दारीवाल टुइटे (@dariwala1990) 's Twitter Profile
दारीवाल टुइटे

@dariwala1990

life isn't a matter of win or lose its about how to act when you fail and how to react when you success.

ID: 857091665961644032

calendar_today26-04-2017 04:39:11

2,2K Tweet

896 Followers

911 Following

दारीवाल टुइटे (@dariwala1990) 's Twitter Profile Photo

अघिल्लो साल कै Msg Seen भाको छैन फेरी आज के प्रपोज गर्नु र खोइ 😂

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

valentines day मा dating जानि भए मलाइ भन है साथि तिम्रो काम को सट्टा म गैदिन्छु बरु ,😜

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

"तिम्रो अनुहार सम्झिदा मस्किने म आजकल झस्किने गर्छु, तिम्रो झुठो मायाले सातो लगेको छ मेरो.......!!!!!!❤️💔

दारीवाल टुइटे (@dariwala1990) 's Twitter Profile Photo

धन्न Girlfriend र Boyfriend day हुदैन नत्र फोटाहरु जुधेर जात्रा हुन्थ्यो होला ।🤣😁

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

कति कुराहरु मन लागेर पनि गर्न नसकिने रहेछ मैले चाहेर पनि मनाउन नसकेको दिवस प्रणय हो ।😌

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

शत्रु ले रिस गर्छन ,आफन्त ले बर्बाद यहि नै एक तितो सत्ते हो

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

Hot Breaking: रास्वपाले भोटको लागी पैसा बाढ्दा बाढ्दै श्याम श्रेष्ठले रङ्गेहत समाते । यो पार्टिले अरुलाई पैसा बाड्छ भनेर आरोप लगाउथ्यो तर आफै बाढ्दै रैछ त हौ ।

देवी ब्राह्मणी (@sharma_g10) 's Twitter Profile Photo

बाचेको छु, पल पल तिम्रै याद गरेर कहाँ गयौ यो जिन्दगी बर्बाद गरेर।

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

चौतारी हो जिन्दगी, बटुवा जस्तै हुन सम्बन्ध, थकाइ पूरा भएकाहरू जति बिदा हुँदै जान्छन्।।

दारीवाल टुइटे (@dariwala1990) 's Twitter Profile Photo

जिस्किएर भए नि कोहि I Love U भन्देउ न कसम पढेर Delete गर्दिन्छु 😜

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

फरक हुनु तर गलत नहुनु है साथी, बाकी दुनियाले जे भने पनि वास्ता नगर्नु ❤‍🩹

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

तिमिले त्यो सुरु सुरुमा देखाएको माया मलाई धेरै याद आउँछ ...!!

दारीवाल टुइटे (@dariwala1990) 's Twitter Profile Photo

यो कलियुग हो यहाँ शङ्का गर्दा लंका जल्छ अनि विश्वाश गर्दा प्राण जान्छ ❤️✌️

दारीवाल टुइटे (@dariwala1990) 's Twitter Profile Photo

Girlfriend आवश्यक Beautiful नभएपनि सोझो,सिधा म रिसाए पछी उपन्यास भन्दा लामो म्यासेज लेखेर फकाउन सक्ने हुनपर्यो! लौन! 😂 My load 😁🤣

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

...................🌱 तिम्रो पनि आफ्नै एक काहानी हुनुपर्छ।। तिम्रो कहानीलाई बुझ्ने चाहानि हुनुपर्छ।। जब कोही यसरी आउँछ नी उ सबथोक।। तन मन दिल दिमाख र जाहानि हुनुपर्छ।। .......................🥰 #शुभरात्रि😴🫰

दारीवाल टुइटे (@dariwala1990) 's Twitter Profile Photo

नक्सामा देखिएको 'स्ट्रेट् अफ हर्मुज' संसारकै बिबादास्पद क्षेत्र हो । जुन अहिले अमेरिकाको कब्जामा छ, तर अमेरिका गएका #बले_ब्रो पनि हर्मुजबाट जोगिन सकेनन् । #highlightseveryone #higlight #xrealsflys

नक्सामा देखिएको 'स्ट्रेट् अफ हर्मुज' संसारकै बिबादास्पद क्षेत्र हो ।
जुन अहिले अमेरिकाको कब्जामा छ, तर अमेरिका गएका #बले_ब्रो  पनि हर्मुजबाट जोगिन सकेनन् ।
#highlightseveryone #higlight #xrealsflys
काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

सुखमा पुगेपछि सबैभन्दा पहिलो निम्तो उसलाई दिनु जो सुखमा पर्दा बिना निम्तो आएको थियो ।

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

मानिसहरुलाई म चाहिएको होइन म बाट मिल्ने फाईदा चाहिएको हो 🥺 #शुभदिन 🕉️🙏🏻

दारीवाल टुइटे (@dariwala1990) 's Twitter Profile Photo

उडाउन मन थियो नि माया तिम्रा ति यादहरू के गर्नु निर्दोष यो मुटुमा बतास नै चल्दैन