आधी 🌹 बाटो (@dankhatri4) 's Twitter Profile
आधी 🌹 बाटो

@dankhatri4

स्वागत छ यहाँ सम्म आइपुग्नु भएको मा,,
केही दिन सक्दिन मिठो शुभकामना बाहेक,

101% फलोब्याक दिने मान्छे

ID: 1323530651631538177

calendar_today03-11-2020 07:41:27

1,1K Tweet

461 Followers

1,1K Following

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

कमजोरी त हरेक मान्छेमा हुन्छन्, कमजोर पो हुनु भएन !😍 #शुभ_प्रभात ❣️ ☕ ❣️

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

असार लाग्यो अब खेतमा धान लाउनु पर्छ धान रोप्दै सबै जना असारे गीत गाउनु पर्छ !! काल्ला माथिको हाम्रो पुरानो घर चुहुने भएछ अब पाखा बाट खर ल्याएर छाना छाउनु पर्छ ! गाउँका सबै मिली किसानी काम गर्नु पर्छ सुन काधमा कोदालो बोकी मेला पात धाउनु पर्छ !! ✍️@चक्लेटी 💞💞💞

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

जिन्दगीमा आधा दु:ख त गलत मान्छेसँग आश गरेर पाइन्छ, बाँकी आधा चाहिँ सहि मान्छेमाथि शंका गरेर पाइन्छ !

evanzelina (@aanileznave) 's Twitter Profile Photo

सबै सम्बन्धहरुले आफ्नै महत्त्व बाेकेका हुन्छन् ,,, कुनैले 'हैसियत' चिनाईदिन्छन, त कुनैले 'अ‌ाैकात' देखाईदिन्छन !।।

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

गजल के थाहा तिम्लाइ बितेको कुरा मैले हारी दिदा जितेको कुरा !! आगो र माटो छोएर हातले बिर्सेउ कि बाचा मिचेको कुरा !! झारेर आँशु साथ माग्दै रोको सुक्यो कि परेली भिजेको कुरा !! बिर्सियौ होला अव त तिमीले सं~संगै तस्विर खिचेको कुरा !! तल पनि एक सेर ...👇👇

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

माथि पनि छ ....👆👆 निको भो कि सायद उस्तै छ कि, दिलभित्र काँडा बिझेको कुरा !! ✍️@चक्लेटी 💞💞

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

दुखी रैछु भन्दै छ यो ढुकढुकीले। केही पार लाएन यो जिन्दगीले। अनौठो अदा देखियो यो पीडाको। दिँदो रैछ पीडा कसैको बोलीले। छडीलाई हेपे छ सानो भनेर। कयौं जिन्दगी बदलियो त्यै छडीले। बुझेको छु मैले तिमीलाई धेरै। मलाई कहाँ छौ? बुझेको तिमीले। #शुभबिहानी☕️💞 #शुभसमय💞😍

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

मुक्तक सुस्तरि यो मन तिमी तिरै पल्किदैछ अचेल !! हजार सपना मेरो तिमीमा ढल्किदैछ अचेल !! हृदयभित्र एेना सुटुक्क चियाई हेर्छु घरि घरि , प्रतिबिम्बभरि तिम्रै तस्वीर झल्किदैछ अचेल !! ✍️@राधा पियारी (चक्लेटी)💞💞

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

गजल ए साथी यस्तै छ मेरो हाल के सुनाउ हिड्दाहिड्दै रोकिन्छ चाल के सुनाउ !! आफ्ना भन्नेहरु पराई बनिसकेछन् झुटमा बेरिएको झुटो जाल के सुनाउ !! मन त दुख्छ कटक्क तर पनि म के गरूँ दुखाई संगै छ दुख फालाफाल के सुनाउ !! तल पनि दुई सेर मात्र ....👇👇

ગોરે (@gore77) 's Twitter Profile Photo

झुटो सपना, व्यर्थको जिन्दगी, झुटा मान्छेहरु, स्वार्थी सम्बन्ध, र यो झुटको दुनियाँमा म आफैंलाई घृणा गर्छु।

