प्रकाश !!! (@prakash96258403) 's Twitter Profile
प्रकाश !!!

@prakash96258403

ID: 1305555523245203456

calendar_today14-09-2020 17:14:39

2,2K Tweet

878 Followers

0 Following

Rameshore Khanal (@rameshore) 's Twitter Profile Photo

लौरो उठाए पनि जित्छ भन्नका लागि नेता पनि गणेशमान जस्तो हुनु पर्छ!

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

#यत्रो लगानि लगाएको फिल्म पनि जनता माझ चर्चित हुन सकेन,विचारा लगानि पनि उठाउन सकेन,किन होला चलचित्रको मार्केट पुरै डाउन भयो,पुरै फ्लप फिल्म🤣😋

#यत्रो लगानि लगाएको फिल्म पनि जनता माझ चर्चित हुन सकेन,विचारा लगानि पनि उठाउन सकेन,किन होला चलचित्रको मार्केट पुरै डाउन भयो,पुरै फ्लप फिल्म🤣😋
Rameshore Khanal (@rameshore) 's Twitter Profile Photo

पुराना पाटी सुध्रिन हुन्न/पर्दैन। भोटर हो सुध्रिनु पर्ने।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

गोबिन्द भट्टराईले १० हजार बढी मतले जित्दै हुनुहुन्छ।। - किसान श्रेष्ठ (एस पाटि ) ल है क्लिप लिएर आए Nirmal Bhandari जी हजुरको नेतालाई देखाई दिनुस है..!!😂🙏

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

Point of departure - in Nepali politics. Swarnim Waglé यात्रा बल्ल शुरु भयो तर अहिले नै ठूलो सन्देश दिनु भयो - पोलिटिकल पार्टीको cultural shift को लागि external catalyst । योग्य जनशक्ति जताततै छ - समयमै अवसर पाउनु पर्यो । साथै, योग्यको बदलिंदो परिभाषा पनि अनुसरण गर्नु पर्यो ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

संघर्षको बेलामा कार्यकर्ता चाहिने, टिकट वितरण गर्ने बेलामा उद्योगी चाहिने, पद पाउने बेलामा छोरा-भतिजा चाहिने। अब यस्तो दिन गयो, स्वर्णिम युग आयो। जसले काम गर्छ, उसले चुनाव जित्छ।

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

आखिर जनमतको अगाडी सत्ता, शक्ति वा गठबन्धन कसैको केही चल्दो रहेनछ नि ! यसको हेक्का सत्तासीनहरू मा सधै रहोस् ! रूपान्तरण हाम्रो वाध्यता र आवश्यक्ता दुबै हो ।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

उपनिर्वाचनमा रास्वपाका उमेदवारहरू चितवन-२ का रवि लामिछाने (औपचारिक घोषणा बॅाकी) र तनहॅु-१ का डा. स्वर्णिम वाग्लेको भारी मतको शानदार विजयका लागि हार्दिक बधाई!💐 राष्ट्रहीत, सुशासन, विकास र सामाजिक न्यायका एजेन्डामा जनअपेक्षा अनुसारको परिणाम दिन रास्वपालाई सफलता मिलोस्, शुभकामना!

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

तिम्रा पछि सारा शक्ति लागे कसैको डिक चलेन १२भाई हात धोएर पछि लागे तरपनि केहि चलेन भ्रष्टाचारले आक्रान्त छ मुलुक जनता दिक्क छन तिम्लाई फसाउन सबै लागे तैपनि कसैको चलेन धेरैआशा भरोषा बिस्बास छ जन्ताको तिमिमाथि जनता सबैले साथ दिए गठबन्धनको केहि चलेन #बधाई तथा शुभकामनाRabi Lamichhane🍁🌹

तिम्रा पछि सारा शक्ति लागे कसैको डिक चलेन
१२भाई हात धोएर पछि लागे तरपनि केहि चलेन

भ्रष्टाचारले आक्रान्त छ मुलुक जनता दिक्क छन
तिम्लाई फसाउन सबै लागे तैपनि कसैको चलेन

धेरैआशा भरोषा बिस्बास छ जन्ताको तिमिमाथि
जनता सबैले साथ दिए गठबन्धनको केहि चलेन
#बधाई तथा शुभकामना<a href="/hamrorabi/">Rabi Lamichhane</a>🍁🌹
प्रकाश !!! (@prakash96258403) 's Twitter Profile Photo

हार्दिक बधाई छ ! ५४,१७६ मत प्राप्त गरि चितवन-२ वाट रास्वपा सभापति रवी लामिछाने भर्खरै सानदार विजयी हुनु भएको छ!!!!

हार्दिक बधाई छ !  
५४,१७६  मत प्राप्त गरि  चितवन-२ वाट रास्वपा सभापति रवी लामिछाने भर्खरै सानदार  विजयी   हुनु भएको छ!!!!
प्रकाश !!! (@prakash96258403) 's Twitter Profile Photo

अब तिमीहरु जस्ता लाई खेद्नु पर्छ खुल्ला राजनीति आएको १७ बर्ष भयो जन जिबिका का सबाल मा के चाहिँ देख्न र सुन्न मिल्ने खाल्का काम गरेउ तिमी हरु नै हो ३,३ चाेटि सरकार मा गएर चलाएकै हो सिरिप भ्रष्टाचार बेथिति अस्थिर नाताबाद कृपावाद बाहेक केही देखिएन सुनिएन !!

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

एक दशकदेखि देशमा नयाॅ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा,जनमत,नागरिक उन्मुक्ति लगायतका नयाॅ पार्टीहरूको उदय सकारात्मक ठान्दछु!सबैले एकअर्काका अनुभवबाट सिकौं।देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाॅवैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं!

प्रकाश !!! (@prakash96258403) 's Twitter Profile Photo

रास्वपा को लाइन मा लाग्नुस डा साप तपाईं ले सोचे जस्तो देश बिकाश बल्ल हुन्छ !!