Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile
Dipak Pyakurel

@dipakpyakurel8

एक मुट्ठी सास

ID: 1278218682951274496

calendar_today01-07-2020 06:50:33

59,59K Tweet

1,1K Followers

2,2K Following

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

कहिल्यै कुनै पार्टीमा नबसेका स्वच्छ छविभएका ब्यक्ति हरु र सामाजिक प्रतिष्ठा बाेकेका ब्यक्तत्व हरुकाे नयाँ पार्टी बन्नुपर्छ।✍️

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

तिमी रुख हौ,जतिसक्दो धेरै फुल, तिमी रुख हौ,असल फल फलाऊ ! यस्ताे रंगमञ्च फेरि कहाँ पाइन्छ र, अरुप्रति कहिल्यै नराम्रो दृष्टि नलाऊ!! शुभ सन्ध्या 🌹🙏🌹 अभिवादन 🌹🙏🌹😍 Dipak Pyakurel

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

जहिले सम्म संविधान मा धर्म निरपेक्ष राष्ट्र नेपाल भनेर लेखिन्छ,तब सम्म सबै धर्म ,बर्ग,समुदायले समान अधिकार पाएका छन् भन्ने बुझ्नुपर्छ र आफ्नो समुदायकाे अनुयायीकाे प्रचार प्रसार गर्न कानुनी बन्देज हुदैन।यो सबैरंगको फूलहरु फुल्ने सुन्दर बगैंचा पर्मेश्वरले निर्माण गर्नुभएको हाे।✍️

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

सदा सर्वदा परमप्रभुमा भराेसा राख, किनभने परमप्रभु,परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ। यशैया 26:4"📖✍️सनातन भन्नाले पृथ्वीकाे अस्तित्व भन्दा पहिले देखि अनन्त काल सम्म रहिरहने भन्ने बुझिन्छ।येशूनै सनातन देखि नै अनन्त काल सम्म उद्धार र मुक्ति काे सर्बोच्च अधिकारी हुनुहुन्छ।🙏

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

एउटा सुगन्धित फुललाई कुल्चेपनि,चढाए पनि, मिचेर धुलाेपिठाे पारेपनि उसबाट सुवासना फैलि रहन्छ।त्यसतै मानिस एउटा सुन्दर र सुवासिलाे फूल हाे,उसबाट जस्तोसुकै परिस्थितिमा पनि प्रेम र सद्भावना फैलिरहनु पर्दछ तब मात्र मान्छे हुनुको अर्थ रहन्छ।✍️❤️🙏❤️ शुभ सन्ध्या 🌹🌅🌹अभिवादन 🌹🙏🌹

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

संसदभित्र दादागिरी,बाहिर अराजकता र ज्यादती,अनुशासन र नियम कानुन पहुच नभएका जनताकाे निम्ति,कानुन भ्रष्टाचारी काे नियन्त्रणमा देशको शासन ब्यबस्था उल्टो गतिमा!यति हुँदा पनि जनता सहेर बसेका छन्" अब पनि जनता निदाइ रहने हाे भने देश नरहन सक्छ।✍️ शुभ प्रभात ,अभिवादन,🙏 Dipak Pyakurel

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

मानिसको इच्छा लाई राेक्न,दवाउन,मार्न र परिवर्तन गर्न सकिन्छहाेला,तर पर्मेश्वरकाे इच्छा,पर्मेश्वरकाे मार्ग,उहाँको सत्यताकाे प्रकाश छेक्न र प्रचारप्रसार राेक्न कसैलेपनि सक्दैन। यदि जवर्जस्त गर्नखाेज्दा अनिष्ट, र बिनाशकाे सामना गर्न तयार हुनुपर्दछ।पर्मेश्वरकाे योजना अदृश्य हुन्छ।✍️

