Sundar dhital (@sundardhital2) 's Twitter Profile
Sundar dhital

@sundardhital2

ID: 766987766844436480

calendar_today20-08-2016 13:18:28

9,9K Tweet

1,1K Takipçi

751 Takip Edilen

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

तुरुन्त संविधान खारेज गरियोस्। २०४७ सालको संविधान ब्युँताउ २०४७ सालको संविधानमा जे कमी कमजोरी थियो त्यसलाई सुधार गर्नुपर्छ देशलाई चाँडो निकास दिउँ। यसरी अभिभावकविहीन देश हुन सक्दैन। धेरै अन्तराष्ट्रिय तत्वहरुले खेल्छ। सेना किन बोल्दैन सेनाले किन विलम्ब गर्दैछ

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

सेनालाई अहिले सुनौलो अवसर छ। इतिहास रच्ने सत्ययुगमा पृथ्वीनारायण शाहले इतिहास रचेथे अहिले फेरि दोहोर्याएर सेनाकै काँधमा देशको जिम्मेवारी आइपरेको छ तुरुन्त २०४७ सालको संविधान लाई ब्युँताएरअहिले भइराखेको संविधान खारेज गरेर राजालाई राजगद्दीमा राखेर निष्कर्ष निकालौँ।

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

नेपालमा मान्छेको मूल्य चाहिँ कहिले नबढ्ने भयो जिउका त्यउ बाको पालामा नि १० लाखै थियो एउटा मान्छे बराबर आमाको पालामा नि त्यही १० लाख रहेछ। अलि बढ्नुपर्ने होइन र यस्तो मूल्य वृद्धि बढ्या बढ्यै छ

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

असंगठित आन्दोलनको परिणाम यही हुन्छ। त्यसले कहिले पनि राम्रो गर्दैन गरेको पनि छैन। शुभ प्रभात शुभ दिन जय श्री कृष्ण राधे राधे नारायण 🙏🏻🇳🇵🔔

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

एउटा सादगी सरल जीवन बिताउने धेरै लोकप्रियताको चर्चामा नरमाउने तर अर्थशास्त्रमा चाहिँ पर्याप्त ज्ञान भएको व्यक्तित्व नेपाल राष्ट्रले अर्थमन्त्रीको रुपमा पाउँदैछ सफल कार्यकालको शुभकामना सर हजुरलाई

माओवादी धन युद्ध जस्तो रमितामा परिणत नहोस् यो परिवर्तनको युद्ध पनि

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

राष्ट्रिय मिडियाहरूलाई मेरो एउटा अनुरोध कृपया अब आइन्दा ती पुराना नेताहरूको कहिले पनि अन्तर्वार्ता नलिदिनुहोला। जनता दिक्क वाक्क भइसके। नवीन सोच सहित आएका युवाहरूको अन्तर्वार्ता लिनुहोला किनभने अब हामीलाई सुशासनसहितको देश बनाउनु छ।

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

भाइरल आन्दोलनले भाइरल लोकप्रिय सेलिबेटीलाई मात्र मन्त्री बनाउँदै रहेछ। तर यो दुर्भाग्य हो। आन्दोलनको सिद्धान्त यो थिएन सबै सिद्धान्त विपरीत गयो। समाजमा रङ्गभेद जातीय भेद धार्मिक भेद गर्नेहरूलाई मन्त्री बनाउनु चाहिँ दुर्भाग्य नै हो।

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

नजानिदो तरिकाले देशलाई कसरी भड्खालोमा जाके बुढापाकाबाट काम नलागेर जेएनजी भनेर युवाहरूलाई दिमागमा विष भरेर देशै सखाप बनाए। कस्तो अन्योलमा देश चलिरहेको छ

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

अब त सबैजनालाई बुद्धि आयो होला नि। सबै शीर्ष नेताहरू मिलम् सबै राजनीतिक दलहरू मिलम् र देश राजालाई लगेर जिम्मा लगाइदिउँ।

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

नेपालको आजको जुन स्थिति छ, अति नै गम्भीर अनि अप्ठ्यारो स्थितिमा उभिएको छ । चाँडोभन्दा चाँडो देशलाई निकास देउ भगवान श्री पशुपतिनाथ

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

एउटा केपी शर्मा ओलीलाई तह लाउन पनि सारा एमालेलाई हम्मेहम्मे परेको छ। यतिको हम्मेहम्मे त र र सीआइएलाई राजा वीरेन्द्रको वंशनाश गर्न पनि परेको थिएन होला। क्या खप्पर लिएर जन्मेको रहेछ केपी शर्मा ओली तेह्रथुममा।

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

पूर्णत रवि लामिछानेप्रतिको प्रतिशोध अन्त्य भएको छ। यससँगै अब चुनावी माहोल गर्मिलो हुनेछ।

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

नेपाल भन्ने देशको यति ठूलो तमासा न हिजो भएको थियो सायद न भोलि हुन्छ होला। क्या तमासामा चलेको छ देश

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

देश जति नै गोलखानीमा गएपनि निर्वाचन आयोगले स्वतन्त्र भएर निष्पक्ष भएर गरेको फैसला चाहिँ यही एउटा मात्रै हो। आधिकारिक कांग्रेस गगन थापा

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

हर हर महादेव महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना। भगवान शिवको आशीर्वाद सदा सर्वदा सम्पूर्ण चराचर जगतमा रहिरहोस्। ह्याप्पी महाशिवरात्रि 💐💐🙏🏻🙏🏻🙏🏻💒

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

बिबिसीको रिपोर्ट हेरेपछि केपी ओली मात्रै भिलेन हुन् भन्ने भाष्य गलत देखिन्छ ! त्यसले शान्तिपूर्ण भनिएको आन्दोलन कसरी हिंसात्मक बन्यो, कसरी प्रहरीका सुरक्षाघेरा र निषेधित क्षेत्र तोड्दै भीड संसद् भवनसम्म पुग्यो र कसरी प्रहरी आत्मसुरक्षाको स्थितिमा पुग्यो मेरो समर्थन नेपाल पुलिस

Sundar dhital (@sundardhital2) 's Twitter Profile Photo

हुन त नेपालका सबै अङ्गहरू २०५८ साल जेठ १९ गतेदेखि सखाप भएका छन् नत्र भने विदेशको डलर खाएर साझा बसमा चढेर लिएर आएको यो धर्मनिरपेक्षताले यस्ता मान्छेलाई अझै पनि बोल्ने अवस्था बनाइरहेको छ यस्ता अपराधिक मानसिकता भएका मान्छे साउदी कतार दुबै इरानमा किन जन्मेनन्