Keesan (@keesan64412928) 's Twitter Profile
Keesan

@keesan64412928

टुइटर मा नया छु।लेख्न आउदै न । तेसैले चोर्ने गरेको छु। फलो गर्नुहोस 100% फलोब्याक पाउनु होस।। फलोब्याक नआए मेन्सन गर्नुहोस

ID: 1271506822734794753

calendar_today12-06-2020 18:17:48

1,1K Tweet

6,6K Followers

6,6K Following

Keesan (@keesan64412928) 's Twitter Profile Photo

किन तिम्रो मायाले यति चोटै चोट दियो तिमी आफै भनिदेउ मेरो गल्ती के नै थियो ज्यान तिम्रो माग्या होईन खुशि तिम्रो खोस्या छैन तिमी सग माया मागे मेरो गल्ती के नै थियो र पिर्य🥀💕🙉😂

Keesan (@keesan64412928) 's Twitter Profile Photo

तिमिले यति धेरै रुवाउछाै भनेर पहिलै थाहा पाकोभए तिमी सग दिल जोड्नु भन्दा अगाडिनै 🙏दुई हात जोडि दिन्थे😍🥀💕

Keesan (@keesan64412928) 's Twitter Profile Photo

कतै सुनेको थिए मायाले जिन्दगी हराभरा बनाउछ भनेर तर आफ्नो त मायाले जिन्दगी नै उजाड बनाई दियो🤗😏

Keesan (@keesan64412928) 's Twitter Profile Photo

हुँदै छ रे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला हल्ला सुन्दै बिहोस् भए निम्ति पाउँदा मर्छु होला!!!

Keesan (@keesan64412928) 's Twitter Profile Photo

तिमिले नै बनाएर गएको यो धुजा धुजा मुटुलाई सिउनु भन्दा बरु दुख्न दिएकै जाति अचेल यी दुख्ने धउहरु पनि निकै प्यारो लाग्छ !!💕💑

Keesan (@keesan64412928) 's Twitter Profile Photo

सोधेको थियाै अरे हामी टाढिएपछि कस्तो भाको छ भनेर सुन न!! अचेल त पत्थर जत्तिकै कठोर भएको छ यो मन किनकि म हेर्न सक्छु मलाई माया गर्ने मान्छेले अरु कसैलाई गरेको माया र मलाई याद गर्ने मान्छेले अरु कसैलाई याद गरेपछि !!

Keesan (@keesan64412928) 's Twitter Profile Photo

लोभ लाग्दो त्यो मुस्कुराहट र पछि गहभरि उथलपुथल प्रेम 💕 यी सब यादहरु अचेल मेरो मनस्थितिमा आएर नाचिरहन्छन् त्यसैले तिमिलाई भुल्न भन्दा ज्यादा सम्झन मज्जा आउछ !!

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

परिचित अपरिचित सम्पुर्ण अग्रज एवम् मित्रबन्धुमा नमन !!🙏❤️ My top amazing fans #mytopfans via dixapp.com/mytopfanstwa Do you see yourself? Comrade Rabi Mansu Pant गोविन्द @newborn122 Sandy Vai 🤓 madanmohan Dr SK shukla รัก ค. Tanka bhandari Keesan

परिचित अपरिचित सम्पुर्ण अग्रज एवम् मित्रबन्धुमा नमन !!🙏❤️
My top amazing fans #mytopfans via dixapp.com/mytopfanstwa Do you see yourself? Comrade Rabi Mansu Pant गोविन्द @newborn122 Sandy Vai 🤓 madanmohan Dr SK shukla รัก ค. Tanka bhandari Keesan
Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

जस्तो भएर आउनु छ त्यस्तै भएर नै आअोस यो नयाँ बर्ष पनि, तर पुरानो साल झै भएर कहिल्यै नआओस अँ साच्चै तपाँई हरु सम्पुर्णको चै सोचे अनुरुपको नै रहोस है 😊😊 शुभकामना नयाँ सालको

Keesan (@keesan64412928) 's Twitter Profile Photo

😍😍प्रेम तिमी संग जानेर भयो !! सायद तिमिलाई आफ्नो मानेर भयो!! दुख:सुख जिन्दगीको सहयात्रा रहेछ , त्यसैले होला तिमिलाई आफ्नो ठानेर भयो😂💕

Keesan (@keesan64412928) 's Twitter Profile Photo

तिम्रो याद दिलको धड्कन जस्तै बनिसक्यो थाहा छैन जिन्दगी सासले चल्छ कि तिम्रो यादले 😂❤️

Keesan (@keesan64412928) 's Twitter Profile Photo

गरिब छु तिमिले रोजेको कुरा सायद किन्न सक्दिन होला!! आफैमा कम्जोर त छ तर तिम्रो आखामा आसु सायद आउन दिन्न 😂❣️

Keesan (@keesan64412928) 's Twitter Profile Photo

बिहान हुदा टुटेको सपना र जिन्दगी बाट छुटेको आफ्ना खै किन यति प्यारो लाग्छ 🤔😊✌️💕

Keesan (@keesan64412928) 's Twitter Profile Photo

केही मिल्यो अनि केही मिल्दा मिल्दै! छुट्यो सायद सपना थियो जो 😎 आखा खोल्दै टुट्यो😝🤔🤙

Keesan (@keesan64412928) 's Twitter Profile Photo

बिजय दशमी तथा दिपावलि छड पर्व को पाबन अबसर मा देश तथा बिदेश मा छरियेर बस्नु हुने सम्पुर्ण आमा बुबा दाजुभाइ दिदिबहिनी आफन्तजन अनि जति पनि मेरो टुईटर मा जोडिनु भएका सम्पुर्ण लाई एक मुस्ट हार्दिक मङ्गलमय शुभकामना 😍😍🙏🙏🙏🤲💕💕💕🤟🤟😂

Keesan (@keesan64412928) 's Twitter Profile Photo

छुट्ने मन त उसले पहिल्यै देखि बनाई सकेको थियो , बस मेरो एक गल्ती को प्रतिक्षामा थियो ,सायद 😭💕💕🤘