🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile
🇳🇵💕सुमी💕🇳🇵

@sumi983

अबसर मिले देश चलाउन सक्ने हिम्मत छ म संग्🤗
😊cricket को बडेमान को फ्यान 😍follow back 100% 😍👉️@sharmasunshin👈️#LBC बुटवल

ID: 964146064424087552

calendar_today15-02-2018 14:35:09

3,3K Tweet

1,1K Followers

576 Following

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

येत्तिको नाक लामो नभएसम्म त बाहुन हुनुको मत्लबै भएन नि😂#freshmorning#lbc#

येत्तिको नाक लामो नभएसम्म त बाहुन हुनुको मत्लबै भएन नि😂#freshmorning#lbc#
🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

यो मङ्सिर मा पनि बाबा मम्मिलाई एउटा गतिलो ज्वाइँ गिफ्ट दिन सकिएन्🙄#😂😂

यो मङ्सिर मा पनि बाबा मम्मिलाई एउटा  गतिलो ज्वाइँ गिफ्ट दिन सकिएन्🙄#😂😂
🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

चक्लेटको भन्दा मिठास सम्बन्ध मा आउँछ भने त्यो दाँतमा किरा लाग्ने चक्लेट चाहिदैन मलाइ😍😎 #शुभरात्रि 😍🤗

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

ठाँउ पत्ता लगाउनेलाइ follow गर्छु 🤩 follow गरेको भए देखि ५ ओटा rt पक्का😂🤗

ठाँउ पत्ता लगाउनेलाइ follow गर्छु 🤩
follow गरेको भए देखि ५ ओटा rt पक्का😂🤗
🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

बिहानै मोबाइल नलि toilet गएछु 10 मिनेट कसरी बिताउ भन्ने भयो😂🤣 गार्‍हो छ मलाइ नि

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

पार्टी नमिलेर boyfriend संग breakup गर्या अहिले एक्लै भछु नकोइ न कोइ😂🤣 चुनाले गर्नु गर्यो😏😏 #forfun #gaule💙💚

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

शब्दमा ब्यक्त हुदैनन सबै कुरा परिस्थिति अनुसार बुझिदिने लाई आफ्नो मानिन्छ्🤗🤩 #goodnight😘 #peace

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

अँ थाहा भयो यो iphone बोक्ने मान्छेको लुगामा खोल्टी नहुने रैछ हातमै बोकेर हिडिरा हुन्छन्😂😂 #Stranger 😂

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

पैले जात मिलाउने, अनि केटिको हाइट कति छ त्यो हेर्ने गोत्र मिलाउने, धनी गरिब केछ छुट्याउने,केटि past कस्तो थियो त्यो पनि बुझ्ने,बाउ ऋणमा डुबेर पनि छोरी दिन्छन। भन्ने ढुक्क भएसी बिहेको कुरा अघि सार्ने! अनि भन्छन जोडि त भगवान ले बनाएर पठाएका हुन्छन माथिबाटै😎 ए लौन🤔 #सत्य

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

``प्रत्यक श्रावण मा छुट्टै छुट्टै वर माग्छौ त बालिके अब सबै पुर्याइदिम तिम्लाइ´´🤣🤣 शिबजी एहि उत्तर दिदै हुनुहुन्छ्😂😂

🇳🇵 (@babunpn) 's Twitter Profile Photo

मान्छेको मन कति बेला परिवर्तन हुन्छ कसलाई के थाहा!! हिजो सम्म साथ दिन्छु भनेर कसम खाएकाहरु आज बेपत्ता छन्।

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

twitter मा नया छु सबैले अघि बढ्न सहयोग गरिदिनु होला🙏🙏 #शुभसन्ध्या🤗

🇳🇵💕सुमी💕🇳🇵 (@sumi983) 's Twitter Profile Photo

भन्न त नहुने हो १००० रुपैया केजि मासु खाने बाहुन लोभी अनि २५० रुपैया केजि मासु खाने दानि😁🤣 #goodnight #peace #happymahastami