PS (@sharmapawana17) 's Twitter Profile Photo

हिरा पाएपछी सुन बिर्सने उज्यालोमा पाएपछी जुन बिर्सने र धन कमाएपछी गुन बिर्सने प्रशस्त भेटिन्छन् यो दुनियाँमा 😌😔 #शुभपल 🌺🌺💐🌸 #शुभसाझ 🙏🙏

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मुक्तक: बगेको आँशु लाई परेलीले छेक्नु पर्ने रैछ। देखेर मात्र नहुने नसिवमा लेख्नु पर्ने रैछ। भाग्यमै नभएको साथ अनि माया सँगाल्दै; उसैको यादलाई जिन्दगीभर झेल्नु पर्ने रैछ। सम्पूर्ण आत्मिय मनहरुमा मिठो सम्झना💞 #yuman

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

हरेस खानु हुदैन, जिन्दगी बहुमुल्य समय हो । यसको सदुपयोग गर्नु नै मानव जातिको लागि अस्तित्वको उपयोग हो। समस्या छन भने समाधान पनि पक्कै छन त्यसैले समस्यमा आतिएर भयभित हुनुभन्दा निराकरण खोज्नु नै सहि अर्थमा बुद्धिमानि हो । #शुभरात्री ।🌺🌻🌼

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

जिन्दगी एउटा युद्ध हो,जित,हार सहनु पर्छ हान्न सक्छन्,बन्दुक,छुरा,तरबार,सहनु पर्छ यहाँ पाउन गाह्रो,इज्जत,प्रेम,खुसी,मात्र हो टन्न पाइन्छ,दु:ख,घृणा,तिरस्कार,सहनु पर्छ छानो चुहिएको बर्षौभयो,सरकारले देख्दैन जानै पर्छ,मलेसिया,दुबई,कतार,सहनु पर्छ

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जुन कुरा पाउन कोसिस गर्दा गर्दै पनि पछाडी छुट्यो नि त्यसको बारेमा सोचेर त्यसैमा अल्झिएर बस्ने हैन परिस्रम गर्न छाड्नु हुन्न अगाडि पनि धेरै राम्रा राम्रा र सुन्दर कुराहरु भेट्ने छाै। #शुभबिहानि ☕️💞 #शुभदिनको_कामना 🙏❤️

🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2) 's Twitter Profile Photo

मैन बत्तिलाई त्यही घागोले नष्ट गरिदियो जस्ले उस्लाइ छाती भित्र राखेको थियो। #सुभबिहानी🙏☕️🌱 #सुभदिनको_कामना🌱

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

यो सुनौलो अवसरका लागि धेरै धेरै धन्यवाद अनेक थरी लाई 😘😘, सबै टुइटर का चिर अपरिचित साथीहरूलाई बडा दसैंको हार्दिक मङ्गलमय शुभकामना छ😍😍 सबैको मनको चाहाना पुरा होस् 🥰 ☺️☺️यस ट्वीट लाई रिट्वीट गरेर सहयोग गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु मिठो सम्झना सबैमा 💞💞💞❤️🙏

छोरी(𝕯𝖆𝖚𝖌𝖍𝖙𝖊𝖗)💞💞 (@nepali_daughter) 's Twitter Profile Photo

काठमाडौका महलहरु सुनसान छन ! गाउँका झुपडिहरु रमाइला छन । यसैलाइ दशै भनिन्छ ।😜🙈

💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

दुखाई सँगै बल्झिएको घाऊ घाऊ सँगै चर्किएको मुटु चर्किएको मुटु सँगै खुलेको हिंजो हिंजो सँगै टुक्रिएको सपना जसलाई आशाको थैलीमा सजाएर बसेको म न पुरा हुन सक्ने न फ्याँक्न सकिने म थिएँ तिमी थियौ जुन यथार्थ थियो हामी हुन खोज्यौं जुन सपना थियो सपनामा रम्न खोजें जुन मेरो भ्रम थियो ।।