रसायन शास्त्री ❤️ (@netragiri44) 's Twitter Profile
रसायन शास्त्री ❤️

@netragiri44

ID: 1280737770630033408

calendar_today08-07-2020 05:37:47

42 Tweet

230 Followers

577 Following

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

यो ट्विट RT गर्ने सबैलाई भोलि बेलुका ५ बजे प्रमोट गरिनेछ । नोट - 7 july 4 बजे पछि गरेको Rt valid हुनेछैन ।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

म सत्य बोलु आफ्नाहरु चाहदैनन्, म झुय बोलु यो मेरो दिल चाहंदैन !!!

Ankeet (@ankeetmarasini) 's Twitter Profile Photo

बेलुका ब्यापक प्रोमोट गर्दैछु, ह्यान्डल दिनुहोस् ।। मलाई follow गर्नुस्।।

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

ल जस्लाई 100 जना follower को पनि value लाग्छ उस्को लागि promote गर्दै छु है। retweet मात्र गर्नुस् । साज ७:०० बजेको लागि😊😎❣️

रसायन शास्त्री ❤️ (@netragiri44) 's Twitter Profile Photo

साच्चिकै मनमा पिडाको भारी भएपछि मुस्कुराउन गारो हुदो रहोछ जति मुस्कुराउन खोजे पनि रोदनका आसुहरू बर्सिरने रहेछ।।

साच्चिकै मनमा पिडाको भारी
भएपछि मुस्कुराउन गारो हुदो रहोछ
जति मुस्कुराउन खोजे पनि रोदनका
आसुहरू बर्सिरने रहेछ।।
रसायन शास्त्री ❤️ (@netragiri44) 's Twitter Profile Photo

❣️❣️मलाई इमानदार सम्झनु वा धोकेबाज❣️मैले उसको खुसिको लागी उसैलाई छाडिदिए❤️

साया (@shayakharel) 's Twitter Profile Photo

म त्यो समाजको खोजीमा छु जहाँ जात मिलेपछी हैन मन मिले पछि बिबाह गरिन्छ ❣️शुभपल❣️

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

3 मिनेटसम्म फलोब्याल दिन सक्नेले यो ट्विट लाइक गर्नुहोला ।।

Suhana Acharya (@suhana_acharya1) 's Twitter Profile Photo

नेपाल मा ४०% नागरिक कुलमानसिहँ जस्तै कर्तव्यनिष्ठ भइदिए एकथान कुलमान रहनु र नरहनुमा फरक हुन्थेन….!!👉🙏🙏

evanzelina (@aanileznave) 's Twitter Profile Photo

सात बजे नै शुभरात्री भनेर 1/2 बजेसम्म नसुत्ने हरुको पनि छुट्टै स्वाग छ😬😂