Ankeet (@ankeetmarasini) 's Twitter Profile
Ankeet

@ankeetmarasini

Your behavior reflects your reality.❤️

ID: 696268735917600768

calendar_today07-02-2016 09:46:17

42,42K Tweet

15,15K Followers

3,3K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय र भाग्यले दिएको तितो पललाइ सम्हाल्दै बलियो भाग्य र मिठो जीवन बनाउनु छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

जिम्मेवारी उमेरले होइन,घर को परिस्थितीले सिकाउदो रहेछ।❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

खुसी भाग्यमा हुनु पर्छ ! कसैलाई जबर्जस्ति नजिक बनाउन खोज्नु अपराध हो ।। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

बस तिमी संग सम्बन्ध मात्र टुटेको हो माया त अझै छ जति पहिले थियो !!! #शुभदिनको_कामना☕️

🕉️ Cherry 🍒✍ (@marasinizeewan) 's Twitter Profile Photo

हरेक पलमा रमाउन सिक्नुहोस् फर्केर यादहरु आउने गर्छन् समय होइन

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

चाहेको कुरा नपॅाउदा गुनासो किन गर्नु, यहाँ पाएको कुरा त मुस्कुराउदै छोड्नु परेको छ !! #शुभदिनको_कामना☕️

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

कोहि थिएन मलाई सम्झाउनको लागि मैले आफ्नै काँधमा टाउको राखेर रोएको छु।🥹❤️‍🩹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"समयले परिस्थितिलाई बदलिदिन्छ भने, परिस्थितिले मान्छेलाई।"🧡

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

गरिबी निकै खराब रहेछ साथी इच्छा,सपना,उमेर ,चाहना सबै खाइदिने रहेछ ||

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तिमी खुसी छौ त्यो नै काफी छ, को सङ्ग छौं कुनै गुनासो छैन मलाई !! #शुभरात्री 😊♥️🌙

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

आफ्नो महत्व घटछ भने जस्तो सुकै सम्बध जतिसुकै विशेष किन नहोस तोड्नुहोस्।।

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

आफै जोगिएर हिँड्नुस् विश्वास गर्न लायक मान्छे पाउन त धेरै गार्हो छ !🖤

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नसोध मलाई कहिल्यै के गर्दै छस्, आशाको बीउमा भ्रमको खेती गर्दै छु।।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

तर्क भन्दा मौनता उत्तम हुन्छ बदला भन्दा परिवर्तन मुल्यवान हुन्छ ||

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

समस्याको समाधान गर्न…।। आफ्नो धेरै इच्छाहरू मार्न पर्छ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

गुनासो छैन तिमि टाढिनुमा, म आफ्नो औकात अनुसारको रहर पाल्ने गर्छु।।

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

चरा पखेटाले उड्छ, अनि मान्छे आफ्नो सपनाले । #शुभ_दिनको_कामना 🤗🙏😍

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

मलाई बुझ्न सक्यो भने…!! तिमीले म भन्दा राम्रो साथी पाउदैन।।