Ujjwal Aryal (@ujjwalaryal13) 's Twitter Profile
Ujjwal Aryal

@ujjwalaryal13

one day I am gonna make the onions cry🤣 गोदाम👉
twitter.com/UjjwalAryal15?…

ID: 1230464916152172544

calendar_today20-02-2020 12:11:33

26,26K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Ujjwal Aryal (@ujjwalaryal13) 's Twitter Profile Photo

अक्सर सँगै जिउने चाहना सकिएपछि छुट्टिने बहाना खोज्छन् आधुनिक प्रेमी/प्रेमिकाहरु...

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

जो ज्वरो आएर पनि काम गर्छ त्यो ब्यापारी जसलाई काम देखेर ज्वरो आउँछ त्यो सरकारी कर्मचारी।😂😂

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

आफ्नो भाषा जोगाउनु छ भने छोराछोरीलाई वाटर होईन पानी भन्न सिकाउनुस् ।😂

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

रुन पनि सक्या छैन हाँस्न भन्छौ तिमी मैले मृत्यु माग्दै गर्दा बाँच्न भन्छौ तिमी

Ujjwal Aryal (@ujjwalaryal13) 's Twitter Profile Photo

एउटा झिल्कालाई सुकेको पातसंग प्रेम मात्र के भएको थियो जङ्गल पुरै डढेर खरानी भयो।।।

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

अब चैत लाग्न लाग्यो अब हावाहुरीले छिमेकीको यस्तो यस्तो लुगा उडाएर ल्याउँछ। फिर्ता गर्न पनि लाज लाग्छ ।😂

Kuber (@sirkuver) 's Twitter Profile Photo

घरी बाउ बोला भन्छ, घरी आमा काका मामा बोला भन्छ, घरी तीन पुस्ते माग्छ हैन त्यो G bob भन्ने गायक हो की वडा कार्यलयको अध्यक्ष ?

Ujjwal Aryal (@ujjwalaryal13) 's Twitter Profile Photo

Elon Musk ले आज भन्दै थिए मैले ट्विटर किनेसी त Ujjwal Aryal ले ट्वीट नै गर्न छोडे त 😂 #धेरै_ समयको अन्तराल पछि फेरि छिरियो ट्विटर😂

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

होईन यो छोडेर जाने ex हरुले फोन मेसेज किन गर्छन् के ?🤔😂

Ujjwal Aryal (@ujjwalaryal13) 's Twitter Profile Photo

म हराएँ एकान्तमा केही अन्धकार तर मन्द प्रकाश आशाको दीप हो कि? अहँ हैन डुब्ने बेलाको प्रकाश अन्धकार मनमा पो छ कि? सायद मनोबल मै छ अन्धकार छिचोल्ने केही बाटाहरू सब अन्धकार मै विलीन छन्

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

राजनीति एउटा यस्तो खेल हो जसमा चलाखहरु खेल्छन् अनि मुर्खहरु बहस गर्छन् । शुभ विहानी।☕

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

हरेक दिन विवाहित पुरुषलाई हँसाउने गर्नुस् । धेरै पुन्य हुन्छ ।🤣

Ujjwal Aryal (@ujjwalaryal13) 's Twitter Profile Photo

खोज्दै भगवान पुगेथेँ एकदिन मन्दिरभित्र जो कैद छ आफ्नै बासस्थानको जन्जिरभित्र दिएन छ श्रावन शक्ति जो रचिएता हो भगवानको सुन्दो हो त केही गर्दो हो उही बखत हानि हुन्छ जब मानको नतमस्तक सुतिरहेछन् आफ्नै धुनमा मस्त भएर सजीव हुँदा हुन् त हेरिदिन्थे एकपटक मरेका आशाहरुको चिहान गएर

Ujjwal Aryal (@ujjwalaryal13) 's Twitter Profile Photo

Bio मा "block me from facebook and get ready to search me on Google" लेख्या रैछे। अनि मैले कुन site मा हो भेटिन, लिङ्क पठाउन भनेर मेसेज गरेको उसैले ब्लक गरिछे😂

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

ब्रेकिङ न्यूज घाँटीमा बरमाला लगाइदिन्छु भनेर हातमा राखी बाँध्ने झापाली पक्राउ परेकी छिन् ।😂

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

भूकम्प र माया दुबै उस्तै हुन् एउटाले घरलाई उजाड बनाउँछ भने अर्कोले शरीरलाई। ज्ञान समाप्त। 😂

Ujjwal Aryal (@ujjwalaryal13) 's Twitter Profile Photo

मनको बाघले मन खायो यसै कराए मनकै गिद्ध सिनो देखे जसै ऊ सोच्दो हो, "गयो,मर्यो,जिन्दगी गयो" हिँजडो जगतको हिँजडै मति ऊ भन्दै छ, जसरी अरु मरे, म पनि त्यसै मरेँ जान्दिन म अरु केही पनि म बुझ्दिन कस्तो छ मृत्युको गति

डा.बेलासे™ 😉✌ (@belase_) 's Twitter Profile Photo

नोकरी र छोकरी राम्रो पाउन निकै कठिन भैसकेछ नेपालला !! 😂😂