सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile
सुनिल सापकोटा

@itssunilji

देशको बिकास हेर्न र गर्न चाहन्छु तर हालको राजनीतिक अवस्था देखि आक्रोसित छु ।

ID: 1852035392

calendar_today10-09-2013 17:15:08

638 Tweet

328 Followers

341 Following

madanmohan (@madankkharel) 's Twitter Profile Photo

भन्नुस त मित्रहरू ,काठमाडौँ -१ का मतदाताले निम्न स्वतन्त्र उम्मेदवार मध्येका लाई यसपटक कसलाई चाहिँ जिताउँलान त ..!?✍️

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

शेबादेले २ गोल हाने, हारे। एम्बाप्पेले ४ गोल हाने, हारे; तथापि सुनौलो जुत्ता जितेर लागे । देउवाले के लाने ? उन्ले लिने आगामी कदमले बताउला ।😅

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

सरकार जनमुखी नरहे, ढल्छ। अर्को गठबन्धनको सरकार जनमुखी रहनेछ भन्ने विश्वास दिलाउन, मुख्यतः कांग्रेसमा संरचनात्मक परिवर्तन जरुरी देखिन्छ । राज्यमाथि पुनः ठूलो ऋणभार थप्ने गरि मध्यावधि चुनाव गराउने छुट कसैलाई छैन । चेतना भया।

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

संघ संगठनले विज्ञप्ति लेखे झै आज कान्तिपुरले नी विज्ञप्ति लेखेछ । 🤨🤨

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

अवस्था यस्तो आयो की राजश्व बृद्धि गर्ने उद्देश्यले मात्र जग्गाको कित्ताकाट खोलियो । भूमिको वैज्ञानिक वितरण फुस्सा । २ खर्ब माथि ऋणात्मक ढुकुटी, २० खर्ब माथि ऋण.. अझै पनि पत्त्याइदिनु पर्ने, तिमीले देश बनाउँछौ भनेर??

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

मतगणना सुरु गर्न ढिलो नगरौं । लोकतन्त्रले ब्यालेट पाइसक्यो।

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

प्रत्येक शुक्रबार "जीवनबार" ! बालेनको विद्यार्थी लक्षित सीपमुलक तथा जीवन उपयोगी पाठ्यक्रम लागू गर्ने कदम प्रशंसनीय छ। धन्यवाद Balen Shah 🙏

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

हरेक पालिकाहरुले अनुशरण गरुन्। मेयर हर्क सम्पाङले त सुरु गरि सकेछन् ।

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

एउटा, दुइटा दौड जितेर, म मात्र हुँ भन्ने घमण्ड छोडौं। बरु, जीतको पुरस्कार लिउ र तारिखमा राम्रो ठाउँ बनाऊ । २० को बदला २१ ताजा छ। पूरा ४ वर्ष परीक्षण हुने नै छ । दौड फेरि हुन्छ। #Nepal #election84

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

"Dare to be honest, and fear no labour." - Robert Burns May all workers and labours be recognized for their hard work and dedication, and receive fair compensation for their efforts. HAPPY LABOUR DAY. 🙏🙏 #LabourDay

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

फेरि भ्रष्टाचारबाट गरिने आर्जनलाई समाजले समेत सहजै स्वीकार गर्ने परिस्थितिले पनि वित्तीय अपराधीलाई ‘अवसर’ नै प्रदान गरेको मान्न सकिन्छ ।

सुनिल सापकोटा (@itssunilji) 's Twitter Profile Photo

भ्रष्टाचार रहित राष्ट्र निर्माण गर्ने हरेक नागरिकको कर्तव्य हो । "भ्रष्टाचारीलाई जोगाउन खोज्ने झन ठूलो भ्रष्टाचारी हो । " #नेपाल #कर्तव्य #anticorruption #freenepalfromcorruption #betterfuture

70-80 barsha samma experience bhayeka Ka kheladi harulai 2 barsa Pani pura nabhayeka balak harule dashing dine? Alik Milne, suhaune Kura gar na ho mg.

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ। कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ। गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।

यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ।

कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ।

गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।