Ramesh Giri (@rameshg82917233) 's Twitter Profile
Ramesh Giri

@rameshg82917233

✊रक्त रहे या नरहे राष्ट्र हमेशा रहेका ✊
जय🇳🇵

ID: 1347443625735557120

calendar_today08-01-2021 07:23:02

344 Tweet

807 Followers

1,1K Following

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सबैको प्रीय हुन कहाँ सकिन्छ र😔हजुर कसैलाइ खुर्सानी को स्वाद मन पर्छ त कसैलाइ मिठाई को🙏✌️❤️‌‌ #शुभदिन 🙏🙏

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

बुझाउन खोज्ने धेरै भए जिन्दगीमा बुझ्न खोज्ने कोहि भएनन् 🥹

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Beautiful View of Deukhuri Int'l Cricket Stadium, Dang which is under construction. Hope everything goes well in time & Nepali cricket team get benefit from this ground. ❤️ Pic. Padam Khanal

Beautiful View of Deukhuri Int'l Cricket Stadium, Dang which is under construction. Hope everything goes well in time & Nepali cricket team get benefit from this ground. ❤️

Pic. Padam Khanal
राक्षस गण (अनाडि) (@maaiilaa_saahu) 's Twitter Profile Photo

यथार्थ र सत्य साचो सिधा कुरा गर्दा अनाडि भएको हुँ मान्छे त म जाति छु नि तल बगाएर माथि खोज्न जाने जस्तो

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

उपहार दिनेसँग होइन आफ्नो अमुल्य समय दिनेसँग प्रेम गर।💗😙 #शुभ_रात्रि 🙏❤️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

तिमी रुप नहेर्नु म धन हेर्दिन तिम्रो व्यावहारले जितेको मेरो मन तिमि व्यबहार नफेर्नु म संस्कार भुल्ने छैन् ।❤️

Rojina Karki 🖤 (@rojinak71116320) 's Twitter Profile Photo

एकलै त पक्कै होइन , जीन्दगी का केही पाना हरु तिमी सँगै पल्टाउनु छ । ☺️❤️

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

तिम्रो बेवास्ता र तिरस्कार लाई सिढि बनाइ सफलताको शिखरमा पुग्नेछु एकदिन || शुभ बिहानी 🙏☕️☕️☘️🌺🍀

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सरल बोली सकारात्मक सोच , र असल ब्यवहार भएका मान्छेहरु हरेक कुरामा हारेका हुन्छन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

तमाम छन् असत्यको पर्दाभित्र लुकेका मान्छे जो दिनको प्रकाश होइन रातको अँध्यारो कुर्छन्! #शुभ_बिहान!!🌥️❣️

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

💕MAYABI💕 #शुभबिहानी🌄🌺 #शुभदिनको_कामना🌺❣️☕️🙏 अनुहारमा खुसि सधै भइ रहोस् । जीवन उर्जाशिल बन्दै अघि बढोस् । लक्ष्य उद्देश्यले मुर्तरुप पाउदै जाउनु। पाइलाहरु सफलताका शिढि लम्कि रहुन। जीवनका हरेक पल सुखमय बितोस्। स्वास्थ्य र आरोग्यताको कामना🙏