Bharat pokharel (@pokharelb4) 's Twitter Profile
Bharat pokharel

@pokharelb4

छाला गाेराे भएर के गर्नु मन हाँडी भन्दा कालाे भएपछि...

ID: 743357800336658432

calendar_today16-06-2016 08:21:25

1,1K Tweet

393 Takipçi

577 Takip Edilen

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

बिकल्प बिना सुकुम्बासी बस्ति उठाउने काम बन्द गर , सुकुम्बासी हुनु कसैको रहर होइन बाध्यता हो ! गरिब प्रति जिम्मेवार बन !

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

सुकुम्बासीहरूसँग लिएको अन्तर्वार्ताको भिडियो हेरियो; रोचक छ। एकजना सुकुम्बासीको छोराबुहारी जर्मनीमा रहेछन्, अर्कोको अष्ट्रेलियामा रहेछन्। एउटाको छोरो डाक्टर रहेछ। हामीले सोच्यौं - सन्तानहरू जर्मनी, अष्ट्रेलियामा सेटल हुँदैमा र छोरो डाक्टर हुँदैमा बाउआमा सुकुम्बासी बन्न नपाउने

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

"भाग्यलाई खराब र जिन्दगीलाई नराम्रो कहिल्यै नसम्झिनु ,किनकी यी दुबै चिज बद्लिन समय लाग्दैन ❤️❤️" गुड मर्निङ

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

डाक्टर कुटिएको घटनामा, "माफी राष्ट्रपतिले माग्नुपर्ने थियो तर जागिर प्रहरीकै खोसियो !" यहि हो गणतन्त्र ?

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

कम बोल्ने मानिसहरु शब्दको अभाव भएर हैन, अरु माथि नराम्रो प्रभाव नपरोस भनेर कम बोल्ने गर्दछन् । गुड्मर्निङ नमस्कार 🙏🙏

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

छिमेकी पुगे जुनमा, हाम्रा नेता सुनमा ! जनता सधैं रनभुलमा !!

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

पढेको सन्तान दस बर्षदेखी साथ छैन +2 पढ्न गाउँ छोड्यो Bachelor पढ्न सहर छोड्यो अहिले जागिर गर्न देश छोडेको छ नपढेको सन्तान घरमै छ ,सङ्गै छ सुख दुखमा हात बटार्छ बिसन्चो हुँदा डोर्‍याएर हस्पिटलसम्म लैजान्छ !! समाज भन्छ .... "फलानोले त केही प्रगती गर्न सकेन"

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

अदालतले गरेको फैसलामाथी म औंला उठाउदिन तर कृष्ण बहादुर महरा र सन्दीप लामिछानेको केसमा फरक के थियो त ? १. महरा पीडितको घर मै गएका थिए भने सन्दीप होटलमा २. महराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन् त्यसो भए महरालाई चोख्याएको न्यायलयल

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

श्री स्वस्थानी माताले सबैको रक्षा गरुन्। ****************************** आजदेखि १ महिनासम्म श्री स्वस्थानी माताको व्रत उपासना गर्ने, कथा श्रवण गर्ने, विशेष गरि भगवानका आराध्य देब श्री महादेव र पार्बतिको महिमाको बारेमा वृतान्त सुन्ने सुनाउने गरिन्छ। सबैमा श्री स्वाथानी माताको माया

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

रंगहरुको पर्व होलीको अवसरमा स्वदेश तथा बिदेसमा रहनु हुने सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना🙏🙏🙏🙏🙏🙏🙏

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

स्कुल पुगे पछि आज छुट्टि घर जाउ भन्थे पहिला त्यस्तै भयो होला आज सरकारी कर्मचारी लाइ 🙄❤️🍀

Bharat pokharel (@pokharelb4) 's Twitter Profile Photo

मेहनतको कदर हुन्थ्यो भने, सायद यो संसारमा गधा भन्दा ठूलो इज्जतदार अरू कोही हुँदैन्थ्यो होला