Dinesh Parajuli🇳🇵 (@parajulidinesh0) 's Twitter Profile
Dinesh Parajuli🇳🇵

@parajulidinesh0

अग्रगामी परिवर्तनशिल समाजवाद उन्मुख एक राष्ट्रसेवक शिक्षकको छोरा हु

ID: 4862985613

calendar_today05-02-2016 06:08:51

2,2K Tweet

3,3K Followers

3,3K Following

Dinesh Parajuli🇳🇵 (@parajulidinesh0) 's Twitter Profile Photo

#Mcc भन्दा #पर्यटनमन्त्री_आले ले C चिप्लिएर #MC भन्या रेन्त #प्रेम_आले_कान्ड

Dinesh Parajuli🇳🇵 (@parajulidinesh0) 's Twitter Profile Photo

आलेको नयाँ #Mcc वाला Rap गित Release गरेछ्न 🤣 संस्कृति मन्त्री भएछिन हल्का त गईहाल्छ नि यार

S@JJAN (@i_amsajjan) 's Twitter Profile Photo

"जब सम्बन्धमा नै तेलको कमी छ भने बत्ती निभ्नुको आरोप हावामाथी लगाउनु व्यर्थ छ"✍️✍️❣️

Aarthik Abhiyan (@aarthik_abhiyan) 's Twitter Profile Photo

अन्तिम दिन चैत २१ गतेसम्म २६ हजार ६१२ जना सदस्यहरुबाट १८ लाख ३६ हजार ८३४ कित्ता हकप्रद खरीद माग भएको abhiyandaily.com/newscategory-d…

CNN (@cnn) 's Twitter Profile Photo

Elon Musk recently purchased 9.2% of Twitter stock, according to a filing, making him the largest shareholder in the company. News of the purchase sent shares of Twitter soaring in early trading. cnn.it/38rBBAp

Dinesh Parajuli🇳🇵 (@parajulidinesh0) 's Twitter Profile Photo

ताजा Update ! २८ किलोको खसी काट्न सागर, बसन्ते र किस्ने पानी तताउदै 😂

ताजा Update !
२८ किलोको खसी काट्न सागर, बसन्ते र किस्ने पानी तताउदै 😂
Dinesh Parajuli🇳🇵 (@parajulidinesh0) 's Twitter Profile Photo

चुनाव चिन्ह लौरो ! मत परिणाम आउदा टेक्न मिल्ने । Facebook मा उफ्रिनेको ढाड सेक्न मिल्ने ।।

चुनाव चिन्ह लौरो !
मत परिणाम आउदा टेक्न मिल्ने ।
Facebook मा उफ्रिनेको ढाड सेक्न मिल्ने ।।
Dinesh Parajuli🇳🇵 (@parajulidinesh0) 's Twitter Profile Photo

फोटोमा त स्वर्ग बाट झरेकी अप्सरा जस्तै छु भन्थी, भेट्न् गाको त झरेकी हैन जबरजस्ती खसालेकी जस्ती रैछे 😂😂

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

डडेल्धुराका जनताहरु बाटो बाटोमा भिडियो, लाईभ जे हुन्छ त्यहि राखेर बस्नु पर्यो । गाडिको स्कर्टिंग हजुरहरुले नै गर्नुपर्यो । बुथको बाकसहरु कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिडेको छ। जंगल छ भने झन् ख्याल गर्नुपर्यो ।

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

बिहान ८ बज्यो अझै २०-२५% बाकसहरु आउनै बाँकि छ। आएपछि रेगुलर गणना शुरु भएपछि अपडेट हाम्रो TCD ग्रुपमा हुनेछ। facebook.com/groups/8164313…