🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile
🌸कमल🌸🇳🇵🇬🇧

@kamal2052

Karma has no menu. You get served what you deserve...🙏instagram.com/kamal_khrl

ID: 463103397

linkhttps://kamal2052.twitter.com calendar_today13-01-2012 18:37:48

7,7K Tweet

1,1K Followers

524 Following

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

जिन्दगी सङ्घर्ष हो थाकेर बस्नुस तर हारेर हैन ! शुभ बिहानि ❤🌹

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

बेवास्ताको अर्थ तिमिले सिकायौ धैर्य गर अभावको पाठ म सिकाउने छु! ❤🌻

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

समय आएपछि बुझ्ने छौ मेरो महत्त्व थाहा होला नि फ्री मा पाउने अक्सिजन अस्पताल मा कति महंगो हुन्छ भनेर ! ❤🌻 #good_morning

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

स्वार्थी भन्छौ भने त्यही ठिक छ। तर जहाँ आफ्नोपन छैन त्यहाँ म पनि छैन। सुभदिन ❤🌻

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युवलगायतका २६ वटा सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको छ ! 🤗🌺

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

परदेशमा बसेर देशमा भैरहेको दमन र ज्यादती हेर्न निकै गाह्रो हुँदोरैछ, ज्यान गुमाएका 'जेन–जि' हरुप्रति हार्दिक श्रद्धाञ्जली! 🥹🙏

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

देउवालाई घरै बस म लिन आउछु भनेर ओलीले झुक्याए जस्तो छ! 🤗

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

Trending on social media : प्रिय हर्क, तिमी धरान फर्क, अनि अर्को चुनाव पर्ख। 🤗🌺

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री बनिन् सुशीला कार्की! 🥳🙏

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

म हर्क जस्तो गाली गरिरहन्छु, तिमी बालेन जस्तो माया गरिरहनु ल ! 😻

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

केही पाउन केही गुमाउनु पर्छ रे, खुट्टा नै गुमायर जुत्ता पाउनु को के अर्थ 🥲

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

थकान छ, डर छ, असफलता छ, तर हिम्मत पनि त छ, किनकि सपना अझै बाँकी छ।❤

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

यसपाली को तिहारमा तिमीले भोगेको ती हार सबै जितमा परिवर्तन होस्!💐❤️ • Happy Tihar In Advance ❤️

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

बदलिनु दुनियाको नियम नै हो साथी,केही पाउने तागत राख्दछौ भने केही गुमाउदा पनि हिम्मत राख्नु!🙏❣ #Good_morning

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

येस पलिको जाडो मा hoodie ले कामचल्दैन होला budi नै चाहिन्छ जस्तो छ! 🤗😎

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

एकाबिहानै गुन्डुलाई केन्द्रबिन्दु बनाएर ९ रेक्टर स्केलको भूकम्प गएको छ! 🤭😎

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

महाशिवरात्रिको सबैमा हार्दिक शुभकामना ❤️💫 भगवान पशुपतिनाथले हामी सबैको कल्याण/रक्षा गरून्!🙏🤲🫶 हर हर महादेव 🕉