Bishnu Poudel/विष्णु पौडेल (@bishnupoudelb90) 's Twitter Profile
Bishnu Poudel/विष्णु पौडेल

@bishnupoudelb90

Hello, I am Bishnu Poudel from Rampur 1 Palpa Nepal. Welcome in this twitter handle ! I'm music lover.

ID: 2929371494

calendar_today14-12-2014 07:01:34

5,5K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Bishnu Poudel/विष्णु पौडेल (@bishnupoudelb90) 's Twitter Profile Photo

राजनीतिक खिचातानीका कारण सुदूर-पश्चिम प्रदेश सरकार बजेट विहिन अवस्थामा पुगेको छ। #शुभबिहानी

Bishnu Poudel/विष्णु पौडेल (@bishnupoudelb90) 's Twitter Profile Photo

२०८१/०४/०६ गते जम्मा उपस्थिती:- २६३ जना पक्षमा :- १८८ मत विपक्षमा:- ७४ मत तटस्थ:- १ मत #शुभ_संध्या

Bishnu Poudel/विष्णु पौडेल (@bishnupoudelb90) 's Twitter Profile Photo

सुन - प्रतितोला रु. १४७४००/- चाँदी - प्रतितोलो रु. १८०५/- #शुभ_बुधबार

Bishnu Poudel/विष्णु पौडेल (@bishnupoudelb90) 's Twitter Profile Photo

अहिले भइरहेको U19 ICC Women's Qualifiers Match मा UAE द्वारा नेपाललाई 123 रनको लक्ष्य प्रस्तुत गरेको छ। #शुभ_शनिबार

Bishnu Poudel/विष्णु पौडेल (@bishnupoudelb90) 's Twitter Profile Photo

UAE द्वारा नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत। यति बेला नेपालले जवाफी ब्याटिङ गर्दै। #शुभ_बुधबार

Bishnu Poudel/विष्णु पौडेल (@bishnupoudelb90) 's Twitter Profile Photo

U19 Women's World Cup Qualifiers अन्तर्गत आज नेपाल र UAE बिच भएको खेलमा नेपालले UAE लाई पराजित गरेको छ। यो जित सँगै नेपालले अब हुने विश्व कप क्रिकेटको लागि आफ्नो स्थान पक्का गरेको छ। #शुभ_बुधबार

Bishnu Poudel/विष्णु पौडेल (@bishnupoudelb90) 's Twitter Profile Photo

एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दैछ।  यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुने छ। दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् । #शुभ_प्रभात_वंदन