"हाम्रो नेपाल , हामी नेपाली" ❄️ (@nepal146) 's Twitter Profile
"हाम्रो नेपाल , हामी नेपाली" ❄️

@nepal146

Former reporter of purbinews.com

ID: 758690632139280384

linkhttp://purbinews.com calendar_today28-07-2016 15:48:37

372 Tweet

792 Takipçi

1,1K Takip Edilen

सासा (@saasaa_sk) 's Twitter Profile Photo

पर्दाको धुलोझैँ उडिँ जाने जिन्दगि आफ्नैपनको काखबाट चुँडि जाने जिन्दगी | सधैँ बाँच्ने हासँखेल गर्ने आजै हो जिन्दगी अप्ठ्यारा चुनौतिसँगै गुडि जाने जिन्दगी | त्यस्तै एउटा सुनौलो अवसर हो जिन्दगी बाँच्छु भन्ने कसम खाइ मुडि जाने जिन्दगी |

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

अमेरिकी सम्राज्यवाद मुर्दाबाद भारतिय बिस्तारवाद मुर्दाबाद भन्न लाउनेहरु नै आज तिनीहरुकै पक्षमा उभिएको देख्दा मलाई अच्चम्म लाग्छ मलाई ताजुप लाग्छ

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

यो प्रकासशरण महत भन्ने विद्धानले आम नेपाली जनतालाई भेँडा, अनपढ नै सम्झिदो रहेछ । आम नागरिकको हातमा यो MCC सम्झोता पुगेकै छैन पो भन्छ त । सबैले यो सम्झौता आफै अध्ययन गरौँ र यसको खबरदारी गरौँ, दभावमुलक कार्यक्रमहरु पनि गरौँ । तलको लिंकमा सम्झौता पढ्न सकिन्छ । जय नेपाल🇳🇵🇳🇵🇳🇵

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

नेपाली जनतालाई सम्झौताको एउटा मात्रै(धारा३.२च)राष्टहितमा छ भनेर प्रमाणित गरिदिनुस्,यसमा नेपाली भूमिलाईMCCले जुनसुकै प्रयोजनको लागि प्रयोग गर्न सक्नेछ र दफा५.५ले MCCसम्झौता समाप्त पछि पनि(धारा३.२च)सम्झौताअनन्तकालसम्म कायम रहिरहनेछ भनिएको छ।PM Nepal K P Sharma Oli Bhim Rawal, PhD

नेपाली जनतालाई सम्झौताको एउटा मात्रै(धारा३.२च)राष्टहितमा छ भनेर प्रमाणित गरिदिनुस्,यसमा नेपाली भूमिलाईMCCले जुनसुकै प्रयोजनको लागि प्रयोग गर्न सक्नेछ र दफा५.५ले MCCसम्झौता समाप्त पछि पनि(धारा३.२च)सम्झौताअनन्तकालसम्म कायम रहिरहनेछ भनिएको छ।<a href="/PM_Nepal/">PM Nepal</a> <a href="/kpsharmaoli/">K P Sharma Oli</a> <a href="/BhimRawal179/">Bhim Rawal, PhD</a>
भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

तुरुन्तै फलोब्याक दिनेले मात्र यो ट्विट लाइक गर्नुस ।।|।।🤣🤣

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

👍लाइक गर्नुस 👉लाइक गरेकालाई फलो गर्नुस 👉फलो आउने बितिकै ब्याक दिनुस ,। 👉आफ्नो ह्यान्डल मेनसन गर्नुहोस् 🙏🙏

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

वडाध्यक्ष समेत राम्रोसँग चलाउन सक्ने क्षमता नभएको केपि ओलीलाई देश नै चलाउन सुम्पेपछि देश डुबानमा नपारी पानीजहाज कसरी चलाउने ? अस्ति फेरेको मृगौलाले थेक्न नसक्ने बल प्रयोग गरी MCC पारित गर्न लागिपरेको देख्दा साँचिकै MCC देश र जनताको हितमा छ त ? आफ्नो विचार व्यक्त गर्नुहोला ।

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

आउनुहोस् साथीहरु 🙏🙏 फलोव्याक गर्नेले मात्र यो टुइट लाईक गर्नुहोस् 👍👍 यो टुइटलाई रिटुइट गर्नुहोस् अनि 🔁 मलाई फलो गुर्नहोस् ⌨️ फलोब्याक तुरुन्त आउने छ । 🙏🙏

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

दुई-चार जना कम्निष्टहरुले उचालेर मात्र हो नत्र थोत्रो साईकलमा प्वाँक प्वाँक केजाती बजाउदै बरफ बेच्ने अनि फाट्या चप्पल सँग नुन साटने हैसियतकी हुन सरिता गिरी 😁

"हाम्रो नेपाल , हामी नेपाली" ❄️ (@nepal146) 's Twitter Profile Photo

ह्याण्डल मेन्सन गर्नुस् त प्रोमोट लिष्ट बनाउनु पर्यो अनि यो टुइट रिटुइट पनि गर्नुस् है 🙏🙏

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

आज प्रोमोट गर्नु पर्यो 🙏🙏 👉ह्याण्डल मेन्सन गर्नुहोस् 👉यो टुइट रिटुइट गर्नुहोस् 👉मलाई फलो गर्नुहोस् 👉रिटुइट गर्नेलाई प्राथमिकता दिनेछु । 🙏🙏

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

‘पब्लिक कम्पनी’ को भ्रष्टाचार छानविनको अधिकार अख्तियारलाई onlinekhabar.com/2020/06/875524…

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

कोरोना महामारीका कारण स्थगित एसइई परीक्षा आन्तरिक मूल्यांकनद्वारा नै हुने भएपछि कति परीक्षार्थी ढुक्क भएका छन् त कति चिन्तित ? #Saptahik Samarpan shree saptahik.com.np/reports/2020/0…

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

सरकारी इजजातबिना आरडिटी टेस्ट गर्ने मदिरा उद्योगमा सिल annapurnapost.com/news/159395

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नागरिकताको कानूनको नयाँ प्रावधान ‘बुहारी’ले नेपालको पीआर पाउँछिन्, पासपोर्टका लागि दूताबास जानुपर्छ ! onlinekhabar.com/2020/06/875532…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

शिक्षा मन्त्रालयले निजी विद्यालयलाई भन्यो- 'आफूखुसी शुल्क लिन मिल्दैन' Shared via Ujyaalo ujyaaloonline.com/story/39207/20…