chandra lama(TAMANG) (@chandrabdrl) 's Twitter Profile
chandra lama(TAMANG)

@chandrabdrl

let's go to hell together

ID: 181465176

calendar_today22-08-2010 07:51:05

37,37K Tweet

1,1K Takipçi

654 Takip Edilen

chandra lama(TAMANG) (@chandrabdrl) 's Twitter Profile Photo

त्यो डिस्कोर्ड तिर बोल्ने भन्दा त त्यता सडकतिर बोल्नेहरु कडक कडक रछन् त हाउ।

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा एक दुई दिन ढिलो होस “जेन जी” आन्दोलनमा जो जो साखि जोडिए, उनीहरु संग ज्ञान र उर्जा भएनी, वार्ता र राजनितीको अनुभव पक्कै थिएन के थाहा, सरकार यसरी हत्यारा भएर आउछ, सेनासंग बार्ता गर्न पर्छ भन्ने एक दुई दिन अझ साथ बिश्वास दिम

dinesh pant (@pantdinesh1991) 's Twitter Profile Photo

रिहा भए भन्नू न हौ कृष्ण सर, यी बिचराहरुले चिर्कटो बनाउन पाएनन भनेर रवि लामिछाने वाला दर्जा नदिने कृष्ण सर 🙏 यो अन्याय नगरौं के

chandra lama(TAMANG) (@chandrabdrl) 's Twitter Profile Photo

अनि सुशीला माम को इन्डियन चेनललाइ दिएको अन्तर्वार्ता डुल्दैरछ उता।

ramesh parajuli (@parajulilr) 's Twitter Profile Photo

सबैले बोलौँ--सैनिक शासन चाहिँदैन। सैनिक शासन मानिँदैन।

दोस्रो दर्जाकी LUNA (@luni_ba) 's Twitter Profile Photo

मैले सकिन भनेर भिडियो बनाईबनाई सुनाउनै पर्दैन ‘युवा’ दाजुहरु, न पैली सकेको थियौ न अब सक्छौ !! सक्ने यै सामाजिक संजालमा बोल्न मात्तै हो!!

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

खिमलाल पन्थी त्यै भएर उग्र हुन हुन्न मित्र, अझ परबाट स्क्रिनमा देख्दा मात्र

dinesh pant (@pantdinesh1991) 's Twitter Profile Photo

"संवैधानिक दायरा..." सकारात्मक तर यसले मात्रै पुग्दैन । सम्माननीय राष्ट्रपतिले जनतालाई प्रत्यक्ष भिडियोमार्फत सम्बोधन गर्न पाउनुपर्छ ।

"संवैधानिक दायरा..." सकारात्मक तर यसले मात्रै पुग्दैन । सम्माननीय राष्ट्रपतिले जनतालाई प्रत्यक्ष भिडियोमार्फत सम्बोधन गर्न पाउनुपर्छ ।
Anbika Giri (@aanbika) 's Twitter Profile Photo

संविधान र लोकतन्त्रको रक्षाका लागि प्रमुख दल भनिएकाहरूका टाउके नेतालाई स्टेप डाउन गराउनै पर्छ । यत्रा मान्छे मरेर गरेको आन्दोलन जङ्गी अड्डाले एउटा अन्तरिम सरकार गठनका लागि हो ? अझै पारा उही? सार्वजनिक माफी, नेतृत्व छाड्ने, छानबिनका लागि मार्गप्रशस्त पहिलो विन्दु हो ।

chandra lama(TAMANG) (@chandrabdrl) 's Twitter Profile Photo

संविधानत नगए भ्याकुम क्रिएट हुने प्राप्त उपलव्धिनै उल्टेला भन्ने पीर गए त्यही मूलाहरूको फेरी हालीमुहाली चुरीफुरी संविधान वचाउँ भन्नैपऱ्यो, भनम भ्रष्टहरू फेरी सलबलाउने जेसुकै होस भनम त्यत्रो संघर्ष गरेर ल्याको परिवर्तननै उल्टिने संविधान पनि नमर्ने यी फटाहहरूनि नआउने कुनै बाटो?

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

जसरी केपी ओली बा थिएनन, त्यसरी नै सुशीला कार्की आमा होइनन् प्रधानमन्त्रीलाई प्रधानमन्त्रीकै रुपमा खबरदारी गर, देउता नबनाउ!

गौरव (@gpokhrel) 's Twitter Profile Photo

हुनत: राजनीति बारे बोल्न मन थिएन तर एक चीज चाहिं सम्झाउन मन लाग्यो ‘राजनीतिमा कोई सकिन्न ! ४६ पछि सुबथा र लोबच प्रम भएकै हुन् ! अनि ६२/६३ पछि कथा उपप्रम’ त्योबेला नि अब यिनीहरु सकिए भनिन्थ्यो ! देखेको-भोगेको चीज भन्देको हुँ ! नोट: आजकल गालीले छुंदैन मलाई ;))

(: (@bisha1_ach) 's Twitter Profile Photo

देश छाडेर बिदेश गैयो भने रामाराम देशको चिन्ता सामाजिक संजालमा पोखिनेवाला छैन । अझै पनि देशमै केही गर्नसकिन्छ कि भनेर पो चासो राखिन्छ यतिधेरै ।

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

प्रदेश किन खारेज गर्ने म त भन्छु, प्रदेश बढाउनुपर्छ प्रदेश सरकार ३ सदस्यिय भन्दा ठुलो हुनुहुन्न प्रदेश संसद २५ सदस्यिय भन्दा ठुलो हुनुहुन्न संघ, प्रदेश र स्थानिय तहको चुनाव संगै हुनु हुदैन….चेक एन्ड बेलेन्स यसरी आउछ

SUDAN (@apurosudan) 's Twitter Profile Photo

यहाँ , क्रान्तिपछि, जसले परिवारका सदस्य गुमाए - ऊनीहरुलाइ "आफ्नो" चिन्ता छ ! जसले केही गुमाएन - उसलाई "देश" को चिन्ता छ ! ... फरकफरक माग लिएर हुने क्रान्तिपछि किन यो एउटै समानता चाहिँ किन दोहोरिरहन्छ होला? 🤔

dinesh pant (@pantdinesh1991) 's Twitter Profile Photo

दिव्य ज्ञान: हर आदमी को खरीदा जा सकता है, बस आदमी को उसके औकात के हिसाब से कीमत अदा करना पडता है, ह्याप्पी दशैं 💐

द प्रतिभा दिदी (@ps_anzel) 's Twitter Profile Photo

जति गरेपनि पद पाएकाहरुसंगको फोटो पोस्टिन नछोड्ने रछन् मान्छे। मेरो नजिकको चिनेको मान्छे भनेपछि समाजमा मान प्रतिष्ठा बढ्छ भनेर त होला नि है??

chandra lama(TAMANG) (@chandrabdrl) 's Twitter Profile Photo

अनि कि त्यो वेस्ट इन्डिजले फर्स्ट प्लेइङ ११ नै खेलाको होर नेपाल बिरूद्ध?