रमेश तिवारी ® (@tiwariramesh332) 's Twitter Profile
रमेश तिवारी ®

@tiwariramesh332

Follow =100% Follow back👍️ न पक्ष, न विपक्ष, सधै निष्पक्ष । एउटा सर्वसाधारण 🇳🇵 जय नेपाल 🇳🇵

ID: 2989440108

calendar_today19-01-2015 07:23:06

11,11K Tweet

5,5K Takipçi

4,4K Takip Edilen

च्यवन (@chghimire) 's Twitter Profile Photo

ओली र लेखकको गिरफ्तारी कानुनी रूपमा सही छ,किनभने: -जाँचबुझ आयोगको सिफारिसको आधारमा मन्त्रिपरिषदको निर्णय भएको छ। -ज्यानसम्बन्धी गम्भीर आरोपमा फौजदारी अनुसन्धान सामान्य प्रक्रिया हो। -पदको दुरुपयोग र काममा लापरबाही गर्नेलाई कारवाही हुनैपर्छ। -कानुनले कसैलाई पनि ठुलो-सानो भन्दैन!

Elite Akash (en elite class) (@akashelite1) 's Twitter Profile Photo

तोरीहरु आफूलाई senior lawyer बताउंछन् तर due process बारे भ्रम फैलाउंछन् । ओलीलाई initial interrogation को लागि arrest गरिएको हो, मुद्दाको प्रकृति हेरेर arrest गर्ने, नगर्ने अधिकार police संग हुन्छ । थप अनुसंधान गर्नुपरे भोली court लैजान्छ । It’s as simple as that.

Elite Akash (en elite class) (@akashelite1) 's Twitter Profile Photo

हिजो कार्की आयोगले बयान दिन बोलाउंदा अरु सबै खुरुखुरु गए तर केपी ओली गएनन् । He thought he was above the law and no one could touch him. यो घमन्डको अन्त्य गर्न र नचाहिने VVIP संस्कारको अन्त्य गर्न पनि arrest गर्नुपर्ने थियो । सबैलाई बराबर गर्दा नेपाल पाकिस्तान/बंगलादेश भयो रे?

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

अचम्म छ बा ! अस्तिसम्म कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्‍यो भन्दै त्यसमा "यो थियो", "त्यो थियो" "त्यसैले सार्वजनिक नगरेको" भनेर जोडदार रूपमा अनुमानकारिता गर्नेहरू नै आज आयोगको प्रतिवेदन ठीक छैन भनेर उफ्रिँदैछन् फेरि । जे पनि यिनले सोचेजस्तो हुनुपर्ने क्या!

चारु (@augustille) 's Twitter Profile Photo

रवि पक्राउ पर्दा, आन्दोलन त रास्वपाले पनि गरेको थियो । तर, फरक थियो है एमालेको आजको आन्दोलन भन्दा । हिजोसम्म जेनजीले सिंहदरबार जलाए, राज्यको सम्पत्ति , यान र त्यान भन्दै डुक्रिने दाजु पनि आज सिंहदरबारलाई ताकीताकी ढुंगा हान्दै रहेछन् । 😆

रमेश तिवारी ® (@tiwariramesh332) 's Twitter Profile Photo

कमल थापा देखि ४६ साल पछिका नेता विद्वानहरु चिच्याउन थालेछन। किनकी यिनलाई थाहा छ पुराना काण्डहरु पनि खोल्दै जाने हो भने, यि पनि पर्छन्। ४६ पछिका ७०% नेता भ्रष्ट छन्।

B-Company (@brnpkrl) 's Twitter Profile Photo

गगनले भनेकै थिए, मेरो घर जलाउन मैले चिनेकै स्थानिय एमाले कार्यकर्ता आएका थिए। बिद्याको घर जलाउन नि एमाले कार्यकर्ता नै पुगेको पुष्टी भएकै थ्यो। जलाउन, तोडफोड गर्न एमाले सबैभन्दा अगाडि छ। 'एमाले' मान्छे बन्न बाँकी नै छ।

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

टायर बालेर,रेलिङ तोडेर,नाराबाजी गरेर निर्दोष साबित हुँदैन! अदालतको फैसला कुर्न नसक्ने कार्यकर्ता, तिमीहरूको अहंकारी नेता सँगै सती जाओ।

