मायाबी (@siruktm) 's Twitter Profile
मायाबी

@siruktm

You only live once, but if you do it right, once is enough. 📩❌ #traveling #reading #laughing

ID: 1257288207776940034

calendar_today04-05-2020 12:37:34

1,1K Tweet

7,7K Followers

4,4K Following

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

नयाँ जीवनकै लागि मर्नुभन्दा, यही जीवनलाई सुन्दर पो बनाउने कि । के था भोली अझ खराब प्रेमी न पर्छ कि ☺️

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

नेताले मन्त्री-प्रधानमन्त्री भएर देश बदल्छु भन्नु र हामीले भोलीदेखी म यस्तो बन्छु, उस्तो बन्छु, खराब काम र संगत छाड्छु, रक्सी खान्न, अर्को प्रेममा पर्दिन भन्नु एकै हो ।

मायाबी (@siruktm) 's Twitter Profile Photo

हर्क दाइलाइ कसैले सम्झाइदियोस कि आफ्नो काम खुरुखुरु गर्नु , अर्काको बारेमा चासो दिन, झगडै गर्न चाहिँ छोड्दिनु । पपुलेसन, पोलिटिक्स, बिबिधता, बिकास 😏 हरेक कुरामा काठमान्डू र धरान फरक छ । नमागेको सर सल्लाह दिइरहने र आफ्नो छोडेर अर्काको चिन्ता गर्दै हिड्ने होइन । 😋

मायाबी (@siruktm) 's Twitter Profile Photo

१८ वर्ष मुनिका बालबालिकाबाट जोगिने होइन, उनीहरूलाई जोगाउने हो ❤️

krishna Acharya (@novelkrishna) 's Twitter Profile Photo

नेताहरुको चुनाबी एजेन्डा १. संविधान बनाउन हामीलाई भोट २. संविधान बचाउन हामीलाई भोट त्यसकारण जन्म हुन्छ स्वतन्त्रहरुको…

मायाबी (@siruktm) 's Twitter Profile Photo

पहिलो अपडेट- कास्की-२ मा ९०० मत गणना हुदा- घण्टी - ३८९ सुर्य - २११ कलम -१४४ हलो - १०२

मायाबी (@siruktm) 's Twitter Profile Photo

प्रेमले कहिल्यै रित्तो हात पठाउँदैन। चाहिने भन्दा बढि आँशू र यादहरु सित्तैमा दिएर मात्र पठाउँछ 😭

मायाबी (@siruktm) 's Twitter Profile Photo

अनि, केटी चाहिँ के गर्छे? भनेर घरमा सोधे भने टमाटर व्यापारी हो भन है #copy

BGI Group (@thebgigroup) 's Twitter Profile Photo

Congrats to Wang Jian, #BGI Group Chairman and Co-Founder, and the BGI scientific exploration team for reaching the Mount #Everest summit at 10:28 AM local time today, sending the first-ever ultrasound image and EEG data from the top of the world! Wishing them a safe return!

Ujjwal Pokhrel (@ujjwalpokhrel16) 's Twitter Profile Photo

आमाको काख होइन नि जे माग्यो त्यही पाउनलाई, जिन्दगी हो अभाव र पिडा त सहन सिक्नुपर्छ।

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

सपना एकतिर गन्तव्य अर्कोतिर , रहर एकातिर परिस्थिती अर्कोतिर, मन एकातिर म अर्कोतिर....!! #शुभ__प्रभात🙏🙏🇳🇵🇳🇵 #शुभ__दिन🌹🌹☕️☕️

रञ्जु (@ranzu222) 's Twitter Profile Photo

यो कस्तो दुखाई हो देखाउनै नमिल्ने । के कारणले भनी सुनाउनै नमिल्ने । यो मनले त गुम्स्याएर राख्न चाहन्छ, तर ऑखाले गर्दा लुकाउनै नमिल्ने ।

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

चित्त दुखेपछि आखाका डिलसम्म अडिएका आशु टुप्लुक्क खस्दा पनि केही नभए जस्तो गरि चुपचाप बस्नु पनि एउटा कला नै रहेछ !! #शुभ___प्रभात🙏🙏🇳🇵🇳🇵 #शुभ___दिन💕💕☕️☕️

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

सबैभन्दा जटिल मुद्दामा धरौटीमा रिहा हो भनेको अरु मुद्दामा धरौटीमा रिहा नै हो!!! Congratulations!!

Padam Prasad Paudel (@paudelpadam) 's Twitter Profile Photo

बहस नै नगरी एकलौटी फौसला गर्यौ तिमीले । गल्ति नै थियो भने पनि तिम्रो इजलासको कठगरामा एकपटक उभ्याउनु पर्थ्यो मलाई। 🙊😁

𝑺𝒂𝒏 𝒋𝒊𝒑 (@pijnas_ca10) 's Twitter Profile Photo

रवी लामिछाने विरूद्धको मुद्दामा सरकार हार्यो। यो घटना ठूला दलको हार र पतनको आरम्भ हो। रवी विरूद्धका कुनैपनि अभियोगमा दम (मेरिट) भेटिएन, आभियोग न्यायलयमा पुष्टि भएन।