Dinanath Chaudhary (@dinanath_14ry) 's Twitter Profile
Dinanath Chaudhary

@dinanath_14ry

देउता जस्तै भएउ तिमी पनि,
जति नै चाहेर पनि पाउन नसकिने !”
Follow = 💯% Follow back ❤️

ID: 927799418752876544

calendar_today07-11-2017 07:26:33

716 Tweet

856 Takipçi

632 Takip Edilen

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏

🌹पौडेल बन्धु🌹 (@paudel_bandhu1) 's Twitter Profile Photo

आज सोमबार प्रमोट लिस्ट तयार पार्दै छु। प्रमोट गर्न चाहनेले बेलुकि ६:०० सम्म मा आफ्नो ह्यान्डल मेन्सन गर्नु RT गरेर धेरै जना साहभागि बनाउं #StayHome    #StaySafe

Dinanath Chaudhary (@dinanath_14ry) 's Twitter Profile Photo

आशाहरु कहिल्यै मर्दैनन मर्छन त ति सपनाहरु जो आशाहरुले सजिएका हुन्छन ……

Dinanath Chaudhary (@dinanath_14ry) 's Twitter Profile Photo

ढिलो हुनेछ तर सही हुनेछ,😍 समय खराब हो जिन्दगी होइन,🙏 पर्खि बस्नु एकदिन सबै ठिक हुनेछ।।😍😍

Dinanath Chaudhary (@dinanath_14ry) 's Twitter Profile Photo

जिन्दगि नयाँ तरिका ले सुरु गर्नु छ अब, जहाँ तिमि अन्जान् हुनेछौ….!!😍😍

Dinanath Chaudhary (@dinanath_14ry) 's Twitter Profile Photo

हिजो आज नत समय ठिक छ नत भाग्य नै , दुबै खराब तरिकाले आफ्नो खुसीमा चल्दैछन । 😂😂

❤️अपराधी ❤️ (@apradhi123) 's Twitter Profile Photo

भव्य प्रोमोट लिस्ट बनाउदै छु नाम टिपाउनु हाेला। Follow अनिवार्य RT गर्नु होला धन्यवाद 🙏🙏🙏

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

प्रमोट लिस्ट तयार पार्दै छु। प्रमोट गर्न चाहनेले ह्यान्डल मेन्सन गर्नु होला। note:RT लाई प्राथमिकता दिईने छ।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

आउनुस् आज सबैको धेरै भन्दा धेरै फलोअर बढाऔं, म प्रमोट गर्छु हजुरहरुले RT गर्नुस् , Comments मा नाम टिपाउनुस् 🙏🙏

Dinanath Chaudhary (@dinanath_14ry) 's Twitter Profile Photo

धर्ती आकाश जोड्नलाई म सक्दिन , तर मन सङ्ग मन जोडाैँला बाँचे पनि तिम्रै साथमा हुने हो , हामी मरे सङ्गै धर्ती छाेडाैँला 🙏

Dinanath Chaudhary (@dinanath_14ry) 's Twitter Profile Photo

मन पर्ने होइन मन पराउने रुन्छ्न!! छोड्ने होइन छोड्न डराउने रुन्छ्न!! एक चोटि आर्यघाट मा गएर हेर्नुस जल्ने होइन जलाउनेहरु रुन्छ्न😭😭!!