गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profileg
गोपाल घिमिरे

@thelastgopal

works at business एक खुल्ला पुस्तक

ID:1248874296333627393

calendar_today11-04-2020 07:24:09

56,1K Tweets

3,7K Followers

1,5K Following

गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

जुन मजा शान्त बस्नुमा हुन्छ नि ..त्यो मजा गुनासो गर्दा कहाँ हुन्छ र ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

'राम्रालाई निरन्तरता अनि नराम्रालाई सुधार'
मुलमन्त्र बनोस सबैको ..शुभकामना नयाँ साल २०८१ को ..!!
🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

बिरोध के गर्नु आफ्नै बिद्रोह को ..आफ्नो त सधैं ज़िन्दाबाद...!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

भोक बेचेर निदाएको शरीर ..अब संघर्ष गर्ने जाग्नु पर्छ ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

आज सिसा पनि रिसाउने भएछ ..देखावटी खुसी मा हास्नस छोडिनस भनेर ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

केबल आफैलाई खोज्नुस ..बाकी त सबै ईन्टरनेटमा छदैछ ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

असफलता सङ्ग नडराउनुस भोलि सफलता मिल्छ नै ...डर त्यहाँ राख्नुस जुन कुराले परिवारमा दुख हुन्छ ...!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

परिवर्तित छ दुनियाँ गाउँ बद्लिएर शहर हुदैछ ..अनि मान्छे बद्लिएर बिष हुदैछ्न ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

कोहि एकको मात्र हुन त सिक्नुस ...सच्चा प्रेम त्यही नै हो ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

थोरै थाकेको छु .. टाढा भाग्न छोडिदिएँ ! यस्तो होईन कि मैले चल्नै छोडिदिएँ ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

अजिबका हुन्छन् कुनै सम्बन्धहरु पनि ..याद दुबै पक्ष बाट हुन्छ तर बोलचाल कोहि बाटै हुदैन ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

भावनात्मक युद्ध हो सम्बन्ध पनि ..प्रेम,समर्पण अनि भरोसाको बलिदान त पक्कै चाहिन्छ ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

छोडी जानेको पछि लाग्ने हैन नि ..यति कुरा याद राख्नुस गङ्गाजल र बिषको फरक त अवश्य हुन्छ् नै .!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

जो ब्यक्ति तपाईं बिना खुसी छ ..उसलाई हासी खुसी छोडिदिनुस ...!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

कोहि मित्र ..मित्र हैन ...एक अभिभावक जस्ता हुन्छन् ..जसले मनमा शान्ति अनि जिम्मेवारी ढुक्कले बोध गराउछ ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

तिरस्कार गरि नहाल्नु कसैलाई बिझाउन सक्छ ..तर प्रेमपुर्बक जरुरत छैन भनिदिनु ..मन बुझाउन सकिन्छ ..!!
🍵🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

हासो,खुसी सबै खोसेर लानेलाई पनि शुभ दिन त भन्नु पर्छ ..किनकि अरु जस्तै आफु हुन कहाँ सुहाउछ र ..!!
🍵
🙏🌹🌻

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

प्रेम,सद्भाव, सहयोग अनि शान्तिको भावले खेल्नुस होलि ..सबैको मुहारमा रङ्ग हजुरकै हुनेछ ..!!!
🍵🍵
🙏🌹🌻
🌹🌹

account_circle