PRABEEN🇳🇵 (@dahalprbn) 's Twitter Profile
PRABEEN🇳🇵

@dahalprbn

तनाव संगै काधमा जिम्मेवारी बोकेर रमाउनु मेरो दैनिकि हो ।😌😌Follow back 100%

ID: 4161858796

calendar_today11-11-2015 05:53:13

2,2K Tweet

3,3K Takipçi

4,4K Takip Edilen

💕#K💕 (@akritiee) 's Twitter Profile Photo

राम्रो भोलि को आशामा हिजो सकियो भोलि कै आशामा आज नि सकिदैँ छ भोलि म रहनेछु या छैन त्यो त थाहा छैन तर त्यै भोलिकै लागि जिन्दगी सकिरहेको छ😕

PRABEEN🇳🇵 (@dahalprbn) 's Twitter Profile Photo

नारायणी नदि मा आएको बाढि भन्दा धेरै जन्म दिनको सुभकामना अस्मिता 😊 🎉🎉👑👑 🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵

नारायणी नदि मा आएको बाढि भन्दा धेरै जन्म दिनको सुभकामना अस्मिता 😊 🎉🎉👑👑 <a href="/AsmitaK36162586/">🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵</a>
Hemraj Thapa (@hmthapa24) 's Twitter Profile Photo

कोको Online हुनुहुन्छ ? हजुरको Handle दिनुहोस्, राती Promote गर्छु ।😊😊 यो ट्विट RT गर्नुस् 🙏🙏🇳🇵🇳🇵

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

१ सेकेन्डमा फलोब्याक दिनसक्ने कौशल भएकाले मात्र यो ट्विट RT/LIKE गरौं ।।

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

१ सेकेन्डमा फलोब्याक दिनसक्ने कौशल भएकाले मात्र यो ट्विट RT/LIKE गरौं ।।

Hemraj Thapa (@hmthapa24) 's Twitter Profile Photo

आज फलो Saturday प्रमोट हुन चाहानुहुन्छ भने retweet गरि नाम दर्ता गराउनुस्!😂❣

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो।👍️👍️

PRABEEN🇳🇵 (@dahalprbn) 's Twitter Profile Photo

सिरक भित्र पसेर देशको बारेमा सोच्नु भनेको पनि एक किसिमको देशप्रतिको प्रेम नै त होला नि 😍😍 जय नेपाल्🇳🇵🇳🇵🇳🇵

PRABEEN🇳🇵 (@dahalprbn) 's Twitter Profile Photo

दिनदिनै Lipstick दल्नुको साटो Asian paint लगाए बर्षैबर्ष ढुक्क हुन्थ्यो कि?😁😁

PRABEEN🇳🇵 (@dahalprbn) 's Twitter Profile Photo

म स्कुल पढ्ने बेला एकदम सोझो थिए😊 कहिलेकाहीँ स्केल नहुदा सरले मलाई नै बोर्डमा तेर्स्याईदिनु हुन्थ्यो😎😄😌😓

PRABEEN🇳🇵 (@dahalprbn) 's Twitter Profile Photo

तिम्रो थुतुनो जस्तै😝 यि दिनहरु चल्दिए☺️ कति राम्रो हुन्थ्यो होला🤓 #पटर_पटर🤣🤣

PRABEEN🇳🇵 (@dahalprbn) 's Twitter Profile Photo

"तरकारी नमिठो भएछ" भनौ भने क्वारेन्टाइन पुराइदिन्छन। नभनौ , खान सकिने स्थिती छैन ।