सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile
सागर चन्द्र घिमिरे

@sagarlamjung

बस् दैब नलागिदिए पुग्छ , नाथे शत्रुहरुको त औकातले पनि भ्याउनु पर्यो नि !

ID: 2617487892

calendar_today11-07-2014 14:55:09

3,3K Tweet

7,7K Followers

4,4K Following

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

१, मन्दिर मा बजाउने घण्टी २,बलियो अनि चिल्लो गोरुलाई लगाउने घण्टी ३,खच्चड लाई लगाउने घण्टी ४, हुँदा हुँदा राजनीति मा पनि घण्टी कोरोना माँ नपाएको सुई,मन्दिर मा नबज्ने घन्ट अनि बुढेसकाल मा नपाएको लौरी अहिले नेपाल को राजनैतिक बजार मा मंसिर अन्तिम हप्ता सम्म धुमधाम चलिरहने छ !

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

चिकेन चिल्ली बफको मीठो रे पल्लाघरे साइलाले भनेको 😁😁😁😁😁

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

मेरा सपनाहरू साह्रै बैगुनी भए। म त जसरी नि पालिन्छु।यीनिहरुलाइ पाल्न साह्रै कठिन भाे । म सुख्खा राेटी र नुन खान्छु । सपनाहरूले पिजा खाेज्छन्!

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

भिम रावललाई बालेनको जबाफ देखेर केपि ओली नि मुसुक्क मुस्कुराएर तैले पनि भेटिस भने होलान। 😂😂

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

स्याललाई दशा लाग्यो भने शहर बजार पस्छ अनि मान्छे शेयर बजार भन्थे हो रैछ ।।।

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

बाध्यता भए पनि आत्महत्या बिकल्प चै हैन है … 😢 अबदेखि कोही पनि केटा वा केटीले Engagement टुट्दा वा विहे नै टुट्दा पनि यस्तो विकल्प चाहि नरोजुन् । अक्सर No को मतलब नाई होईन NO को मतलब Next Opportunity हो। #पुष्पा_न्यौपाने हार्दिक श्रद्धाञ्जली

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

घरबाट लुकाइ लुकाइ योमरी ल्याएर खुवाउने नेवारनिले पनि छोडेर गइ हाली😌😌 त्यो मोरिको भन्दा योमरिको बढी याद आम्छ 😌रमाइलो कुरो 😁😁😁😁

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

समुन्द्र प्रकृति को एक सुन्दर उपहार हो,समुन्द्र मा जसरी छाल उत्पन्न हुन्छ त्यहाँ रहेका फोहोर हरु किनारा लगाई सुन्दर हुन्छ। जीवन मा पनि उतार चढाव आउँछन् , समस्या हरुलाई समाधान रूपी छाल द्वारा किनारा लगाई दिन्छन्। जीवन सुन्दर देखिन्छ, सफल भएको अनुभूत गर्न पाइन्छ।

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

आजकल त नेताहरु भाडामा बस्ने अनि राजा चाहिँ घरबेटी जस्तो लाग्छ ! घरको माया भाडामाबस्नेलाई भन्दा घरबेटी लाई नै धेरै हुन्छ !!!

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

शशांक घिमिरे 🇳🇵🇦🇺 अस्ति सपरिवार घुम्न गएका भन्या त होटल पास गर्न पो गएका रहेछन । आखिर पैसा जहाँ राख्या छ त्यही गएर पास गर्न परो नि !

सागर चन्द्र घिमिरे (@sagarlamjung) 's Twitter Profile Photo

पुराना दलका नेताहरुले चढेको गाडिहरु पनि फिर्ता गर्नुपर्यो सरकार !