Pradip Khanal (@pradipk53839178) 's Twitter Profile
Pradip Khanal

@pradipk53839178

I don't know the reason for success but the reason for failure is to try to make everyone happy

ID: 1161308152538652672

calendar_today13-08-2019 16:06:54

402 Tweet

463 Followers

454 Following

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

जीवनमा सबैभन्दा ठूलो साहसिक काम नै आफुलाई परिवर्तन गर्न सक्नु हो ।🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

अपरिपक्वता भनेको अरूको मार्गदर्शन बिना आफ्नो बुद्धि प्रयोग गर्न असक्षम हुनु हो।🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

यो पुरै दुनिया को लागि तपाई एउटा मान्छे हो तर परिवार को लागि तपाई पुरै दुनिया हो त्यसैले हरेक कदम मा आफ्नो ख्याल गर्नुहोला शुभ दिन❤

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

सोच राम्रो राख अनि राम्रो गर्ने प्रयास गर☺️😍 खोट लगाउने त मान्छेको आदत नै हाे 🙃✌️

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

सहि सम्बन्धलाई गलत तरिकाले कहिल्यै नलिनुहोस ! किनकि सहि मान्छे तपाईंको जिन्दगीमा बारम्बार आउदैन्न !😍🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

यहाँ समय सँगै सबै कुरा बदलिँदो रहेछ कहिले सम्बन्ध, कहिले साथी, कहिले आफन्त अनि कहिले आफ्नै मन पनि😊🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

अब थोरै कठोर हुन मन छ यहा नम्र बोलि असल ब्यबहार नबिक्ने रहेछ! 🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

शरिर मर्नलाई हो मृत्यु चाहिने मन मर्नलाई त कसैको एउटा रुखो शब्द नै काफी हुन्छ हजूर!!🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

घमण्डि भएर जित्छु नसोच थोरै माया लिएर आऊ म आफै हारिदिनेछु🤭

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

तपाईं जति इमान्दार हुनुस्, कसैको नियत नै तपाईंलाई खराब बनाउनुछ भने उसले पटक-पटक कोसिस गरिरहन्छ !! त्यसैले आफू मनबाट ठिक छु जस्तो लाग्छ भने धेरै सफाइ दिइरहनु जरूरत पर्दैन !!!🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

श्रद्धा””ले ज्ञान मिल्छ””नम्रता””ले मान मिल्छ, योग्यता' ले स्थान मिल्छ,जब यि सबै मिल्छ नि तव मान्छेलाई हरेक ठाउमा””सम्मान””मिल्छ !!🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

कोही मान्छेहरु बादल जस्तै हुन्छन्। जब उनीहरू हराउँछन्, त्यो दिन सुन्दर हुन्छ।🙏🏻🙏🏻 #PK00

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

" एउटा अघाएको ब्यक्तिले भोको मानिसको आवस्यकतालाइ बुझ्न सक्दैन | "🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

म झरेको पात भएको छु" अन्धकार रात भएको छु! तिमी पो खुशि छौ माया कसैको साथ मा म त, यादै यादले बर्बाद भएको छु,👁

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

बुझ्यौ नि धेरै अलमल गर्दाको नतिजा, अब तिमी आउन ढिलो नगर है😍 समय खेर फाल्नु भनेको सफलता खेर फाल्नु हो 🥰🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

कम बोले गल्ती बोल्ने सम्भावना पनि कमै हुन्छ। त्यसैले जति आवश्यक छ त्यति मात्र बोल्ने बानीकाे विकास गरौं। #goodmorning 🙏🏻🙏

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

मान्छेले समयलाई सोधेछ अखिर किन हरबार म हार्ने गर्छु समयले भनेछ दिन होस या रात धुप होस या छाया बारीस होस या खडेरी म सधै हिडने गर्छु त्यसैले त म जित्ने गर्छु यदी तिमी पनी जित्न चाहन्छौ भने सधै हिडने गर ।🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

जीवनलाई मिठो बनाउने भनेको नै नयाँ नयाँ अनुभव र भोगाइले हो।🙏🏻🙏🏻

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

म बिग्रेको जिन्दगि लिएर त मौन छु तिमि दिन बिग्रीदैमा किन दुखि हुन्छौ मित्र😔🤞 # ❣️🌍😘 #शुभबिहानी #शुभ_दिन #शुभ

Pradip Khanal (@pradipk53839178) 's Twitter Profile Photo

चित्र मेरो, बिचित्र बहुरुपि चरित्र गङ्गा जस्तै पबित्र नखोज सर्बत्र मै छैन म भित्र .....