Umesh Newa (@newa_umesh) 's Twitter Profile
Umesh Newa

@newa_umesh

चित्र हेरेर मख्ख नपरौ !
क्यामेराले मात्र चित्र कैद गर्छ |
कसै को चरित्र होइन
m.facebook.com/Umesh_newa
Instagrm.com/Umeshnewa6

ID: 1271018675873517568

calendar_today11-06-2020 09:57:58

33 Tweet

31 Followers

55 Following

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

संसारको सबैभन्दा ठुलो सुधार केन्द्र मन हो, जब मन बिग्रिन्छ त्यसपछि कुनैपनि सुधार केन्द्रले सपार्न सक्दैन ।

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

फुकाएर मनका कुरा गर्न मन लाग्यो तिम्रो मन भित्र बसाइ सर्न मन लाग्यो खाली देख्दा तिम्रो त्यो मनको मझेरी रंगीचंगी फूलको बिज छर्न मन लाग्यो नौनी झै कोमल तिम्रो त्यो ह्रदय भित्र मह जस्तै मीठो रस भर्न मन लाग्यो बीच बाटोमा तिमीले हात समाइदिए तिमीसँगै जीवन डुङ्गा तर्न मन लाग्यो

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

केहि ठाउँ‌‌ छन् जहाँ फेरि कहिल्यै जानु नपरोस जस्तै तिम्रो मन ।

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

यो याद भन्ने चिज कस्तो रैछ पिडा माथि पिडा थपिने हैछ यादले नै सारा संसार अडिराको छ त्यहि संसारमा यादको सहरा बढाराछ किन गर्छन् याद आफ्नो अतितलाई अतितलाई सम्झी टुटेको मुन बुझाउनलाई याद त उस्तै नै रहेछ परापुर्व कालदेखि याद र मायामा कहिल्यै भएन झुटो रेखि #Ums_Newa

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

हरेक कदम 'सोचेर चाल्नु छ मलाई!! यो जिन्दगी आफै समाल्नु छ मलाई!! हुदा कमजोर म~ छुटे आत्मिय सबै; अब चुइएको गोजि टाल्नु छ मलाई!! केही छ गर्नु ~संघर्षको यात्रा जीवन; दुःख लाई सुखमा ढाल्नु छ मलाई!! जरुरत पुरा गर्दा~ केहि रहर सिमित; उमंगको एउटा दियो बाल्नु छ मलाई.!!

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

लौ त प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्!! 😍😍

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

सुन, तिमीलाई गर्मी भाको छ कि भनेर हावा पोस्ट गर्न थालेको छु 😂

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

दुस्मन र मित्रलाई कहिल्यै विश्वास दिलाउनु पर्दैन किनकी दुस्मन ले कहिल्यै विश्वास गर्दैनन् र मित्रले कहिल्यै संका गर्दैनन् ।।

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

मैले अठोट लिसके अबको जीवनमा म कुनै पनि कुरामा कमजोर हुने मनस्थितिमा छदै छैन । जे पर्छ त्यति नै बेला समाना गरौला । आखिर हुनु नै छ भने कति दिन टार्न सक्छु र ?

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

मन परेपछि पर्यो पर्यो 🙄 Relation मा छु भनेर हुन्छ 😕 🤣🤣 #सुभ_बिहानि #सुरक्षित_बसौ #subha_दिन 💞💞💞

Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

हातको मैला सुनको थैला के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्द मनले काम गर्न उमेरले छेक्दो नरहेछ । मनले चाहनु पर्छ काम गर्न उमेरले नछेक्दो रहेछ। ☕️☕️☕️ #सुभ_बिहानी 💞💞 #सुभ_दिन #सुरक्षित_रहौ, 💞💞💞

हातको मैला सुनको थैला के गर्नु धनले
 सागर सिस्नु खाएको बेस आनन्द मनले
 काम गर्न उमेरले छेक्दो नरहेछ । मनले चाहनु पर्छ काम गर्न उमेरले नछेक्दो रहेछ।
☕️☕️☕️
#सुभ_बिहानी 💞💞
#सुभ_दिन 
#सुरक्षित_रहौ, 💞💞💞
सोनि (@isoneey) 's Twitter Profile Photo

Retweet गर्नेको मात्रै Promote गरिने छ 😍3k SPECIAL😍 के तपाईं आफ्नो Followers बढाउन चाहनु हुन्छ बिहान १०:०० बजे भब्य Promote हुदै नियमहरु: Id Comment गर्नुहोस यो Tweet लाई Retweet गर्नुस। मलाइ follow गर्नुस- सोनि नोट: मलाइ फलो र यो ट्विट Retweet गर्नुपर्ने छ।।

sajana Prajapati (@sajana90988) 's Twitter Profile Photo

मेरो एक्लोपनको मिल्ने साथी तिमी😊 नयाँ कविहरूलाई उजागर गर्ने तिमी 🤗 निकै आभारी म छु, @poetrynepal 🤗 यसरी नै अझै हौसला दिँदै गर्नु तिमी।।❤❤

मेरो एक्लोपनको मिल्ने साथी तिमी😊 
नयाँ कविहरूलाई उजागर गर्ने तिमी 🤗
निकै आभारी म छु, @poetrynepal 🤗
यसरी नै अझै हौसला दिँदै गर्नु तिमी।।❤❤
Umesh Newa (@newa_umesh) 's Twitter Profile Photo

जिन्दगी एउटा बाहाना न होस् ताकी जुन जिन्दगी जिउन को निम्ति अर्को बाहाना खोज्न न परोस 😢😢

.. (@sitaramharikris) 's Twitter Profile Photo

भोलि Follow Friday 500 Followers वडाउनै पर्छ गाईच!! Active सवैले Rt गरेर आफनो आईडि मेन्सन गर्नुहोस!!सवैको भोलि ०८वजे सिङ्गल प्रोमोट गर्नेछु!! नोट फलो र आर्टि अनिवार्य !! @Neupanerupa99

sajana Prajapati (@sajana90988) 's Twitter Profile Photo

शब्द भण्डार भएर पनि रित्तिए झै लाग्छ कहिले काहिँ महासागर भएर पनि मरुभूमि झै लाग्छ कहिले काहिँ जे देख्यो सही मान्ने नजरकै दोष हो या त्यस्तै भएको हजारौंको भिडमा पनि एक्लो झै लाग्छ कहिलेकाहिँ।। 🙄🙄🙄

sajana Prajapati (@sajana90988) 's Twitter Profile Photo

मेरो मुस्कान चोरी लाने मिठो मुस्कान भएको मान्छे, तिमीलाई पनि विश्व मुस्कान दिवसको शुभकामना।😊😊

sajana Prajapati (@sajana90988) 's Twitter Profile Photo

थाहा छैन यो तक्दिरमा के लेखेको छ विधाताले तस्विरमा भने राम्रो नै देखिएको छ मिठो मुस्कानले।😊😊 Keep smile always✌ instagram.com/p/CHCJLZzp4c35…