R_१४ (@rajulim23224161) 's Twitter Profile
R_१४

@rajulim23224161

Give Respect! Take Respect!!

ID: 1153233054032285696

calendar_today22-07-2019 09:19:20

1,1K Tweet

1,1K Followers

2,2K Following

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

फर्केर आउँ त भन्दिन, तर सम्झेर हासीदिनु मलाई !!🥺🥀

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

रबि लाई प्रधानमन्त्री बनाउने कुरा नगरेको भए,यति बेला रास्वपा सरकारमै हुने थियो.! ओलि

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

नुवाकोट मा गर्मि 🌞 बिदा पाएको बिद्यार्थी घुम्न भनेर चितवन गएछ !🥴🤦‍♂️

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

डिप्रेसन मजाक होइन..! गहिरो विश्वास र भरोसाको गतिलो झापड हो..!! #शुभ_पल❤️🥀🙏🙏

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

लगातार वर्षाको कारण मेची राजमार्ग अन्तर्गत रहेको हेवाखोलाको पुल पहिरोले बगाएको पछि आजबाट बेली व्रिजकाे काम सुरु भएको छ..!

रामेछापको एउटा गाउँपालिकाका वडा सदस्यले रातारात विद्यालयको जस्तापाता लगायतका सामान चोरेर सुँगुरको खोर बनाएका छन् । जुन विद्यालयको सामान उनले चोरेका छन् उनी त्यही विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य पनि हुन् ।

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

"अनागरिक अथवा नागरिकता विहिन नागरिकलाई, नागरिकता दिनु राज्यको अनिवार्य दायित्व हो" यो नागरिकको नैसर्गिक अधिकार हो..!

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

-"𝗶 𝘄𝗶𝗹𝗹 𝗻𝗲𝘃𝗲𝗿 𝗳𝗼𝗿𝗴𝗲𝘁 𝘁𝗵𝗲 𝗺𝗼𝗺𝗲𝗻𝘁 𝗶 𝗿𝗲𝗮𝗹𝗶𝘇𝗲𝗱 𝗶 𝗹𝗼𝘃𝗲𝗱 𝘆𝗼𝘂".❤️✨

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

व्यवहारले मन दुखायो खै के गुनाशो गरौ सम्बन्ध संग..!

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

कुनै पनि व्यक्ति संग छाया हुन्छ, लाईट बन्द गर्यो भने छाँया अस्ताएर जान्छ..! छाँयालाई पछियाएर छाँयाको कुरा विस्वास गर्ने कि..! आफुलाई एना देखाउने तिर फर्किने..!! #शुभ_पल❤️🙏🇳🇵

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

यहाँ जनजातिको धार्मिकतामा विश्वास नभएर क्रीस्चियन भईसकेका ठानिन्छ, दलित समुदायको पवित्रतामा कसी लाएर पनि आत्मसात गरिंदैन, मधेशीको राष्ट्रियताको भावनालाई पनि छिमेकी भारतसँग जोडेर हेरिन्छ, महिलाको चरीत्रमा चौतर्फी शंका गरिन्छ, किनभने यो हिन्दुसमाजको साँचो बाहुनका जनैमा झुन्डिएको छ।

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

खुसी आफुभित्र खोज‌ अरुमा त स्वर्थ मात्र भेटिन्छ। ♡

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

सत्यको कुनै मूल्य हुँदैन तर एक झूटले पनि ठूलो मूल्य चुकाउन पर्नि हुनसक्छ..!

R_१४ (@rajulim23224161) 's Twitter Profile Photo

नागढुंगा सुरुङ्ग मार्गको लम्बाइ पत्ता लगाउदै एक सांसद 😆😆