🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile
🌹Sudarshan guragain🌹

@sudarshang123

🌹🌹म नि अाकाे छु हजुर हरुसँग जाेडिन फलाे गरेर सहयाे गर्दिनु होल है🌹🌹🌹

ID: 1224022937034010630

calendar_today02-02-2020 17:35:37

5,5K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

अधेंरीमा साथ उजेलीमा टाडा भए कोरीएका कथा हृदयमा गाडा भए बिर्सुं भन्दा पापी झजल्को मातिएर जताततै छरपस्ट मनमा छाडा भए तिम्रै साथ भरोसामा कुद्ने मेरा पाउ जिन्दगीको बाटोमा लुला लङंडा भए टोलाइरहने झस्कारहने घोचिरहने उ निस्ठुरीको माया पैतलाको कांडा भए ।।

🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile Photo

जति जा भन्दापनि नजाने तिम्रा यादहरू पल पलमा याद दिलाउने कति राम्रा साथहरु एकान्तमा याद मेटाउन वाहाना पारी धाँउछु सँगै जिउने मर्ने कसम खाएका हाम्रा बातहरू !! शुभदिन🙏🙏❣️

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

मुक्तक दुस्मनको अगाडि हाँसो लुकाउनु नपरोस !! आफन्तको अगाडि मन दुखाउनु नपरोस !! मेहनतको फल दिनु अरु माग्दिन भगवान , ठाडो शिर बाटोमा हिँड्दा झुकाउनु नपरोस !! @चक्लेटी 💞💞 #जयश्रीस्वास्थानी 🙏💞💞

🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile Photo

आउ प्रिय तिम्रो उपहार फिर्ता लिएर जाउ ! आफ्नै पिडा गहिरो यहाँ, नवढाउ झन घाउ ! तिमीले खोजे सोचे जस्तो म बन्न सकिन ..... त्यतै सुनाउ तिम्रो निर्णाय, उतै माया लगाउ !!! यथार्थ भोगेको आफैले😭

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

गजल मन नै मन्दिर ठानेँ उ पुजारी कहिल्यै भएन प्रसाद दिँदा मुटु लिन तयारी कहिल्यै भएन !! भन्थ्यो प्रेमीका संग तिम्रो लागि जेपनि बन्छु पुरुष, पुरुष नै रह्यो तर नारी कहिल्यै भएन !! सलाम गर्छु हरबखत म आमाको कोखलाई नौ महिना पेटमा राख्दा भारी कहिल्यै भएन !! एक शेर तल पनि.....👇️

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

मुक्तक यथार्थकाे थकाइ मार्ने चाैतरी हजुर !! साथमै थकान विसाउने दाैतरी हजुर !! धाेका र थकान दिने भेटिएपनि यहाँ , हुदैन केही नि संसार न भाैतारी हजुर !! ✍️चक्लेटी 💞💞💞

🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile Photo

असल जिवन साथि चाहिएको छ। इच्छुकले सम्पर्क गर्नुहोला । भन्दै टुइट गर्नुपर्ला अव लभ पर्ने भएन कहिले

🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile Photo

को को एक्टीप हुनुहुन्छ प्रमोट लिस्ट बनाउछु आइडी मेन्सन गर्नु चाडो

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

भन मात्र तिम्रो लागि पुरा मन खाली हुन्छ अरु पर्दैन मलाई तिम्रो इशारा काफी हुन्छ म बुझ्छु, तिमी ढाट्न खोज्छौ मनका कुरा तर के गर्छौ तिम्रै आँखा,तिम्रो सुराकी हुन्छ केही पल मात्र पनि,तिमी टाढिने कुरा गर्दा ज्यानलाई हानी हुन्छ, याे मन बिरामी हुन्छ

🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile Photo

चुप्पा खाएर सुत्ने उमेरमा चुप्प लागेर सुत्नु पर्याछ जिनदगीनी भुरनै भयो

🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile Photo

यहाँ यथार्थ कुरामा त हार्नु पर्दो रहेछ,, मनको पिडा सुन्देलान भन्ने के आस गर्नु र यहाँ दुखी भएको पल

🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile Photo

Honda shine को वाइक चाहिएको छ झापामा कोहि संग छ भने मलाइ DM माsms गर्नुहोला

🌹Sudarshan guragain🌹 (@sudarshang123) 's Twitter Profile Photo

गोजि गरम हुनेहरू कै हातमा अचेल प्रेम देखिन्छ ❤️ मुटु नरम हुनेको त सिर्फ आँखामा आँसु भात्र भेटिन्छ💔💔

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

भनिदेऊ प्रिया, यो मन ज्ञानी कसरी हुन्छ ? तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ ? धेरै भैसक्यो,पँधेरीमा त्यो नजर नजुधेको सोच्दैछु,अब हाम्रो चिनाजानी कसरी हुन्छ ! सबै बराबर हुनुपर्छ, सिकेको हुँ तिमीबाटै हे ईश्वर मेरै मात्र भाग्य बैमानी कसरी हुन्छ !

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

के भनौं तिमीलाई, एक्लो ज्यान छैन ठाउँमा चटक्कै मायालाई बिर्सने बानी कसरी हुन्छ ? एउटै कुराको गुनासो हुन्छ चितामा मलाई म जल्दा सारा यादहरू खरानी कसरी हुन्छ !