parazuly mannu(मनोहरि पराजुली) (@manohar66157615) 's Twitter Profile
parazuly mannu(मनोहरि पराजुली)

@manohar66157615

बरू मेरो खुसी अधुरै रहोस्
तर अरूलाई दुःख दिएर दुःखी
बनाएर कहिल्यै खुसी र सुखी
हुन नपरोस।
instagram.com/parazuly_mannu…

ID: 986620028505219073

linkhttps://youtube.com/@manohariparajuli8739?si=D0HJZy8XSfqE0f7d calendar_today18-04-2018 14:58:40

1,1K Tweet

2,2K Followers

795 Following

parazuly mannu(मनोहरि पराजुली) (@manohar66157615) 's Twitter Profile Photo

दायाँ फर्किए प्रधानमन्त्री बायाँ फर्किए प्रधानमन्त्री बुढानिलकण्ठ गए देउवाको हात बेलकोट गए ओलीको साथ प्रचण्डलाई सत्तामा सधै स्वादै स्वाद😁😁

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

गाँजा, भाङ अनि धतुरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौं,यो शिवरात्रिमा रिस,राग अनि अहंकारको त्याग गरौं अनि जीवनको साँचो पथतर्फ लम्कदै जाऔं । #शुभकामना ⚜️⚜️⚜️ #ॐनमःशिवाय 🔱🔱🔱 #शुभबिहानी 🖼️🖼️🖼️ #जय_भोले_रक्षा_गर🙏🙏🙏#आजको_दिन_शुभ_रहोस् 🌺 🖼️🔱⚜️🙏🇳🇵🇳🇵🙏⚜️🔱🖼️

parazuly mannu(मनोहरि पराजुली) (@manohar66157615) 's Twitter Profile Photo

जति नै किताब पढे पनि पिडा लुकाएर हास्न अनि मन मारेर बाच्न जिन्दगीले नै साकाउदो रहेछ।

parazuly mannu(मनोहरि पराजुली) (@manohar66157615) 's Twitter Profile Photo

वचन होइन व्यवहार राम्रो होस भुत होइन भविष्य राम्रो होस सजावटको लागि त बजारमा हजारौ सामान पाइन्छ, त्यसैले चित्र होइन चरित्र राम्रो होस्।

parazuly mannu(मनोहरि पराजुली) (@manohar66157615) 's Twitter Profile Photo

साथ त्यो मान्छेलाई दिन मन छ,जसले सबथोक सकिदा पनी भनोस् , तिमी नै त हो मेरो सबैथोक। 💜

parazuly mannu(मनोहरि पराजुली) (@manohar66157615) 's Twitter Profile Photo

सब ठिक छ भनेर अरूलाई सुनाउँछु, सब ठिक हुन्छ भनेर म आफैंलाई सम्झाउँछु।

parazuly mannu(मनोहरि पराजुली) (@manohar66157615) 's Twitter Profile Photo

यदि अन्धोले आखा देख्न थाल्यो भने सबैभन्दा पहिले त्यो लौरो फालिदिन्छ जसले सधै साथ दिने गर्थ्यो।

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

सम्बन्ध त्यस्तो बनाउनु झगडा कम बोलीचाली ज्यादा होस प्रमाण कम प्रेम ज्यादा होस !!! #शुभदिनको_कामना☕️

parazuly mannu(मनोहरि पराजुली) (@manohar66157615) 's Twitter Profile Photo

विश्वकर्मा पुजा:- गाडी देखाउने 🏍️🚘 तीज:- सुन र साडी देखाउने 💰 तिहार:- घर देखाउने 🏠 भ्यालेन्टाइन Day:- Lover देखाउने 👩‍❤️‍👨 अनि हामी जस्तो चै अब माघे सङ्क्रान्तिमा तरुल देखाउने त होला नि 🥺🤦🏻🤣

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

यदि फेरी कसैसँग छुट्न पर्छ भने म प्रार्थना गर्छु हाम्रो भेट नै नहोस् ।😥

फलानी (@dearfalani) 's Twitter Profile Photo

तिम्रो र मेरो प्रेम मरेको तिथी थाहा पाउन पाए एक छाक बार्न हुन्थ्यो.....