🇳🇵🇳🇵पार्वति कुँवर क्षेत्री♥️🇳🇵 (@parbatikc1) 's Twitter Profile
🇳🇵🇳🇵पार्वति कुँवर क्षेत्री♥️🇳🇵

@parbatikc1

🇳🇵कालोकोट धारि हुँ🕋🇳🇵समयले हर समयलाई बदल्छ,बस्👈️समयलाई अलिकती समय भने चाहिन्छ।♥️

ID: 971748480808038400

linkhttp://www.pk.com calendar_today08-03-2018 14:04:26

959 Tweet

457 Takipçi

620 Takip Edilen

🇳🇵🇳🇵पार्वति कुँवर क्षेत्री♥️🇳🇵 (@parbatikc1) 's Twitter Profile Photo

मुक्तक काँको पुर्व काँको पश्चिम घरबार नमिल्दा, रहनसहन चलन चल्ति संस्कार नमिल्दा, भावि दिनमा पश्ताप भै अलग हुनु पर्ने होकि, तिमी कम्निष्ट म कांग्रेस विचार नमिल्दा,.....!! ✍️पार्वती कुँवर क्षेत्री इस्मा-०२ गुल्मी ।।

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

देख्छु,ज्यादै घनघोर बनाएछ। पवित्र स्थल,फोहोर बनाएछ। राम्रो त उसको स्वभाव थियो; खै कसले हो, कठोर बनाएछ। खराब समयको तागत निकै हुने; एक सन्त साधुलाई,चोर बनाएछ। #गजल #yuman

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

उचाईमा पुग्नु ठूलो कुरा हो, सधै आकाशमा उड, तर साझ परे पछि तल आउ ! किनभने तिम्रो सफलतामा, अंगालो मार्ने र तालि बजाउने, सबै तलै का हुन्छन्। #शुभप्रभात शुभदिन🙏💐💜

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

आशाले बाँच्न सिकाउँछ! भाषाले बोल्न सिकाउँछ! चित्रले राम्रो देखाउला, तर चरित्रले साह्रै सुन्दर बनाउँछ! #शुभ_प्रभात 🙏🌅☕

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

ओहो ! कतिखेर डस्न पाऊछु भनि मौका कुरेर बस्ने सर्पजस्ता मान्छेहरू !

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

सम्झाउन नपरोस्, बताउन पनि नपरोस्, थाहै नपाई धेरै कुरा थाहा होस, नबोलेर एक अर्कोमा गहिरो चाहा होस्, #माया..❤️ #दारी💞

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

हिलोमा फुल्ने कमल र भिरमा फुल्ने लाली गुराँस यस कुराका साक्षी छन् साहस र गुण आफुमा हुनुपर्छ बाताबरण र स्थानले फरक पार्दैन !! #शुभ__प्रभात🙏🙏🇳🇵🇳🇵 #शुभ__दिन❣️❣️☕️☕️

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

एक पटक पनि प्रयास नगरी मिल्ने त केवल मृत्यु हो जीवन पाउनका लागि त जीवन रहुन्जेल संघर्ष गरिरहनुपर्छ। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 5694🇳🇵

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

"सोच यति सफा होस कि कसैले गरेको अपमानलाई पनि प्रेरणामा बदल्न सकियोस। #शुभदिन_शुभपल्🌸🙏☕️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

भविष्य बिगार्नु भन्दा सम्वन्ध बिगार्नु उचित लाग्यो।। #शुभरात्रि 😊♥️🌙

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

किन block हानेको रे ? के गर्नु त mobile बाट 📱 खुकुरी हान्न नमिल्दो रैछ त्यही भएर नी....!!🙄

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

ज़िन्दगी को आफ्नो नियम छ ॥ पर्खे भेटिन्छ, सहे देखिन्छ॥🙏💐

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

टोपबहादुर रायमाझी पक्राउ पर्दा एमालेले कार्यकर्ता उतारेन, बालकृष्ण खाँड पक्राउ पर्दा कांग्रेसले कार्यकर्ता उतारेन तर रवि पक्राउ पर्नुभन्दा अगाडि पोखरामा कार्यकर्ता उतार्ने तयारीमा रास्वपा‚ केन्द्रीय नेताहरू पार्टी कार्यालयमा। विधि र थिति नस्विकार्ने जो-कोही ‘आतंककारी’ हुन।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

पाप र पुन्य के हो त्यो त थाहा छैन तर यति थाहा छ कि कुनै कारणले कसैकाे मन दुख्छ भने त्यो पाप हो अनि केही कारणले कसैको मुहारमा खुसी मिल्छ भने यो पुन्य हो ,

🇳🇵🇳🇵पार्वति कुँवर क्षेत्री♥️🇳🇵 (@parbatikc1) 's Twitter Profile Photo

महाकुम्भ केवल मेला होइन, यो विश्वास, भक्ति र आत्मशुद्धिको महोत्सव हो 🌸#Maahkumbhamela2025