😍meri♥️ (@r_merina0) 's Twitter Profile
😍meri♥️

@r_merina0

जिन्दगी केइ होइन भन्ने हरुले
एक पटक अझै नियालेर हेर ।धेरै
कुरा को उत्तर आफै पाउनेछौ ।।।

ID: 1282180037244932096

linkhttps://twitter.com/search?q=from%3A@R_Merina0%20-filter%3Areplies&s=09 calendar_today12-07-2020 05:09:02

4,4K Tweet

2,2K Followers

1,1K Following

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

सम्बन्न्ध हावाका कुराहरु सुनेर पातहरु हल्लिए रुखले मलाइ सोध्यो -कुरा के हो? मैले भने -मलाइ के था हावाका कुरा? रुख म सङ रिसायो म रुख सङ रिसाएँ युगौ युग भयो रुख म सङ बोल्दैन म रुख सङ बोल्दिन तर पनि हावा चलिरहेकै छ पात हल्लिरहेको छन शुभ रात्री साथी... & all😘

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

सहर बाट आएर जस्ताको छानो लाई तिमी खिस्सिका साथ 🏛️टहरो भन्छौ नि त्यही हो हाम्रो सन्सार .... याथार्थ ।😘😘

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

रुख को पात जस्तै भयको छ आजभोली सम्बन्ध को आयु पनि, आज हरियो छ भोलि पहेलो हुन्छ अनि पर्सि सुकेर जान्छ!🤷‍♂️ काइलि😊😊

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

कोहि एक हुन पर्ने रहेछ जिन्दगिमा जो खुलेर आफ्नो दुख बाट्न सकौ अनि खुसी साट्न सकौं....... मन 🤦‍♀️🤦‍♀️

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

कोइ कोइ मान्छेहरु किन यत्ती प्यारा हुन्छन होला है?? 😉😉

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

थोरै झुक्दा सम्बन्ध जोगिन्छ भने झुक्ने गर तर पटक पटक आफै झुक्नु पर्छ भने नि .... झुक्न रोक्ने गर । काँइलि😉

'एभरेष्ट' फूर्के बहादुर ® (@systemfather1) 's Twitter Profile Photo

अरुले देखे हुन्थ्यो भन्दै रोएकोत्यो वाल्यकाल अनि "कसैले देख्छ कि!" भन्दै एकान्तमा रोएको यो वर्तमानमा कत्ति धेरै फरक छ है?😌 #4k_kaka

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

तिमी बिना पनि बाचेर देखाउछु रिसाउदै 😤मैले सास लाई भने ..... मुस्कुराउदै😊 सास ले भन्यो पैले ऊ बिना बाचेर देखाउ न ।। हो रहेछ ऊ बिना बाँच्न नसक्ने जिन्दगी । (काँइलि)

'एभरेष्ट' फूर्के बहादुर ® (@systemfather1) 's Twitter Profile Photo

मनको कुरा भनिहाल्नु पर्ने रहेछ, कहिलेकाहीँ त भनुँला भन्दाभन्दै आँखै अगाडिको मान्छे कहिल्यै नदेखिने गरी हराएको थाहै हुन्न।😌😢 #4k_kaka

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

डराउदा डराउदै त्यो दिन आउँछ जुन सोचेकै हुदैनौ... शुखद रहोस पल हरु साथी यो समय ले खुब दुख दिने गर्दछ । मिस्स्यु सम्बन्धित मान्छे।। अपृल 10/

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

स्वार्थी मान्छेहरू को भेला जिन्दगी, सत्य लुकाई झुटको~खेला जिन्दगी। समयलेनै सिकाउछ दु:ख संग लाड्न, सिकाउने~गुरु, सिक्ने~चेला जिन्दगी॥ सुखमा माया गर्छन् अघिपछि घुम्छन्, दु:खमा घृणा, तिरस्कार, हेला जिन्दगी॥ कर्ममा हुन्छ भाग्य निर्माणको ताल्चा, मौका समय चिन्दैन्न,अबेला जिन्दगी॥😪

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

म त्यो दिन पनि एक्लै हिड्य छु जुन दिन मलाइ कसैको धेरै आवस्यक थियो ... काइलि😉😉

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

सत्रुले आफुतिर हानेको ढुङ्गा बटुलेर घर बनाउने हिम्मत गर्नु पर्छ जिन्दगी तेसै बदलिन्छ ... भन्न्दै मन बुझाउने कोसिस मा छु 😊😊😊

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

धेरै फरक छ नि साथी देखेको जिन्दगी र भोगेको जिन्दगी को फरक छुट्याउन । 😉😉

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

सित्तैमा याहा केही पाइन्दैन हजुर मृत्यु पाउन पनि त जिन्दगी गुमाउनु पर्छ । शुभ साँझ ।😊😊😙

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

हजुर मेरो लागि यस्तो ब्याक्ती हुन्हुन्छ कि जो सधै मेरो DM को टप लिस्ट मा तपाइकै नाम होस .... 😊साथि😍 काँइलि😉 शुभ रात्री अब त

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

जिन्दगी मा एउटा गल्ती गरिरहेँ धुलो अनुहार मा थियो म ऐना पुछिरहे ... शुभ रात है गाइज ..😙

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

मेरो जिन्दगी मा तेस्तो मान्छेनै कैले आएन जो मलाइ गुमाउन डराउथ्यो.....😥😥 शुभ पल साथि😍😍

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

बेची दिम कि के हो जिन्दगिका सारा पिडाहरु .... मृत्यु ले राम्रो दाम दि रा छ ।