Gopal Baral🇳🇵 (@gopalbaral20) 's Twitter Profile Photo

“तपाईंहरुले Balen ले देश बेच्छ भनेर कुप्रचार गर्नु भयो।तर शेरबहादुर देउवा, केपि ओलि, र प्रचण्डहरुले कमिसन खाएर दिपक भट्ट र सुलभ अग्रवालहरु जस्तालाई किस्ताबन्दीमा बेच्दै आएको देश बालेनले फिर्ता लिदैछन्।"

रमेश तिवारी ® (@tiwariramesh332) 's Twitter Profile Photo

५२ दिन आइतबार को बिदा शनि/आइतबार =१०४ बिदा सार्बजनिक=४२ दिन बिदा बर्षे/स्थानिय = ५० दिन जम्मा =१९६ दिन ३६५-१९६ =१६९ दिन बिध्यालय दिन मा तिन पटक परिक्षा २१ दिन र भर्ना नतिजा तयारि चैत महिना गर्दा १४५ दिन जति भय १६० घण्टा !!

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

भारतीय पर्यटकले नेपालमा गुट्का खाएर बाटोमा थुकेपछी पानी हाल्न लाउदै 😂

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

इतिहासमै पहिलोचोटि प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतहरूलाई सामूहिक भेटघाट 🙏

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

जसको पार्टी अध्यक्षले महाकाली देखि टनकपुर बेच्यो उहीँ थाङ्ने एमालेको लठुवाहरु ईरानी जनतालाई देखाएर नेपाली भेडाहरुले देखुन देश प्रेम के हो,राष्ट्र र राष्ट्रियता के हो,सार्वभौमसत्ता के हो पो भन्दै छन् ओहो ताप्केहरुको राष्ट्रवाद पनि बडो अचम्मको छ।

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

राम्रो र असल यत्नलाई प्रशंसा गर्ने हो, शंसयमा प्रश्न गर्ने हो। गलत हुँदा गलत भयो भन्ने हो। तर आज प्रधानमन्त्री बालेनले कुटनीतिमा जुन अभ्यास र स्तरियता देखाए, गजब गरे। कुटनीति बहुत् संवेदनशील विषय हो, हाम्रो जस्तो भूराजनीतिक अवस्था भएको देशमा। यसमा संयम् र सम्मानको हक अरुलाई पनि

राम्रो र असल यत्नलाई प्रशंसा गर्ने हो, शंसयमा प्रश्न गर्ने हो। गलत हुँदा गलत भयो भन्ने हो। तर आज प्रधानमन्त्री बालेनले कुटनीतिमा जुन अभ्यास र स्तरियता देखाए, गजब गरे। कुटनीति बहुत् संवेदनशील विषय हो, हाम्रो जस्तो भूराजनीतिक अवस्था भएको देशमा। यसमा संयम् र सम्मानको हक अरुलाई पनि
टिमुर (@nepalitimur) 's Twitter Profile Photo

बालेनको टिसर्ट लाउदा थुन्ने आफ्नो सरकारको बचाउ गर्ने झोलेलाई आज चाहिएछ Freedom of Speech 😂

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

धनी हुनु कुनै पाप वा अपराध होइन। प्रश्न मान्छे कति धनी छ भन्ने होइन, बरु त्यो सम्पत्ति उद्यम र पसिनाले कमाएको हो कि भ्रष्टाचारले भन्ने हो । राज्यप्रति कति पारदर्शी छ भन्ने मात्र हो। देश सधैँ अभाव र आँसुको कथा बेचेर बन्दैन ।

Roshan Bhattarai (@bhattarai76) 's Twitter Profile Photo

सरकारी ओहोदामा जाँदा झुत्रेझाम्रे पसेर निक्लिदाँ खाईलाग्दो नेता भएको देख्ने बानि परेकाहरुलाई अहिलेकाको सुरुमै सम्पत्ति देख्दा आँखै तिरीमिरी भा’छ। हुनत घुस र भ्रष्टाचार गरेर कमाउँदा पनि “क्या प्रगति गर्यो” भनेर तारिफ गर्ने समाज हो हाम्रो।