Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile
Bharat Gautam

@bharatgtmskt

ID: 1081101146285133824

linkhttps://www.facebook.com/bharatgautamskt calendar_today04-01-2019 08:12:53

5,5K Tweet

2,2K Followers

2,2K Following

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

दशौ राष्ट्रिय खेलकुद कर्णाली गर्ने केन्द्र सरकारको विभिन्न भाका र बाहना बनाउदै आएको छ सुर्खेत पानी अभाव नै प्रतियोगिता गर्ने नसकेको भन्नु प्रधानमन्त्री के पी ओलीको बाहना मात्र हो ।

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

समय र अवस्था उस्तै गत बर्ष र अहिले गृहमन्त्री विरूधा छानबिनको माग

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

देश र समाजलाई अघि बढाउने नयाँ विचार र दृष्टिकोण ल्याउनु पर्ने कार्यकारी प्रमुखको चेतनामा आखिर कुन कुराले स्थान पाएको हो? सधैं नकारात्मक सोच र गाउले शैलीमा टिप्पणी मात्र गरिरहन्छन् झोले अभियान रे हे प्रभु ....

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

संघ सरकारले खाए भने खाने नखाए भने नखाने प्रदेश सरकार ?? जे मा पनि हस्ताक्षेप ..

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

यदि संघले जे भन्यो त्यही मान्ने हो भने, संघीयता किन ल्याइएको? प्रदेश सरकार के भत्ता र झोले भर्ती केन्द्र मात्र हो?

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

'लेखक' हावी भएको ठाउँमा 'पाठक' सुरक्षित हुँदैन पुस्तक होस् वा सत्तामा ..

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

आजभोलि अभियत्ताहरू अन्तिम लक्ष्य नै राजनीतिमा आउने रैछ विना स्वार्थ अभियान पनि नहुने भए आजभोलि त🙄

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

एक वर्षमै कर्णाली सरकारको १ अर्ब ७२ करोडभन्दा बढी रकम गोष्ठी, तालिम र सेमिनारमा खर्च क्रान्ति त कर्णाली ज्यादै रहेछ 😁

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

जसरी सार्वजनिक प्रशासन मायाले हाेइन न्यायले चल्नुपर्छ त्यसरी नै हाम्रो सम्बन्ध सहकार्य र समन्वयमा चल्नुपर्छ प्रिय् ❤️😃

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

भनेपछि भात पकाएर खान पनि सरकार भनेको समय खान पर्ने भएछ 😁

हल्लिन जानेहरूले टिकटक चलाउने भए हामीले के चलाउने 😁 अब सामाजिक संजाल बन्द हुने रे😂

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

अर्ती र उपदेश अरूलाई दिन सजिलो हुन्छ आफ्नो लागि महाभारत सरह हुन्छ

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

आफू नै न्यायाधीश बनेर सजाय तोक्ने हाम्रो समाज भाइरलहरूको सिकार हुदैन छ

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

पुर्व पश्चिम होइन, अब महेन्द्र राजमार्ग दुई दशक पछि सरकारी दस्तावेजमा राजा महेन्द्र फर्किए

Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

यो दुनियाँले मेरो सम्पत्तिको हिसाब माग्दै छ मैले सम्पत्तिमा तिम्रो माया बाहेक केही जोडेको छैन