मनु💥रेग्मी :) (@manu_regmi3) 's Twitter Profile
मनु💥रेग्मी :)

@manu_regmi3

i was born to be awesome , not perfect ❣️instagram.com/manoram.regmi/ @thenameismanu4

#cricket_lover #VK18 #MSD7 fav😍

ID: 1108938730453102593

linkhttps://m.facebook.com/profile.php?ref=bookmarks calendar_today22-03-2019 03:49:31

4,4K Tweet

896 Followers

683 Following

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

जिन्दगीमा को आयो,त्यो महत्त्वपुर्ण छैन तर कसले अन्तिम सम्म साथ दियो त्यो महत्त्वपूर्ण छ ।❤️🌸 #शुभदिनको_कामना

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

फुल जतिनै सुन्दर भएनि प्रशंसा सधैं सुगन्धको हुन्छ, मान्छे जतिनै राम्रो भएनि कदर उसको व्यवहारको‌ हुन्छ। ✨❤️ #शुभदिनको_कामना

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

हावालाई निर्दोष भनौ या दियोलाई;यहाँ एउटालाई "चल्नु" छ,त अर्कोलाई "जल्नु" छ।❤️🌸 #शुभदिनको_कामना #शुभबिहानी ❤️

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

मेहेनत जति नै गरे पनि भाग्यमा नभए पछि आफ्नै हत्केलामा उठेको ठेला पनि घाउ बनि बिझाउदो रहेछ।😌🥀 #शुभदिनको_कामना #शुभबिहानी

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

समय ले धेरै कुरा सिकायो तर 😊 समय मा सिकाएन ♥️🥀 #goodmorning #शुभदिनको_कामना

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

जिन्दगीको त्यो अध्याय हौ तिमी, जुन सँग म आफैं समाप्त हुन चाहन्छु।🧚‍♀️❤ #शुभबिहानी

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

जिन्दगीको निणयहरु सधैँ आफ्नो हातमा नहुँदो रहेछ कहिलकाहीँ समयले जे दिन्छ त्यही स्विकार गर्नु पर्दो रहेछ🌸💖 #शुभबिहानी 😍

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

जिन्दगी मा धेरै थरी को मान्छे भेटे तर आफ्नो जस्तो राम्रो बानी कसैको देखेन !!🙊

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

मलाइ पाउन मन्दिर गएर पुजा गर्ने होइन म्यासेज गर्न पर्छ !!

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

कहिले काहीँ लाग्छ कि कास केही मान्छे अलिकती पहिले भेटेको भए हुन्थ्यो, केही मान्छे अलिकती पछि, अनि केही मान्छे त नभेटेको भए राम्रो हुन्थ्यो!😥♥️ #शुभबिहानी #ॐ_नमः_शिवाय ❤️

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

दुरि बढे पछि मात्रै थाहा हुन्छ कसैको अभाव अनि प्रभावको महसुस !! #शुभबिहानी ❤️

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

इच्छा, हौसला, संघर्ष र धैर्यता हुनुपर्छ जिन्दगी कुनै पनि बेला फल्न र फुल्न सक्छ ।❤️ #शुभदिनको_कामना ज्❤️

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

तिमी यति राम्रो छौ कि आफ्नै आखाले तिमीलाई नियाल्दा पनि यो मनले डाहा गर्छ!❤️🌹

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

प्यार की डोर सजाये रखो, दिल को दिल से मिलाये रखो, क्या लेकर जाना है साथ मे इस दुनिया से, मीठे बोल और अच्छे व्यवहार से रिश्तों को बनाए रखो....!!! #शुभदिनको_कामना ❤️

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

समयको महत्त्व कसैको पर्खाईमा कुरेर बसेका आँखा हरुलाई सोध्नुस् 🌻♥️ #शुभबिहानी

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

कोहि साथीहरू छायाँ जस्तै हुन्छन्। तपाईंलाई घाममा पछ्याउँछन् तर अँध्यारोमा छोडिदिन्छन्। #शुभबिहानी #राधे_राधे ❤️

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

न पाउन सकियो न गुमाउन सकियो , एकको कोशिस अनि अर्कैको सफलता मात्रै हेर्न सकियो ! 🥀 #शुभबिहानी #राधे_राधे ❤️

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

Remembering late Sushant Singh Rajput on his second death anniversary .💔😥 you're forever in our hearts!❤️ Sushant Singh Rajput #SushantSinghRajput #SSR #SushantSinghRajput𓃵 #SSRians

मनोरम रेग्मी💥मनु :) (@manu369r) 's Twitter Profile Photo

छुट्टाउनु नै गार्‍हो पर्यो म गलत थिए वा मेरो समय ? खै कसरी मेरो भनौ र जब कि मेरो भागमा केही परेन ! 🥀