किरण नेपाल (@kikune_nepal) 's Twitter Profile
किरण नेपाल

@kikune_nepal

म हैन, मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, सपुत कोही छौकी माझी बचाइदेउ।।।।
मेरो परिचय नै मेरो देश हो💞💞

Bachelor's in Social Work and Psychology

ID: 1164350886413389824

linkhttps://instagram.com/iam_kirannepal?igshid=1ft5bcgw7rozn calendar_today22-08-2019 01:37:48

1,1K Tweet

810 Followers

468 Following

तरल (@ryamhari) 's Twitter Profile Photo

लड्दैमा सबै कुरा बिग्रदैन पानीलाई हेर्नुस् न, जति लडायो उति सफा हुन्छ अाफ्नो मनलाई पानी बनाउनुस्।।।

DEEP KHADKA👑 (@akavdxx) 's Twitter Profile Photo

थाहा छ, रोएर पाउनु केही छैन । रोएर चाहेको कुरा पाइने भए संसार आँसुमा उहिल्यै डुबिसक्थ्यो ! #सुभ_बिहानी #सुभ_दिन्😍🙏

🤪बतासे माइला😁 (@maila9804) 's Twitter Profile Photo

बेलैमा बिहे गरेर छोराछोरी जन्माएको भए त आज SEE को रिजल्टमा A+आउथ्यो होला के 😆😆 पहिले बिषय लागेर फेल हुनेलाइ नी पास गराइदेउ सरकार😁😋 #शुभरात्रि

भुवन पौडेल (@braj3254) 's Twitter Profile Photo

"पहिले आएको हाँसो पनि रोकेर रुन्थेँ, आजकल आएको आँशु लुकाएर हाँस्छु" सायद परिपक्वता भएर नै होला l #goodnight

🇳🇵एकेन्द्र जैगडी 🌺🙏 (@yakendra1234) 's Twitter Profile Photo

नेताहरु आफ्नो कुर्चीको न्यायको लागि लडिरहेका छन,,निर्मला पन्त बहिनी लाई के को न्याय दिन्थेर,,अब त हाम्रो देश मा न्याय छ भनेर लाग्दैन मलाई त,,,हाम्रो कोई चेलिबेटी सुरक्षित छैन,,,समाजमा सबैले हेर्ने नजर बदल्नु पर्छ,,,या त्यो छोरा होश या छोरी,,आआफ्नो ठाउ बाट सक्दो आवाज उठाउ सबैले,?

T-luck🤗 (@bsl_tilak) 's Twitter Profile Photo

आज बाटो मा एउटी केटी सँग ठोक्किऐ केटी ले रिसाउँदै सोधी को हो तिमी मैले भने: बिनोद सरी हजुर भन्दै म सँग १० ओटा सेल्फी खिचेर गई😉😂🤣 #शुभबिहानी 🙏🏻 #शुभ_पल 🥰

kisu kc (@kisukc2) 's Twitter Profile Photo

मतला आफ्नै मालिक बाट अकस्मात लुटियो जसरि फूल फुलाएर हाॅगा पात लुटियो बाॅकि थपिदिनु ल #शुभ_प्रभात ☀️☀️☕️ #शुभ_दिन 💕💕💕 सबैमा सम्झना ❤️❤️

Bhimraj Kyapchhaki (@bhimrajmgr) 's Twitter Profile Photo

अरुलाई ! साबधान ! यो घर मा बस्ने कोरोना भगाउने समय हो। जनहित मा जारी ! 😊 सानुलाई ! तयार भएर बस है सानू यहि भाद्र मा हाम्रो लगन छ ।😍😘

