Kumar Adhikari (@kumarad19709055) 's Twitter Profile
Kumar Adhikari

@kumarad19709055

humanity @ legality are challange for human civilization but we should be hopeful!!!!

ID: 1087358076724920321

calendar_today21-01-2019 14:35:42

1,1K Tweet

630 Followers

1,1K Following

Kumar Adhikari (@kumarad19709055) 's Twitter Profile Photo

स्थानीय चुनाव हल्ला भन्दापनी मौलिक जनप्रतिनिधिको छनौटको शृङ्खलाहो धेरै राजनीतिकिकरण भन्दा जनता प्रती जबाफदेहिता महत्वपूर्ण हुन्छ!चुनावी परिणामस्वरूप कुनै राजनीतिक दल केन्द्रमा बसेर Analysis गर्नु गलत हो!

Kumar Adhikari (@kumarad19709055) 's Twitter Profile Photo

सायदै मानिस अस्तित्व तथा आफ्नो पनको सत्यको खोजिमा धेरै समय बेतित गर्छ जसले उसलाई आत्म सन्तोष महसुस हुन्छ!

कानून दिवसको शुभकामना! यो दिवस विधिको शासनसॅंग सम्वन्धित छ।बिडम्बना कानून आज नागरिकका लागि मात्र बाध्यकारी छ।शक्तिमा आसीन र उनका आसेपासेहरू कानून भन्दा माथि छन।कानूनको ट्रायल पूरै विभेदमा आधारित छ।अपेक्षा legally ruled society हो।नागरिकको प्रश्न यो विधिको अनुभूति कहिले हुने हो?cp

तपाईँलाई कुन-कुन कुराको अनुभव छ? १) मूलको पानी खाएको २) हलो जोतेको ३) अरुको कांक्रा/आँप/लिच्ची चोरेको ४) कोदालोले बारी खनेको ५) लिङ्गे पिङ्ग खेलेको ६) घाँस काटेको ७) बाख्रा चराएको ८) भैंसी माथि चढेर हिडेको ९) मल बोकेको १०) दाउरा चिरेको/घाँस बोकेको!

Kumar Adhikari (@kumarad19709055) 's Twitter Profile Photo

जेन्जिको आन्दोलन पस्चात बदलिँदो बिभाजित नेपाली मानसिकता तथा नकारात्मक सोचको बढी प्रभावले अबको नेपाली समाजले धेरै दुख कस्ट ब्यहोर्ने निश्चित छ नै तथापि सकारात्मक सोचका साथ भन्ने हो भने राजनीतिक दलमा परिबर्तन पात्र तथा सोच दृस्टिकोण सबैमा आओस कामना गरौ!जस्ले घोशित निर्वाचन होस!

Kumar Adhikari (@kumarad19709055) 's Twitter Profile Photo

टि ट्वान्टी विश्वकप छनोट सुपर सिक्स ! नेपालको १ रनको रोमान्चक जित ! बधाई टीम नेपाल!