Samjana (@smntgl) 's Twitter Profile
Samjana

@smntgl

मङ्गोलियनकि छोरी हुँ । नो डिएम प्लिज । मित्रता बढाउन फलो गर्नुहोस् १००% फलोब्याक । #NFBT

ID: 773430578100174848

calendar_today07-09-2016 07:59:54

486 Tweet

570 Followers

705 Following

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

एकै छिनमा प्रोमोशन लिष्ट आउदैछ । कमेन्टमा आफ्नो ह्यान्डल मेन्सन गर्नुहोला । यो टुइटलाई रिटुइट गर्ने र मलाई फलो गर्नुहुनेलाई प्राथमिकता दिनेछु ।

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

गुड फ्राइडे गाइज् । फलो ब्याक दिने साथीहरुले यो टुइट लाईक र रिटुइट गरौँ है ।

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

वैठक संचालन नै गर्न नजान्ने, बस्नै नजान्ने नेताहरु चुनेर पठाएछु भनेर पुर्पुरोमा हात राखी धिकार्दै होलान् नेपाली जनता । एस.एल.सि. फेललाई भोट हाल्नुहुन्न रैछ भन्ने पनि चेत खुल्दो हो । 🤣🤣

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

नजान्ने बाटो जबर्जस्ती हिँडायौ, पिउँदिन भन्दाभन्दै एक प्याक पिलायौ, जनता जान्न चाहन्छ भन्दाभन्दै, जिन्दगी भरि नमेटिने दाग लगायौ .. पत्रकार Rishi Dhamala ज्युले त गायक दुर्गेश थापाको महा बलत्कार नै पो गरेछन् त गाँठे । 🤣🤣

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

साला हेर्दै जड्याँहा जस्तो देखिन्छ, एसिड र रक्सी पनि चिनेन भन्छस् ?? 😡😡 यसले रक्सी भएको भए आफै पिउँथ्यो नि कहाँ छ्याप्थ्यो र ? मालिक सहित एसिड छ्याप्नेलाई पनि कडा भन्दा कडा कारबाही गरियोस्

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

अरु देश भएको भए भन्न सकिन्न थो, नेपाल हो ठोकुवाकासाथ भन्न सक्छु । पाठीहरु हार्नेछिन्, बोकाहरुकै पक्षमा फैसला आउनेछन् । भुवन केसिले २० करोड खर्च गरी १० करोड पाउनेछन् ।

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

आफ्नो बुढाको खुट्टा मात्र हैन चाकै धोएर सुरुप्प पार्न हामीलाई बाल।।।।😎😎 तर "अवको तीज, नो ब्रत प्लिज" भन्ने गीत युट्युवमा तुरुन्त राख्नु पर्यो, नत्र अस्ति केपि बा को समर्थनमा निकालेको जुलुस जस्तो माइति घर मण्डला तिर भेँडा चराउन जान नपरोस् ।

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

एउटा सन्की शासकलाई रिझाउन सेतो सारीको फेरो समातेर राजनीतिमा होमिएकी एक मन्दबुद्धीले देशको शासन ब्यवस्थालाई यसरी बन्धक बनाएर सारा महिलालाई कलङ्कित बनाउलिन भनेर कहिल्यै सोचिएको थिएन ।

एउटा सन्की शासकलाई रिझाउन सेतो सारीको फेरो समातेर राजनीतिमा होमिएकी एक मन्दबुद्धीले देशको शासन ब्यवस्थालाई यसरी बन्धक बनाएर सारा महिलालाई कलङ्कित बनाउलिन भनेर कहिल्यै सोचिएको थिएन ।
Samjana (@smntgl) 's Twitter Profile Photo

कोरोना खोप किन्न त भीख माग्दै हिड्ने सरकारले बैसाखमा गर्ने चुनावको लागि ४०अर्व कहांबाट ल्याउन खोजेको रहेछ ? देशै बेच्न त लाग्या हैन ? कुरो गम्भीर छ

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

ए केपि ओलि भ्रमबाट मुक्त हुनुस्, समृद्ध नेपाल बनाउ भनेर नेपाली जनताले ५ वर्षको लागि भोट गरेका थिए, कमेडी च्याम्पियन उपाधी जिताउन हैन । 😀😀😀 #comadypm

chandra lama(TAMANG) (@chandrabdrl) 's Twitter Profile Photo

राष्ट्रपति कुनै पुरूष भाको भए बालकोट जा भन्ने कुरा सामान्यनै हुन्थ्योहोला।यसरी बुझिन्थ्योहोला। संबिधानसंबिधान बाल छैन प्रमले जेजे अह्राको त्यहीत्यही गर्ने भए शीतल निवास हैन प्रमकै निजी घर बाल्कोटमा भतुवा बस्न जा(सरण लिन जा)।शीतल निवासमा बस्ने हक संबिधान मान्नेलाइ मात्र छ। कि कसो?

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

विश्वभरी छरिएर रहनुभएका सम्पूर्ण विशेषत तामागंहरु र गैह्र तामागंहरुमा २८५७ औं सोनाम ल्होछारला ज्याबाडान्बा ल्होछार तामागंको पहिचान हो । ल्होछार बौद्द धर्मसंग सम्बन्धित पर्व होइन तर अधिकाशं तामागंहरुले बौद्द धर्म मान्ने भएको हुनाले बौद्द धर्म अनुसार ल्होछार मनाउंदै आइरहेका छौं ।

Samjana (@smntgl) 's Twitter Profile Photo

कहिलेकाहीँ गलेको छु तिम्रै शब्दका भाबवाटै, कहिले काहीँ ढलेको छु मुटु छुने शब्दवाणबाटै🌾 💖 💞 🙏

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाही भन्ने उग्रबादीलाई कसैले यो सुनाइदिनु ! उसका राजाका पालामा साइकल चलाउन रेडियो बजाउन समेत लाइसेंस लिनुपर्ने व्यवस्था थियो!

ज्ञानेन्द्र शाही भन्ने उग्रबादीलाई कसैले यो सुनाइदिनु !
उसका राजाका पालामा साइकल चलाउन रेडियो बजाउन समेत लाइसेंस लिनुपर्ने व्यवस्था थियो!
Samjana (@smntgl) 's Twitter Profile Photo

📢 BREAKING NEWS: Everyone was surprised when Lionel Messi continued to reject Elon Musk’s $10 million offer with a strong message: “Don’t think money can buy people, use it for better purposes” sports.amazingtoday.net/breaking-news-…

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

"मुखमा रामराम बगलीमा छुरा" भने झैं यी बिहे गरेर अाएका अंगीकृत नागरिकहरुको मस्तिष्कमा नेपाल होला तर मनमा नेपाल पट्टकै छैन ।