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

सबैभन्दा पहिले पर्मेश्वरले पृथ्वी बनाउनु भो" पृथ्वीकाे महत्त्व र सुन्दरता बढाउन प्रकृति ! प्रकृति संरक्षणका लागि आफ्नै स्वरुपमा मानिस बनाउनुभाे"फल्दै फुल्दै बृध्दि हुँदै जानू भनेर आशिष दिनुभयो।मानिसले असल फल खाएर पवित्र बनाेस भन्ने उहाँको चाहना सधैं उस्तै रहन्छ।✍️🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

साँच्चिकै माया गर्नेहरू कहिले छाडेर जान्नन्, छाडेर जानेहरू कहिले साँच्चिकै माया गर्दैनन्। आँखा रसाउँछन्, तर हृदय अझै प्रतीक्षामा हुन्छ, साँचो भावना बिर्सेर कसैले दूरि बनाउँदैनन्। जीवनको बाटोमा साँचो प्रेम नै दीपक हो, छायाँझैं आउने जानेहरूले उज्यालो ल्याउँदैनन्। #शुभ_प्रभात🙏☕️

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

तिमीले केही दिनुपर्दैन केवल बाेलिदिनु ; बचनमा प्रेम र बिस्वास् चै धेरै घाेलिदिनु; प्रेम भावमा सम्झिरहनु कुनै खाेट नराखी; त्यो पवित्र हृदय टाढैबाट खाेलिदिए पुग्छ !! ✍️🌹❤️🌹🙏🌹 शुभ सन्ध्या 🌹🙏🌹अभिवादन 🌹

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

म त सधै मुस्कुराई रहने मान्छे, हेर न आज पनि खुशी नै छु, भोलि पनि खुशी नै हुनेछु... बस कोहि आएर प्रेमपूर्वक " तिमि ठिक छौ ? " नसोधीदियोस 💔 #जिन्दगितजिउनुनैछ

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

"आजको वचन" " परदेशीहरुकाे अतिथि-सत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाइ स्वर्गदूतहरुकाे सत्कार गरेका छन्" हिब्रु १३:२" Good morning;🌹🙏🌹🌄🌹 अभिवादन सम्पूर्ण प्रिय मित्रहरू लाई !

"आजको वचन"
" परदेशीहरुकाे अतिथि-सत्कार गर्न नबिर्स,
किनकि यसरी नै कसै-कसैले थाहै नपाइ स्वर्गदूतहरुकाे सत्कार गरेका छन्" हिब्रु १३:२"
Good morning;🌹🙏🌹🌄🌹
अभिवादन सम्पूर्ण प्रिय मित्रहरू लाई !
Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

शंका -:"यो एक प्रकारको अदृश्य भाइरस हाे। यसले शान्तिलाई खान्छ,परिवारकाे समृद्धि खाेस्छ,प्रेम र आदर मासिदिन्छ,अबिस्वासकाे जग हालिदिन्छ।अन्तमा जीवनलाई मृत्युमा धके लि दिन्छ।शंका,लाेभ,र पाप,पवित्र आत्माका सत्रुहरु हुन्।✍️🙏 Dipak Pyakurel

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

शब्दमा कैद गर्न नसकिने माया छ, यात्रामा ब्यक्त गर्न नसकिने साथ छ, खै के के छ कसरी भनौ तिम्रो लागि, लेन देनकाे हिसाब नहुने परै जिन्दगी छ!! 🙏🌹🌄🌹❤️🌹

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

संसारका सम्पूर्ण मानिसको आत्मा बचाउने जिम्मा पर्मेश्वर पिताले ख्रीष्ट येशूलाई दिनुभएको छ। कारण" उहाँ स्वर्गकाे ढाेका हुनुहुन्छ।युहन्ना १०:९📖✍️ जीवनकाे राेटी म हुँ"युहन्ना ६:३५(यहाँ राेटीकाे अर्थ, असल वचन,आषिशकाे बाेली,समृद्धिकाे चाल-चलन भनेर पर्मेश्वरकाे वचनले सिकाउँछ।) 📖✍️❤️

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

Good & blessing Thursday morning dear Angel;God blessing you & all your releted persons.Happy &joyful moment.Thank you.🌹👸🌹🙏🌄🇳🇵