lwagun db (@db_lwagundb61) 's Twitter Profile
lwagun db

@db_lwagundb61

ID: 1445665138325868552

calendar_today06-10-2021 08:20:42

576 Tweet

664 Followers

1,1K Following

D A N I S H (@danishyadav01) 's Twitter Profile Photo

जसरी एक एक थोपा मिलेर समुन्द्र बन्छ त्यसरी नै हामी पनि एक एक फलो गरेर आफ्नो अस्तित्व ट्विटरमा राख्नु पर्दछ!!

💗Sa-Na💕 (@thapasana444) 's Twitter Profile Photo

जिन्दगीले खुसुक्क सोध्यो के चाहिन्छ तलाइ ? मैले ढिला नगरी भने पीडा नदे, अरु म आफै समहाल्छु!!!!!

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

नेपाल मा राजनिती लाई ठगीखाने उन्नत जातको हाइव्रिट विजन को रूपमा विकसीत गरिएकोछ टाएरको चप्पल लगाएर भोट माग्नेहरू एक कार्यकाल नसकीदै अर्व पतिको दर्जा मा स्थापीत हुन्छन देशको मुल कानुन हातमा लिएर अराजकता को खेती गर्छन भोटदिने जनता हेऱ्या हेरै अव आउने निर्वाचन सहमतिमै वहिष्कार गरौ ।

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

धमिलो पानीमा माच्छामार्न पल्केका नेपालका राजनीती कर्मी देशका धमिरा तथा जनताका वर्गशत्रु हुन अव लेण्डुपे हरुको पहिचान गरी यिनका टाउकामा वज्रवाण प्रहार नगर्ने होभने यो देश चाडै सिक्कीम वन्ने छ गणतन्त्र संस्थागत हुनु नेपालको लागि घातक र अभिषाप तृल्य छ भन्न मा दुइमत छैन चेतना भया ।

अश्विनी❣️ (@ashwinibird123) 's Twitter Profile Photo

मेरो मनमा मायाको तलाउ छ! तिम्रो मनमा प्यास कहिले पलाउँछ।😍😍😍

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

ओमीक्रोन को हुझ्या पिटाएर स्मार्ट लकडाउन अघोषीत रुपमा घोषणा गरी हुलहुज्जत विरोध जुलुश लाई प्रतिवन्द लगाई एमसीसी सुटुक्क पास गराउने खेलका नायक खलनायक हरुलाई वढोचनाखो भएर निगरानी राखौ न्याउरी मारी पछुतो नहोस राष्ट्रवादी शक्ती एकजुट भएर राष्ट्र घाती को समुल नष्ट पारौ राष्ट्र बचाऔं

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

आज मकर संक्रान्ती परम्परागत हिन्दु धर्मालम्बी हरूको मौसमी पर्व को पावन अवसरमा सम्पूर्ण हिन्दु धर्म प्रेमी मानव समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ओमी क्रोनको वदलीदो माहामारी वाट वच्न सचेत र सुरक्षीत भई स्वस्थ्य जीवन यापन गरौं धन्यवाद

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

नेपालको धर्ती पुत्रहरू माननीय पर्यटन मन्त्री प्रेम आले उर्जा क्षेत्रका वरदान कुलमान घिसिङ को कार्य शैली साथै कार्य दक्षता हेर्दा अव नेपाल को शासन सत्ता को मेनचावी व्राम्हणवादी वाट खोसेर जनजाती लाइ जीम्मा दिने अविभारा नेपाली जनताको निष्ठापूर्ण कर्तव्य हुन आएको देखियो ।

Dream girl ❣️ (@guffadi45) 's Twitter Profile Photo

एक्कासी बिहे गरेर दुनियाँ छ्क्कै पार्दिम क्या हो😆😂

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

👆️सम्बोधन कतैबाट हुदैन । चोर, फटा, गुन्डा, डाका र आफ्नै आमाको अस्मितामाथी खेल्ने हरुले देश र जनताको कसरी रक्षा गरुन् ! आमाको पाप लाग्नेछ यी सबैलाई जो सन्तानको नाममा कलंकित बनेका छन्! यो संबेदनसिल समयमा सत्ता रस्साकस्सीको धुमिल खेल घृणाको चरम रुप हो ।

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

विचौलीया ठेकेदार भरीयाको नाइके कुललीको सर्दार भन्दा माथिको कुनैपनि राष्ट्रीय अन्तराष्ट्रीय स्तरको कार्य क्षमता नभएका राष्ट्रीय अखण्डता सार्वभौम सत्ता सम्पन्न राष्ट्रको संरक्षण गर्नसक्ने क्षमता नभएका दलाल राष्ट्रघाती सम्झौता गरेर मुलुक लाई डुवाएर आफु वन्ने कवाडी नेताहरु देश छोड

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

विश्वपरीवेशमा राष्ट्रीयतानै हरायका नेपाली नेता भनौदाहरु ले भूगोलको मानचित्र वाट नेपालको नक्शानै मेटाउने हुनकी भन्ने शंकाको वादल नेपाली आकाशमा मडारीयको आभाष भैरहेको छ गम्भीरता पूर्वक देशभक्त राष्ट्रप्रेमी नेपाली जनताले यिनी हरूको काला कर्तुत माथी कडा निगरानी राख्नु पर्छ ।

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

कालापानी लीपुलेक लिम्पियाधुरा मा भारतीय विस्तारवाद का खलनायक हरूले मानसरोवर जाने बाटो बनाइसक्दा नेपाल सरकार वेफीकर बस्नुको मूलकारण पत्तालगाई आमनेपाली जनता एकजुट भएर राष्ट्रघाती देशवेचुवा नेताहरुको एक चिहान बनाउनै पर्छ साथै यिनीहरूका भर्तीकेन्द्र संघीयता खारेज गर्नै पर्छ

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

देशको सर्वस्व लुटाउने लोभी पापी दक्षीण पंथी रअ र एसविआई का एजेण्ट कै निर्देशनमा मात्र नेपालको राजनैतिक गतिविधी चली रहने हो भने नेपाल विदेशी दलालहरु कै कारण अमेरीकी साम्राज्यवादी तथा भारतीय विस्तारवादी को उपनिवेष वन्नसक्ने निकटतम अवस्था लाइ दृष्टीगत गरी चनाखो रहन अपील गर्दछु ।

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

समस्त राष्ट्रप्रेमी देशभक्त प्रियजन हरु विश्व पर्यावरणिय असर साथै मानव जीवन लाइ विगत2019 डिसेम्बर देखि निरन्तर रूपमा कोभीड १९ का वदलीदा चरण ले विश्व अर्थतन्त्र नै धरासायी भएकोछ योजटील परिस्थिती लाइ परास्त गर्ने एउटै उपाय भनेको आफु सचेत भइ अरुलाई सचेत गराउने हो शुभ प्रभात

lwagun db (@db_lwagundb61) 's Twitter Profile Photo

सहीद दिवस को पावन अवसरमा आफनो मातृभूमी र जनताको निम्ती आफनो अमूल्य जिवन वलीदान गर्नु हुने प्रात स्मरणीय सहीद हरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु जय मातृभूमि नेपाल।