Narayan Gyawali (@narayan13752147) 's Twitter Profile
Narayan Gyawali

@narayan13752147

फलो=फलोब्याक
अन्फलो=अन्फलो ब्याक
फलोब्याक पाईसकेपछी अन्फलो गर्ने घटिया सोच भएकाले कृपया फलो नगर्नु होला।।

ID: 1208298367874285568

calendar_today21-12-2019 08:09:36

846 Tweet

604 Takipçi

724 Takip Edilen

शोभा पौडेल (@shova_pdl) 's Twitter Profile Photo

तिम्ले यो चाहियो भनेर भन्न नपाउदै तिम्रो अगाडि टक्र्याउने हिजो भेटिकी तिम्रो girlfriend होइन तिमिलाई जन्म दिने तिम्री आमा थिइन। ...र आज तिम्रो कर्तव्य बन्छ उहाँले भन्न नपाउदै उहाँको आवश्यकता पूरा गर्ने, उहाँको ओठमा मुस्कान ल्याउने। 🌹🌹💕💕

kritu bhandari (@bhandarikritu) 's Twitter Profile Photo

सत्ता र शक्तिले जितिने भए मुसोलिनी र हिटलरहरुको अन्त्य हुने नै थिएन।

kritu bhandari (@bhandarikritu) 's Twitter Profile Photo

तिमी मुस्कुरायौ, त्यो नशाले म बेहोशी भएँ, एक्लै मुस्कुराईरहेँ, र अाफैमा डुबिरहे.......!!

💕 प्रतीज्ञा 💕 (@palmin_sedhain) 's Twitter Profile Photo

भन्छन् - " जब जिवन साधा हुन्छ, तब तनाव अाधा हुन्छ! " हो रहेछ।🙏

💕 प्रतीज्ञा 💕 (@palmin_sedhain) 's Twitter Profile Photo

ठुला ठुला सपना अनि चाहनाहरु थाति राखेर साना साना कुरामा रमाउनु नै जिन्दगी हो। ❣️

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

जाबो लाइक त मुबिल खोलेर बिरालोलाइ दिने भनेनी गर्छ होला🤣🤣 तपाईं हाम त बिरालो होइन नि फेरि लाइक गरेसी आर्टी गर्न किन हात कमाउनु हुन्छ? कि बिरालो मार्नुभयको थियो र हात कापेको🤣🤣🤣

काब्या (@caabya) 's Twitter Profile Photo

यो ट्वीट पनि भेज र नन भेज हुन्छ रे आज बल्ल सुनियो अनि कस्तो ट्वीटमा खसीको सुप मिसाको हुन्छ 🙄🙄

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

फरक बिचार!! हिजो गाउँ घरमा हामिले ढाकाटोपी लगाउदा "पाखे"भन्ने हरुले  आज एकदिन टोपि लगायर "संजालमा फोटो अपलोड गर्दैमा रास्टियता झल्किदैन र स्वाभिमानी बनिदैन,एकदिन होइन निरन्तर आफ्नो पहिरन्लाइ प्राथमिकता दिऔ! जय स्वाभिमान ,जयनेपाल,जयनेपाली,जयटोपी दिवस!!

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

मान्छेहरु च्याटमा lol लेखिरहेका देखिन्छन् , अचेल मुहार हाँस्दैन ! औलाहरु हाँस्छन। #शुभ_प्रभात 🌿💘🌱🙏

Narayan Gyawali (@narayan13752147) 's Twitter Profile Photo

मुखभरी झुस भएको झुसे मुसाले धान खायो! झुस नभएको भ्यागुताले चोट पायो !! गभर्नरनिलम्बनकान्ड

Samikshya Devkota ( BharDwaZ ) (@swomikxa) 's Twitter Profile Photo

अब नेपालका सेलिब्रेटीहरु किशोरी फ्यान देखि तीन कोष टाडा भाग्ने छन् भन्ने मेरो बुजाई छ।

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

"Hamro Nepali Party" has endorsed me as their PM candidate. It is quite tough but not impossible should Nepalese people vote beyond old political parties mindset. onlinekhabar.com/2022/11/121685…

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

भनाई छ, राजनीतिमा सिर्जनशील 'पागलपन' चाहिन्छ। सागर भाईले त्यो कुरो मजासँग देखाए। अचम्मको ज्याद्रोपनसँगै संसदमा क्षमता भएका व्यक्ति चुनिनु पर्छ भने, एकदमै प्रतिकुल चुनाव क्षेत्र छाने, काठमाडौंका 'गन्यमान्य' बाट उल्लिबिल्लि हुने गरी गुरूलाई ढोग गरे, उपबास बसे। अनि हारेर जिते! बधाई!

भनाई छ, राजनीतिमा सिर्जनशील 'पागलपन' चाहिन्छ। सागर भाईले त्यो कुरो मजासँग देखाए।
अचम्मको ज्याद्रोपनसँगै संसदमा क्षमता भएका व्यक्ति चुनिनु पर्छ भने, एकदमै प्रतिकुल चुनाव क्षेत्र छाने, काठमाडौंका 'गन्यमान्य' बाट उल्लिबिल्लि हुने गरी गुरूलाई ढोग गरे, उपबास बसे।
अनि हारेर जिते! बधाई!