रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile
रुपेश नेपाल

@rupeshn57820087

Next account : @rupesh9803

ID: 1114498782811521024

linkhttps://www.instagram.com/roo_pesh18/ calendar_today06-04-2019 12:03:11

2,2K Tweet

835 Followers

797 Following

तरल (@ryamhari) 's Twitter Profile Photo

रात जति नै कालो भए पनि हमेशा तिम्रो यादहरुले बाटो बिराएनन । #तिमी ❤️

Rosep 💉 (@me_rosep977) 's Twitter Profile Photo

Stop calling #all_boys are same ¡¡ अब तेरो #बोयफ्रेण्ड #चुतिया निस्कियो भने हामी के गर्रौ !! 🤣🤣🤣😜

Rose kc (@rosekc9) 's Twitter Profile Photo

सफल बन्नको लागि असल साथिहरुको आबश्यकता पर्दछ भने धेरै सफल बन्नको लागि बलिया शत्रुहरुको आबश्यकता पर्दछ ।।

रुपेशप्रसाद गजुरेल (@gajurelrp) 's Twitter Profile Photo

तिमिलाई दुख्ला त्यो अघि निस्किएर जाउ, मलाई आफ्नै छातिमा मुड्कीले बझार्न मन छ।। #शुभरात्री💛💚💓

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

चाहेको सबै पाउन नसके पनि आफ्नो जति कहिल्यै गुमाउन नपरोस् ,, चाहे सपना होस या सम्बन्ध ।💓💚🇳🇵

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

देश को जिम्मेवारी बोक्दै एक युवक बल्ल उठियो 😃 #सुभ_बिहानी #सुभ_दिन❣️❣️

Dipak kharel (@dipakkharel14) 's Twitter Profile Photo

यो ट्वीट पशूपती बाट आएको हो जस्ले यो पोस्ट देख्छ रीट्वीट फेब गर्छ अनी मलाई फलो गर्छ उसलाई जीवनभर पुण्य मिल्ने छ जस्ले देखेर पनी नदेखे जस्तो गर्छ उसलाई जीवनमा संकटनै संकट आऊनेछ #जय #पशूपतीनाथ #जय #शिवशंकरभोला

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

अपवाद हौ तिमी बिल्कुल फरक कोहिसग नमिल्ने; प्रश्न चिन्ह तिमि पुर्णबिरामले दबाब दिए अल्पबिराम बनी वाक्य निरन्तरता दिने अर्थहिन शब्द तिमी…! #सुभपल ❣️❣️❤️

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

रिसाएको मान्छे लाई फकाउन सकिन्छ , तर , जो बदलिएको छ उस्लाई कहिल्यै सकिदैन ❣️💔 #सुभ_बिहानी #सुभ_दिन 🙏🙏

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू नै पवित्र हुन्छन् । ❤️ #GoodMorningTwitterWorld ❣️❣️

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

रक्ष्या बन्धन भन्दा बलियो, दरो, सक्तीसाली होस हामी दाजु बैनी दिदी भाई को बन्धन नाताहरु 🙏 .. .... #HappyRakshaBandhan2020❣️

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

हामी सफल भएर जन्मेका हुँदैनौं, यो तपाईंको उत्तराधिकार पनि हैन, जीवनमा सफल हुनको लागि, एक व्यक्तिसँग सफलताको लागि मार्गमा राखिएका सबै अवरोधहरू पार गर्न हिम्मत, दृढ संकल्प र शक्ति हुनुपर्छ। #सुभ_साँझ

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

सबैजनाले हरेक अनियमित खेलाडीको नाम अघि "राजा" राख्छन्। "राजा"B हरायो यसको मूल्य।🤔🤔 #virat18 😊

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

With the warm love of mother's heart and a little bit of sweat of father, it is like to smile on someone's lips and love everyone's heart in this one-time life.😊 #GoodEvening 😊

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

मुला देख्दा मलाई ex को याद आउँछ अनि हजुरलाई कुन तरकारी देख्दा ex को झलक आउँछ त?🤭🤫😂