने आज 13 दिन भै सको न SMS न Phone सबै ठाउ बाट ब्लक ।सान्सार पनि के सन्सार उनि बिना आफ्नै हन्सले ठाउ छोडे जस्तो भको छ कस्ले बुझ्ने

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

माया तिम्रो पर्खाइ मा छु म तिमि किन म देखि दुरि बढायोउ मैले बुझ्न सकिना म बिस्वास पनि लगेको छैना यो सब हुदै छ भनेर । बैचैन भको छ 🥺

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

मरेर छ्कक पार्छु भन्दा त्येस्तो गर्न हुदैना भनेर सझाउने म आज आफुलाई नै समहाल्न गरो भएको छ । सबै चोट हरु पार त गर्न सके तर तिमि सङ को बिछोड को चोट सहन सकेको छुईन #My love

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

दिन भर जतिनै तिमिलाई भुल्न खोजे पनि रात परे पछि तिम्रो याद्ले सताउने गर्छ माया

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

तिम्रो याद मा यति धेरै आसु झरेको छ कि सगालेको भए ताल बन्थ्यो होला । माया

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

तिम्रो लागि म सब थोक तिम्रो लागि म पुण हु जति तिमि आत्मा देखि आपनाउ छै सब थोक प्रप्ति हुने छ । जुन दिन मनमा सन्कोच अहन्कार छल आउछ त्यो दिन देखि सब हराएर जाने छ ! #My love

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

उ गए सगै मेरो उस्लाई पाउने सबै आशाहरु दफन भएको छ आज जति मेरो मन रोएको छ तिमिले कुनै दिन मलाई याद गर्ने छोउ कस्तो पिडा हुदो रैछ भनेर । समय सबै को आउछ माया

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

सबै भन्दा धेरै पिडा आफ्नै मन मा बसेका ले दिद रैछ्न ।न बोल्छ्न न कै भन्छ्न न clear कुरा भन्छ ।राम्रो होईना भन्यो Block हान्यो । आरु सङ मात्र देख्छु ।

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

उस्को भविष्य को अबरोद बन्न पुगेछु कुनै बेला lucky Charm हुने म । 😵‍💫😞 मेरो मन दुख्छ के भनेर सबै छोडन उनि आज कुनै पर्वह नै छैन म मरुकि बाचुम ।आखा बाट आसु झर्दा उ आफै रुने उनि मेरो आसुको कुनै मुल्य छैन आनि तिमि बद्लिएको कुरा गर्छे

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

हरेक मठ मन्दिर कामन प्रत्येक चिज मा मेरो नाम उन्को साथ जोडिएको हुन्थ्यो । आज उन्को नाम अरु कसै सङ जोडिएक देख्दा ।आखा रसाए मोइले मेरो गल्ति के थियो भ्नेर स्मरण गरे - आरुलाई आफ्नो सझि धेरै माया गर्नु रैछ 💔😞

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

तिमि बाट अरु के नै चाहेको थे र माया र केहि पलको समय त हो नि 🥺

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

झुप्डिमा बस्ने ले महल मा बस्ने को सपना देख्नु तारालाई छुन्छु भन्नुउस्तै रैछ ।😞

तिम्रो सम्झना # My love (@ra39281628) 's Twitter Profile Photo

मन मा माया जगाएर पल पल मार्नु भन्दा एकै चोटि मरि दिएको भए हुथ्यो ।नि माया