Salin Ghimire (@ghimiresalin) 's Twitter Profile
Salin Ghimire

@ghimiresalin

Most people aren't actually anti-social. They choose to be alone because they hate spending time with stupid people.

ID: 1246804721626525697

calendar_today05-04-2020 14:20:01

1,1K Tweet

1,1K Followers

1,1K Following

カビタ (@kali_kabu) 's Twitter Profile Photo

धनको घमण्ड नगर्नुस् महासय,धनीसंग जत्ति नै धन भएपनि बिगतलाई किन्न सक्दैन,र गरीब जत्ति नै गरिब भएपनी पैसा कै अभावमा भबिष्य नबनाई हिन्न सक्दैन्।।🙏✍️🤘 #शुभरात्रि🙏❤️

ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) 's Twitter Profile Photo

कसैलाई खुशी बनाउने कोसिस मा नसकेर थाकेर आफै दुखी हुनुहुन्छ भने उसलाई खुशी बनाउन छोड्नुहोस दुनियाँ त यहाँ भगवान सङ्ग पनि खुशी छैनन ।

Ankeet (@ankeetmarasini) 's Twitter Profile Photo

स्विकार गर्ने हिम्मत र सुधार गर्ने नियत छ भने भुल बाट पनि मान्छेले धेरै कुरा सिक्न सक्छ ।🌹🌹✌️ @marasiniankit66

カビタ (@kali_kabu) 's Twitter Profile Photo

सायद सानोमा गल्ती गर्दा बाबाले मर्ने गरी नकुटेको भए,आज जिन्दगीसगं लड्ने साहास जुट्दैनथ्यो होला्।🙏❤️❤️ #शुभबिहानी☕🙏😍

किरण नेपाल (@kikune_nepal) 's Twitter Profile Photo

म उनीसँग हैन, उनको मनसँग खेलबाड गर्छु। जसको मन इमान्दारिता अनि निस्वार्थी भावनाले भरिएको हुन्छ♥️ र पनि एकअर्काको लागि सुम्पिसकेका हुन्छौं😊🙏 #विश्वास ♥️ किरण नेपाल

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

जीन्दगीमा चार चिज कहिल्यै नतोड्नु, भरोसा, वाचा, सम्बन्ध र हृदय, किनभने यिनिहरूले भाँचिदा धेरै आवाज त दिदैनन् तर पिडा दिन्छन् । 💔💕 #GoodEvening

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

दुईचार जना पछाडि कुरा काट्ने मान्छे राखेको छु,😌 तलब त दीन्न, तैपनी काम चाहिँ बडो इमानदारि पुर्वक गर्छन।।😋😅

カビタ (@kali_kabu) 's Twitter Profile Photo

समय र परिस्थितिको घमन्ड कहिल्यै पनी नगर्नुस्🙏घर उसको पनि लुटिन्छ,जसले ताला चाबीको व्यापार गर्छ।✍️🙏 #शुभरात्री🙏❤️❤️

Râåm Shakyã💞🇳🇵 (@romeoramsky10) 's Twitter Profile Photo

चन्द्रमा 🌙होइन, सुर्य 🌞जस्तै बन ताकि खोट खोज्नेहरु को पनि आखा👀 दुखोस् 𝗚𝗼𝗼𝗱 𝗻𝗶𝗴𝗵𝘁 💞

ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) 's Twitter Profile Photo

जति पिडा मुस्किल र समस्या छ अरुको समक्ष नराखेर भरिसक्के आफै भित्र यसको समाधान खोज्नु जाती हुन्छ किनकि भत्किएको मन्दिर बाट पोहिला मुर्ति चोरी हुने गर्छ ।

カビタ (@kali_kabu) 's Twitter Profile Photo

निरास बनाउनु उसको गल्ती होइन, बढि आशा गर्नू पक्कै मेरो गल्ती हो।।✌️🙏 #kabu✍️

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

पहिलोपल्ट मोबाईल चलाउन थाल्दा Wrong number dial गर्दै बस्ने म जस्तै अरु कोको हुनुहुन्थ्यो ?🤔😍😆 #सम्झना😍😍

Mya Mya Nepali 😎 (@myamyanepali) 's Twitter Profile Photo

जङ्गलको जडिबुटी जस्तै छु चिन्नेले अौषधी र नचिन्नेले बिष भन्छन् !!

Râåm Shakyã💞🇳🇵 (@romeoramsky10) 's Twitter Profile Photo

तिमि अरु संग केहि माग्दिन मात्र तिम्रो ☺️ बिहेको 𝗰𝗮𝗿𝗱 मा मेरो नाम राखिदिए पुग्छ। 🙂🙈

Puza_Timilsina🇳🇵 (@pooza_s1) 's Twitter Profile Photo

जिन्दगीमा हार अनि जित त हाम्रो सोचले तय गर्छ !! ** जस्ले अरुको सोचाइमा बिश्वास गर्छ उसले हार्छ !! ** जस्ले आफ्नै सोच निर्धारण गर्छ उसले जित्छ !!🙏👊❤️

Raae Prashant🇳🇵 (@gahurung) 's Twitter Profile Photo

आवश्यकता भन्दा आराम अनि औकात भन्दा बढी मायाले मान्छेलाई अपाङ्ग बनाई दिने रहेछ। Raae Prashant🇳🇵 😍 #सुभ_रात्री😍😍😍