💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile
💔Su Rose Ranabhat💔

@suroseranabhat

💔 b r o k e n h e a r t 💔

ID: 709714384118013952

calendar_today15-03-2016 12:14:29

198,198K Tweet

17,17K Takipçi

64 Takip Edilen

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तोरिको तेलले चिपिक्क कपालमा काँइयुका राटाहरु, सेतो कमिज मा सानो काँईयो, बेलि पेन्ट, पछाडि कालो सानो झोला, साईकिलमा खिनिनी घन्टी बजाउँदै उ आयो म हेरेको हेरेकै भएँ । 😊

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

अध्यारो बिगत, धमिलो वर्तमान को साथमा उज्यालो भविष्यको खोजी गर्दै, एक यात्रि 🌝🥀 #Dipak #DR7

Karun Thapa (@karun701) 's Twitter Profile Photo

समय आएपछि थाहा पाउनेछौ , रोजेको सबै सही र छाडेका सबै गलत हुदैनन् भनेर।😊🤩#शुभबिहानी 🙏☀️🕉

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन, किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ! #शुभबिहानी ☕️💖 #दारी💞

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

बाध्यता बनेर होइन आवश्यकता बनेर जिउन पाउ तिम्रो जिन्दगीमा !! #शुभदिनको_कामना☕️

Rose kc (@rosekc9) 's Twitter Profile Photo

मनको पिडा पोखेर तमासा बन्नुभन्दा मनमै राखेर रमाउन सिक्नुहोस ।। #शुभबिहानी☕️☕️ #शुभदिनको_कामना 🙏🙏

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

म हर रोज सम्झनेछु तिमीलाई, तिमीले बिर्सिहाल भने पनि मलाई

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

बाबा आमा लाई सम्झीएर, मर्न मात्र नसकेको त हो, मरिहत्ते त तिम्रा लागि कहाँ नगरेको हो र,

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

हर कोहीले कहाँ बुझ्छन र, दुखी मन लिएर,खुशी भएझै हिडेको

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

नकारात्मक सोच एक प्रकारको संक्रामक बिमारी हो, जस्ले आस-पास सबैमा निराशाबादी दृष्टीकोण मात्रै फैलाउंछ। त्यसैले सकारात्मक बन्न सिकौं। #शुभपल 🙏🌹

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

धोकेबाज तिमी होइन, अभागी म निस्किए......!!😪♥️ #swrites🖤🕊️ #Goodnight🙏🌸

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

हरेक पाइलामा साथ दिने मान्छेको आवश्यक्ता थियो तर जिन्दगीले सधै आश देखाउने सँग भेट गराइदियो ..🥲 #शुभ_प्रभात ☕️

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

रातले बिहान खोजेको छ, थकित यो मनले चेन खोजेको छ उ भन्छ म तिमिलाइ आफू भित्रै खोज्ने गर्छु कसरी भनु यो मनले पनि तिमिलाइ नै खोजिरहेको छ.....!!☺️♥️🧿 #swrites🖤🕊️

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

कहाँ पुग्यौं खै तिमी, मेरो मनबाट हतारिदै झरेकी मान्छे

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

भुँई मान्छे हुँ म, तस्बिर मा जस्तै, धेरै कुरा बदल्नु छ जिन्दगीमा

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

कोही मान्छे यति धेरै प्रिय थिए, सम्झदा नै मैले सधैं पिए

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

उदास छैन बस् मन भरिएको छ, झुठो दुनिया अनि मतलबी मान्छेहरू देखी🙂

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

जस्तो दियो त्यस्तै पाउने हो, काँडा दिएर फुलको आश गर्नु त भएन नि!🤍