Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile
Sarishma Regmi🇳🇵

@sarishmar

Hey let's connect❤️

ID: 1263836315608428544

linkhttps://twitter.com/search?q=from%3ASarishmaR%20-filter%3Areplies&s=savs calendar_today22-05-2020 14:17:26

1,1K Tweet

2,2K Followers

265 Following

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

कोसिस अन्तिम सास सम्म गर्नुहोस, लक्ष्य मिलोस नमिलोस अनुभव अवस्य मिल्नेछ।।😌 #शुभबिहानी❤️ #शुभ_दिनको_कामना❤️

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

आशु त उसकै निम्ति बगाउन मज्जा हुन्छ जसले आशु पुछिदिदै आफ्नो अंगालोमा बाधेर भनोस, म छु नि तिम्रो लागि भो चिन्ता नगर..!!😊❤️

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

कसैले भन्ने वाला छैन कि "तिमीलाई गाह्रो भयो होला म गर्दिन्छु" बस् मुखले मात्र ठिक्क छ दुनियाँ।।😌😏

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

जमाना बदलि सकेको छ, आजभोलि कसैको लागि रोहेर होइन, रुवाएर हास्ने चलन छ।।😌

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

नाटक गरेर कसैसँग गासिनु भन्दा साचो बोलेर छुटिनु राम्रो।।😌😊 #शुभदिनको_कामना❤️

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

सकिएछ भने जिन्दगीमा खुशीले रमाउला सकिएनछ भने जिन्दगीमा दुखले भए पनी हाँसौला।।😌😊

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

निदाउन खोज्दा खोज्दै बित्ने गर्छ अधिकांश रातहरु😑 कहिले ती टुटेको सपनाले बुउझाउछ त कहिले ती छुटेको गन्तव्यले।।😌 #शुभ_दिनको_कामना❤️

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

रोजेको र खोजेको सबै कहाँ पाइन्छ र जिन्दगीमा आफू संघ जे छ जस्तो छ त्यसैलाई टालटुल पारेर चिटिक्क बनाउन सिक्नु पर्छ।।😊

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

म दुस्मनलाई पनि ठुलो, सानदार सजा दिन्छु हात त उठाउदिन बस नजरले ले ढलाई दिन्छु।😋😅❣️

म दुस्मनलाई पनि ठुलो, सानदार सजा दिन्छु
हात त उठाउदिन बस नजरले ले ढलाई दिन्छु।😋😅❣️
Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

भाग्यमा छ भनि परि हाल्छ LOVE छैन भने अर्कैको BF संग गरिन्छ गफ😉🙈

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

निदारमा Kiss गरेर ज्वरो छुमन्तर गर्ने BF नभएर होला ज्वरो आको आइ गर्छ🙊

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

हाम्रा बाटाहरु फरक भएर के भो? आउ बाटो छोडेर खेतको आलि आलि सगैं हिंडम्🙈😅

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

हैन यो Love कसरी पर्छ सिम सिम पर्छ कि असिना झरे जसरि पर्छ?🤔

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

केटाहरुको मुटु पनि Girls Hostel जस्तै लाग्न थाल्यो, आम्मा हो कति धेरै केटी अटाउँन सक्या🙄

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

म भित्र पनि एउटा Talent लुकेर बसेको छ लुकेको हुनाले मैले पनि देखेको छैन्😪😫

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

जिन्दगी कटाउन छर पो तिम्रो साथ मागेको जाबो दिन कटाउन त घरमै WIFI छ नि😝🙊

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

मुटु दिने भनेको त मासु पसले ले मात्र हो आरुले गफ नहान्दा हुन्छ😏😝

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

बिहान बिहान "Good Morning Babe अब उठ धेरै नसुत" भन्दै कल गर्ने कोहि नभएर होला उठ्नै मन लग्दैन भन्या😪😒

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

अनुहारमा हासो छ भन्दैमा सबै मान्छे खुसी हुदैनन्, पिडाले मन पोल्ने गर्छ अनुहार होईन🙂💔