Bhimraj Kyapchhaki (@bhimrajmgr) 's Twitter Profile Photo

SEE का भाईबैनी हरुलाई के थाहा SLC दिएर Result हेर्दा कस्तो हुन्छ भनेर 😂

Sagar Adhikari (@sagarad32274625) 's Twitter Profile Photo

सुन त ? उम्म तिमिलाई नै भनेकि,, कहिलै थाकेको छौ तिमि? सम्बन्ध निभाउदा निभाउदै ? आफ्नोलाइ रिझाउदा रिझाउदै ? अनि,,,,,, दुनियाले के भन्लान भनेर ,, आफुलाइ दबाउदा दबाउदै ?? #जया कोइराला🙇‍♂️🙏 #सुभ_बिहानि🙏😍🙇‍♂️ #सुभ_दिन

Sanzog (@sanzog_adz) 's Twitter Profile Photo

गाउँ डुब्यो रे तिम्रो,भन्ने खबर म सुन्दै छु, सँगै चमक हरायो रे तिम्रो,भन्ने खबर म पाउँदै छु, सहौला हाँसेर, डुबाइदेऊ मेरो नाम ति पहिरोमा बरु, बस् मुस्कान अड्काइदेउ त्यो मुहारमा,बिन्ती म बिसाउछु।। #शुभबिहानी #शुभदिनको_कामना🙏🙏💕

Râåm Shakyã💞🇳🇵 (@romeoramsky10) 's Twitter Profile Photo

सबै चिज जले पछि नस्ट हुन्छन्🤗 तर यो मान्छे चाहिँ अरुको सफलता देखेर जल्दा किन नस्ट नभएको होला🤔

किरण नेपाल (@kikune_nepal) 's Twitter Profile Photo

facebook.com/onlinemadhyam Please open this link also like and share within your mates... Hope for your extreme help❤️❤️ #online_product #winter_fashion #both_male_and_female

किरण नेपाल (@kikune_nepal) 's Twitter Profile Photo

अमूल्य जीवन यही अमूल्य धर्तीमा खियाएको राम्रो हुने छ, चाहे त्यो आफ्नो व्यक्तिगत होस या अरुकै निम्ति।। #शुभ_सोमवार

किरण नेपाल (@kikune_nepal) 's Twitter Profile Photo

परिवर्तनको पहिलो खुटकीलानै विनास हो। ठूला ठूला अवैध संरचना भत्काउँदा त्यही ताली बज्यो, र साना फुट्पात हटाउन खोज्दा विवादियो**!! दोष कस्को भन्ने, कसलाई न्याय दिने थाहा छैन र कस्को पक्ष लिने - त्यो पनि ठम्याउन सकिन।।।। प्रत्येक पालिकाहरुले आफ्नो नगरवासी बिच गएर समोन्नय गर्नु पर्छ।

Teach For Nepal (@teach4nepal) 's Twitter Profile Photo

All set to welcome Teach For Nepal’s 11th Cohort. The prospective candidates will spend another 48 days in the Learning Institute that is beginning from today in Chitwan. #11LI2023 #TeachForNepal

Teach For Nepal (@teach4nepal) 's Twitter Profile Photo

Teach For Nepal Learning Institute 2023 has started from today at Chitwan. Selected from 718 applications, 50 outstanding young graduates will spend next six weeks at the Institute. The institute will contain rigorous leadership and teaching contents. #LI23 #continuousLearning

Teach For Nepal Learning Institute 2023 has started from today at Chitwan. Selected from 718 applications, 50 outstanding young graduates will spend next six weeks at the Institute. The institute will contain rigorous leadership and teaching contents.

#LI23 #continuousLearning
किरण नेपाल (@kikune_nepal) 's Twitter Profile Photo

सम्बन्ध यस्तो रहोस्, नङ काट्दा पनि दुख्छ कि भनेर पिर लिने। माया यस्तो रहोस्, पराईको दुःख पनि आफ्नै ठानी दिने।। स्वार्थले भरिएको छ जिन्दगी, न आफ्नो हेर्छ नत अरु कै!!! नजिक ठानिएकाहरुको विश्वास पनि के गर्नु र खै!!!!