विशाल गिरी (@gbishal219) 's Twitter Profile
विशाल गिरी

@gbishal219

असफलता झेल्न नसक्नेहरु सफलताको भागेदार हुनै सक्दैनन् ...।

ID: 1280005243917307905

calendar_today06-07-2020 05:07:14

1,1K Tweet

2,2K Followers

2,2K Following

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

शनिबारको प्रमोट लिस्टमा बस्न इच्छुक साथीहरुले आफ्नो नाम टिपाउनुस् 🙏🙏 RT गर्नुस्

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

उसको बास्तबिकता चित्रबाट थाहा हुन्न ........🤔🤔 अनि चरीत्र बुझ्न् समय लाग्छ .........👍️

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

यदि नमस्ते गरेको नि पैस पाइन्थ्यो भने संसारकै धनी हुन्थे म 😁😁

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

धेरै नउडेकै राम्रो महोदय गिद्द जति नै माथी उडे पनि सिनो खान धर्ती मै आउनु पर्छ...🙏

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

बिहे गरौँ स्वास्नी घाँडो 😁😁 नगरौं त......कस्तो जाडो🤣🤣 भो त अब🙈🙈

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

Chocolate,Teddy मागे जस्तै Hug र Kiss चै नमाग्ने रैछन यो केटीहरुले🙄

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

केटिहरुको असली उमेर चिना हेर्ने ज्योतिषी लाई मात्र थाहा हुन्छ । 😂😆

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

यदि परिमाण अन्त्य हो भने सुरुवात गर्नुको अर्थ हुन Happy Holii❤️❤️

यदि परिमाण  अन्त्य हो भने सुरुवात  गर्नुको अर्थ हुन

Happy Holii❤️❤️
विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

भाेलि दुःख पर्दा नेता होइन छिमेकी चाहिन्छ पाटि मिलेन भनेर झगडा नगरौ बरु एकले अर्कालाई सम्मान गरौ🙏

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

ट्वाकेको लागि रक्सी 🍾 र मेरो लागि तिमि 💃ऊस्तै हाे माया 😘 रात पर्दै गएसी चाहिने चाहिने 😜

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

नक्शा पास नभएको घरहरु मात्र हैन..... १२ पास नभएको नेताहरुलाइ पनि यसैगरी JCB ले कोपर्नु पर्यो के...😅

विशाल गिरी (@gbishal219) 's Twitter Profile Photo

सबैका बाबु आमा देखियो धेरै माया गर्दा रैछ्न फेरि त्यो वृद्ध आश्रम हुने बाबू आमा कस्का रैछ्न