Jiwa Nath (@nathjiwa) 's Twitter Profile
Jiwa Nath

@nathjiwa

ID: 935518537610756098

calendar_today28-11-2017 14:39:35

21,21K Tweet

2,2K Followers

4,4K Following

Tanuja Subedi (@tanujasubedi2) 's Twitter Profile Photo

जिन्दगी जिउन हासो ले होइन , आँसु ले सिकाउछ! जिबन जिउन सु:ख ले होइन , दु:ख ले सिकाउछ !! जिन्दगी जिउन रमाईलो ले होइन , चोट ले सिकाउछ! जिन्दगी जिउन धनले होइन , मन ले सिकाउछ !!😭😭😭

Tanuja Subedi (@tanujasubedi2) 's Twitter Profile Photo

जब माया गर्दा माया पाइदैन भने प्रेम हुन्छ किन ? पथर्रमा आत्मा हुन्न भने देउता मानेर रुन्छ किन ? यहाँ हाँसेर सुरू हुन्छ प्रेम फेरि रोएर सकिन्छ किन ? आगो सरि जल्छ मुटु खरानीमा प्रेम सकिन्छ किन ?

🌱खुशी☘️✍️😊 (@khushioptional) 's Twitter Profile Photo

त्यहि एउटा पसलले/ब्यापारले कसैको #जीवन #रक्षा गर्छ त कसैको #जीवन #मृत्युमा सम्म पुर्याउने रहेछ। नपत्याए #धुम्रपान #मध्यपान बेच्नेलाई हेर्नुहोस् परिवारलाई #बचाउन एका तिर बेचिरहेछन अर्को तर्फ किन्नेहरूको /सेवन गर्नेहरूको जीवन दिनरात #बर्बाद भईरहेको हुन्छ.. ✍️😊

Jiwa Nath (@nathjiwa) 's Twitter Profile Photo

सम्बन्ध त्यहा सम्म टिक्छ जहा सम्म सम्मान हुन्छ प्रेम सन्यासी[प्रेम सन्यासी]

MUSI😘 (@sani_musi33) 's Twitter Profile Photo

बोलीमा होइन व्यवहारमा बिश्वास गर्नुस् ह्जुर आज कसैको नजरमा महत्त्वपूर्ण रहनु भएको तपाईं हुन्छ ।। भोलि उसैको नजरमा केही नरहन पनि सक्नु

MUSI😘 (@sani_musi33) 's Twitter Profile Photo

रोएर भएन कराएर नि भएन । जबर्जस्ति आफ्नो गराएर नि भएन ।। उस्को मन नै नमिले पछि। निस्वार्थ मन पराएर नि भएन ।।😭😭😭😭

MUSI😘 (@sani_musi33) 's Twitter Profile Photo

छिटो रिसाउने मानिस स्वार्थी हैनन, दयालु हुन्छन,किनकि रिसमा नि माया लुकेको हुन्छ।❣️❣️ #बुझ्या हो #साना

MUSI😘 (@sani_musi33) 's Twitter Profile Photo

उसलाई भन्दे की तेरो याद आउँछ उसलाई भनेर अनि यो पनि भन्दे कि पहिलाको याद ले ओठभरी मुस्कान आउँथ्यो त अहिलेको यादले आँखा भरी आँसु😭

mohan Gurung (@mohangu07450377) 's Twitter Profile Photo

Jiwa Nath संझिरहन्छु अात्मिय सरलाई!अाज बिहान सरलाई खाेजबिन गर्न टुईट छाेडने बिचार गरिरहेकाे थिएँ! अायु ला----माे रैछ हजुरकाे!🙏❤️❤️❤️🌹🌹🌹कता हुनुहुन्थ्याे सर?

mohan Gurung (@mohangu07450377) 's Twitter Profile Photo

Jiwa Nath दु:खद समाचार सुनाउनु भाे सर!हार्दिक श्रदाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवारजन प्रति हार्दिक समाबेदना प्रकट गर्दछु!🌹😪😪😪

Jiwa Nath (@nathjiwa) 's Twitter Profile Photo

सिसा हो म सम्हालेर राखेउ भने तिमिलाइ काम लाग्छ यदि टुक्राटुक्रा पारेउ भने एकपटक तिमिले आभास गर्न सक्दिनौ कि के फोरेको थिए भनेर ................त्यही फोरेका सुस्म सिसाले तिमिलाइ असर नपारोस नि प्रेम सन्यासी[जीव नाथ]

Jiwa Nath (@nathjiwa) 's Twitter Profile Photo

जिन्दगीले यस्तो मोडमा पनि लैजानु हुन्छ पहिला मन मुटुमा सजिएको मान्छेले तिरस्कार गरेर टाढा जानू हुन्छ अनि पछी बुझ्दै .... उहालाइ बल्ल आवास हुन्छ जसलाई तिरस्कार गरेर जानू भएको थियोे नि उसैको अभाव हुदै जान्छ...... जीव नाथ[प्रेम सन्यासी]

MUSI😘 (@sani_musi33) 's Twitter Profile Photo

कुनै शब्दहरू कति धारिला हुन्छन् है सुन्ने त केवल कानले हो तर रेटिन्छ मुटु 😩

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

केही संस्कृत शब्दार्थ : 🙏 १.धूमनलिका=चुरोट २.बहुकण्ट=ऐंसेलु ३.कर्कटी=काँक्रो ४.काष्ठपीठम्=कुर्ची ५.दन्तकूर्च=ब्रस ६.चञ्चला=विजुली ७.मशकजालम्=झूल ८.मुखमार्जरी=रुमाल ९.अङ्गरक्षकम्=ज्याकेट ९.कुण्डलिनी=जिलेबी १०कट्फलम्=काफल ११.मधुकर्कटी=मेवा १२.सुखासनम्=सोफा १३.खड्गी=गैँडा

राष्ट्रपति (@sabitakattel7) 's Twitter Profile Photo

यात्रा मा साथ दिनेलाई कहिल्यै नबिर्सनु। गन्तव्य पुगेपछि हात मिलाउन त धेरै आउने गर्छन्। डियर जिन्दगी 💞💞

यात्रा मा साथ दिनेलाई कहिल्यै नबिर्सनु। गन्तव्य पुगेपछि हात मिलाउन त धेरै आउने गर्छन्।

       डियर जिन्दगी 💞💞
XionG (@grgmohon) 's Twitter Profile Photo

Jiwa Nath मलाई पनि हजुरकाे अति संझना अाउँछ सर!अाजकल कता गुमनाम हुनुभएकाे छ?🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

MUSI😘 (@sani_musi33) 's Twitter Profile Photo

अनुहारमा घमण्ड किन गर्छौ🤔 जलाउने बेला कहिले आगोले भनेको छ तिमी राम्रो छौ भनेर🤔 आखिर हुने त खरानी नै हो🙂🙏🙏 #शुभरात्री❤❤❤❤

Jiwa Nath (@nathjiwa) 's Twitter Profile Photo

जिन्दगीको यात्रा कठिन होस तर हार नहोस् हरेक सम्बन्ध मनै देखि होस तर घात नहोस् दुई चार दिन मिठो बोलेर अनि बोल्न नै बन्द गर्न्ने नहोस् यस्तो सम्बन्ध जोड्नु कि भुल्न खोज्दा पनि बाध्य भएर याद गर्ने होस... जीव नाथ[प्रेम सन्यासी]