Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile
Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵

@surenbro285

सरलता र विनम्रता भन्ने शब्द मृदुभाषिलाई मात्र थाहा हुन्छ । 👱‍♂️👱‍♂️सर्बोधर्मम परित्यज्य: मामेकम: शरण बज्र :!👶👶👶🙏🙏☝️☝️

ID: 4722020287

calendar_today07-01-2016 05:35:39

1,1K Tweet

1,1K Followers

2,2K Following

Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile Photo

हस्याङ्ग र फस्याङ्ग गर्दै दौडियो, किन्तु सहि ठाममा जरा गाडन नजानेर शिसिफसको पुराणको आधुनिक पात्र बनी गो जिन्नगी।

Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile Photo

यो संसार प्रश्नै प्रश्नै हरुको जञ्जाल हो । जब जिवनमा प्रश्नहरुको अन्त्य हुन्छ, सम्झनुस अब तपाइँको जिजिविसा समाप्त भो । शुभ रात्रि ।।🙏🙏🙏

Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile Photo

हे भौमान! मलाइ पनि कलंकको टीका लगाइदे, म पनि 'नेता' बन्न चाहान्छु । २१ घण्टामै झण्डा गाड्न चाहान्छु ।😁😣

Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile Photo

रामकुमरी झाक्रेइ परिन कि परिनिन उताको लिष्टमा ? कौतुहलता ? #पदक 😁😁😁

Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile Photo

हामी त फगत नाटक गर्न आयका हरु हौ । आजको भुमिका ननिभाउदै भोलिको लागि पनि Rehearsal गर्नु छ ।

Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile Photo

You have a father, he becomes father -in-law. You have a mother, and she becomes mother -in-law. You have a son and he becomes son-in- law. You have a sister and she becomes sister-in-law. But you have a wife. WHAT DOES SHE BECOME? ANSWER: She is the Law. 😀😁🤣😃

Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile Photo

य दुनियाँवालो, सफलता खोज्न हिडेको "मानव अस्तित्व" खाला निस्केका पैताला र चिरियका हातहरु लियर घर फर्किन्छ ।

Surendra Gautam👉️उटुङ्गे 🇳🇵🇳🇵 (@surenbro285) 's Twitter Profile Photo

वास्तवमै मेरो ‘चेतना’ अर्गनाइज्ड कन्भिक्सन (Organized Conviction) हो स्वार्थको । जुन पृथ्वीमा म फ्यालिएसी मेरा इन्द्रियहरूलाई पोस्नका लागि स्वंप्रयासद्वारा निर्मित अनुभवहरू मात्र हुन् ।

कसैले प्रयोग गर्नु भो यो ? थाहा छ के हो? थाहा भय भन्नुहोस के मा काम लाग्छ?

जिम्मेवारी येउटा मृगतृष्णा हो हुने झुण्डिइ राख्नु पर्छ नहुने खोजी राख्नु ! जिन्दगीको यथार्थ देखि को पो टाढा होला ? जनावर पनी सक्दैन !!